• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासको पानामा 24 सेप्टेम्बरः 2014 मा भारतले मंगलयानलाई मंगलको कक्षामा सफलतापूर्वक स्थापित गऱ्यो
National

इतिहासको पानामा 24 सेप्टेम्बरः 2014 मा भारतले मंगलयानलाई मंगलको कक्षामा सफलतापूर्वक स्थापित गऱ्यो

CliQ INDIA
Last updated: September 23, 2025 9:41 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

नयाँ दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। 24 सेप्टेम्बर 2014 लाई भारतीय अन्तरिक्ष इतिहासमा स्वर्णिम अक्षरले लेखियो। यस दिन भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आफ्नो महत्वाकांक्षी परियोजना मंगलयानलाई मंगल ग्रहको कक्षामा सफलतापूर्वक स्थापित गऱ्यो। यस उपलब्धीको साथ भारत ती केही चुनिन्दा देशहरूमा सामेल भयो, जसले एक्लो यस मिशनलाई सफलतापूर्वक परिणाम दियो।

मंगलयान मिशनले भारतका वैज्ञानिक क्षमताहरू र अन्तरिक्ष अनुसन्धानमा देशको वैश्विक भूमिकालाई मजबूत बनायो। यस सफलताले भारत सीमित संसाधनहरू भएपनि उच्च तकनीकी मिशनहरूमा विश्वस्तरीय प्रदर्शन गर्नसक्छ भनी प्रमाणित गऱ्यो।

महत्वपूर्ण घटनाचक्र

1688 – फ्रान्सले जर्मनी विरूद्ध युद्धको घोषणा गऱ्यो।

1726 – ईस्ट इण्डिया कम्पनीलाई बम्बई, कलकत्ता र मद्रासमा नगर निगम र महापौर अदालतहरू बनाउनका लागि अधिकृत गरियो।

1789 – अमेरिकामा अटार्नी जनरलको कार्यालय बनाइयो।

1932 – डा. भीमराव अम्बेडकर र महात्मा गान्धीबीच पुणेको यरवडा सेन्ट्रल जेलमा ‘दलितहरू’ का लागि विधानसभाहरूमा सीटहरू सुरक्षित गर्नलाई लिएर एक विशेष समझौता भयो।

1932 – बंगालकी क्रान्तिकारी राष्ट्रवादी प्रीतिलता वादेदार देशको आजादीको निम्ति प्राण न्यौछावर गर्ने प्रथम महिला बनिन्।

1948 – होन्डा मोटर कम्पनीको स्थापना।

1965 – यमनलाई लिएर सऊदी अरब र मिस्रबीच समझौता।

1968 – दक्षिण अफ्रीकी देश स्वाजील्याण्ड संयुक्त राष्ट्रमा सामेल भयो।

1971 – ब्रिटेनले जासूसीको आरोपमा 90 रूसी राजनयिकहरूलाई निष्कासित गऱ्यो।

1978 – पूर्व सोवियत संघले भूमिगत परमाणु परीक्षण गऱ्यो।

1979 – घानाले संविधान अपनायो।

1990 – पूर्वी जर्मनीले आफूलाई वारसा सन्धिदेखि अलग गऱ्यो।

1996 – अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले संयुक्त राष्ट्रमा व्यापक परमाणु परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर गरे।

1996 – व्यापक परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर गरिनु शुरू भयो, सं.रा. अमेरिका सन्धिमा हस्ताक्षर गर्ने प्रथम देश।

2003 – फ्रान्सका राष्ट्रपति जैक्स शिराकले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको दावेदारीको समर्थन गऱ्यो।

2005 – आई.ए.ई.ए. ले ईरानी परमाणु कार्यक्रमको मुद्दालाई सुरक्षा परिषदलाई सुम्पिने निर्णय लियो।

2007 – म्यान्मारको सैन्ये सरकार विरूद्ध राजधानी यांगूनमा एक लाखभन्दा अधिक मानिसहरू सड़कहरूमा उर्लिए।

2007 – एमएस धोनीको कप्तानीमा भारतीय क्रिकेट टीमले टी-20 विश्व कप जित्यो।

2008 – चीन र नेपालले दूरसंचारको क्षेत्रमा एक अहम अनुबन्ध मा हस्ताषक्षर गरे। 2008 – कपिल देव, भारतीय क्रिकेटरलाई थलसेनाध्यक्ष जनरल दीपक कपूरले एक समारोहमा प्रादेशिक सेनामा लेफ़्टिनेन्ट कर्नलको मानद पदवी प्रदान गरे।

2008 – मद्रास उच्च न्यायालयले राजीव गान्धी हत्याकाण्डमा नलिनी र अन्य दुई दोषीहरूको समय अगाड़ी रिहाई सम्बन्धी याचिका खारेज गऱ्यो।

2009 – देशको प्रथम चन्द्रयान-1 ले जूनको सतहमा पानी खोजेर निकाल्यो। 2013 – पाकिस्तानको बलूचिस्तानमा 7.7 तीव्रताको भूकम्पले 515 जनाको मृत्यु।

2014 – भारतीय अन्तरिक्ष अनुसंधान संगठन (इसरो) को उपग्रह मंगलयानले मंगल ग्रहको कक्षामा सफलतापूर्वक प्रवेश गऱ्यो।

जन्म

1856 – प्रताप नारायण मिश्र – हिन्दी खड़ी बोली र ‘भारतेन्दु युग’ का उन्नायक।

1861 – भीकाजी कामा – प्रसिद्ध भारतीय महिला क्रान्तिकारी।

1925 – औतार सिंग पैंटल – भारतीय, चिकित्साशास्त्रका वैज्ञानिक।

1950 – मोहिन्दर अमरनाथ – भूतपूर्व प्रसिद्ध भारतीय क्रिकेट खिलाड़ी।

1963 – पंकज पचौरी – वरिष्ठ् टेलीविजन पत्रकार।

1979 – अमीरा शाह – भारतीय उद्यमी हुन्, मेट्रोपोलिस हेल्थ केयरकी प्रबन्ध निदेशक।

1971 – लिम्बा राम – भारतका प्रथम प्रसिद्ध तीरन्दाज हुन्, जसले विश्व स्तरमा तीरन्दाजीको क्षेत्रमा सफलता प्राप्त गरे।

1940 – आरती साहा – भारतकी प्रसिद्ध महिला तैराक।

निधन

2006 – पद्मिनी – दक्षिण भारतीय अभिनेत्री एवं सुप्रसिद्ध भरतनाट्यम नृत्यांगना। नृत्यकी महान् रोशनी (नृत्यापेरोली) को नामले विख्यात।

2004 – राजा रमन्ना – भारतीय परमाणु वैज्ञानिक थिए जसले भारतको परमाणु कार्यक्रमको विकासमा महत्वपूर्ण भूमिका निभाए।

1997 – ई. एस. वेंकटरमैय्या – भारतका भूतपूर्व 19औं मुख्य न्यायाधीश रहे।

1992 – सर्व मित्र सिकरी – भारतका भूतपूर्व 13औं मुख्य न्यायाधीश।

1978 – भूपति मोहन सेन – चर्चित गणितज्ञ र भौतिक विज्ञानी।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमित शाह र राजनाथ सिंह भोली पश्चिम बंगाल आउने
मोदीको इजरायल भ्रमण रक्षा प्रविधि सहयोग विस्तार गर्न र विकसित हुँदै गरेको रणनीतिक सुरक्षा साझेदारीलाई सुदृढ पार्न।
मथुरामा राष्ट्रिय स्वयंसेवक संघको कार्य़कारी मण्डलको दुई दिवसीय बैठक शुरू, संघ प्रमुखले गरे शुभारम्भ | BulletsIn
प्रधानमन्त्री मोदीलाई भाजपाले जन्मदिनको बधाई दियो | BulletsIn
धराली आपदाः रेस्क्यू अपरेशन जारी, आज बिहान 74 जनालाई सुरक्षित बचाइयो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article जमीन विवादलाई लिएर अलिपुरद्वारमा गोली चल्यो, युवकको मृत्यु
Next Article ब्रिटिश महिला व्यापारी बनेर ठगी, रियाटर प्रवक्ताबाट डेढ़ करोड़को ठगी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?