• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानामा ०४ अक्टोबर : १९७७ मा संयुक्त राष्ट्रसंघमा हिन्दीको गुञ्ज
National

इतिहासका पानामा ०४ अक्टोबर : १९७७ मा संयुक्त राष्ट्रसंघमा हिन्दीको गुञ्ज

CliQ INDIA
Last updated: October 3, 2025 1:05 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

सन् १९७७ को ०४ अक्टोबर भारतीय इतिहासका लागि गौरवपूर्ण क्षण बन्यो, जब तत्कालीन विदेश मन्त्री अटल बिहारी वाजपेयीले संयुक्त राष्ट्रसंघको महासभालाई हिन्दी भाषामा सम्बोधन गरे। यसरी सम्बोधन गर्ने उनी पहिलो भारतीय बने। यो अवसर ऐतिहासिक मानिन्छ किनभने पहिलो पटक विश्व मञ्चमा भारतकी मातृभाषा हिन्दीले आफ्नो सबल उपस्थिति देखायो।

अटल बिहारी वाजपेयीको ओजस्वी भाषणले भारतको विदेश नीति स्पष्टसँग प्रस्तुत मात्र गरेन, हिन्दी भाषाको प्रतिष्ठालाई पनि विश्व स्तरमा नयाँ पहिचान दिलायो। उनले आफ्नो भाषणमा परमाणु निशस्त्रीकरण र आतङ्कवाद जस्ता गम्भीर मुद्दाहरू उठाएका थिए।

महत्वपूर्ण घटना क्रम :

1227 – खलीफा अल-आदिलको हत्या।

1535 – अंग्रेजी भाषाको पहिलो पूर्ण बाइबल, माइल्स कोभरडेलले तयार पारेको, छापियो।

1636 – उत्तरी अमेरिकामा पहिलो कानुनी संहिता ‘प्लायमाउथ कलोनी’ स्थापना, जसले नागरिकलाई ज्युरी सुनुवाइको ग्यारेन्टी दियो।

1824 – मेक्सिको गणराज्य बन्यो।

1957 – सोभियत संघले पहिलो कृत्रिम उपग्रह ‘स्पुतनिक–१’ प्रक्षेपण गर्यो, जसले अन्तरिक्ष युगको सुरुवात गर्‍यो र अमेरिका–सोभियत संघबीच अन्तरिक्ष दौड शुरु गर्‍यो।

1963 – क्युबा र हाइटीमा आएको ‘फ्लोरा’ चक्रवातले ६ हजारको मृत्यु।

1996 – पाकिस्तानका १६ वर्षीय शाहिद अफरीदीले ३७ बलमा शतक प्रहार गर्दै एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए।

2000 – चाङ चून शियुंग ताइवानका नयाँ प्रधानमन्त्री बने।

2002 – पाकिस्तानले ‘शाहीन’ क्षेप्यास्त्रको परीक्षण गर्‍यो।

2005 – बाली बमकाण्डमा दुई संदिग्ध व्यक्ति पक्राउ।

2006 – जुलियन असान्जेले विकिलिक्सको स्थापना गरे।

2008 – अमेरिकी विदेश मन्त्री कन्डोलीजा राइस एकदिने भारत भ्रमणमा।

2011 – अमेरिकाले अबु बक्र अल–बगदादीलाई विश्व आतंककारी घोषणा गर्दै १ करोड डलर इनाम राख्यो।

2012 – फर्मुला–१ का बादशाह माइकल शुमाकरले सन्यास लिए।

2012 – चीनमा आएको भूस्खलनमा १९ जनाको मृत्यु।

जन्म :

1857 – श्यामजी कृष्ण वर्मा – स्वतन्त्रता सेनानी तथा लेखक।

1884 – रामचन्द्र शुक्ल – बीसौँ शताब्दीका प्रमुख हिन्दी साहित्यकार।

1927 – सरला ग्रेवाल – भारतीय प्रशासनिक सेवाकी दोस्रो महिला अधिकारी तथा मध्य प्रदेशकी पूर्व राज्यपाल।

1931 – संध्या मुखर्जी – हिन्दी र बङ्गालीकी पार्श्वगायिका।

1992 – श्रीपद येस्सो नायक – भारतीय जनता पार्टीका राजनीतिज्ञ।

2014 – जिन क्लाउड डुवेलियर – हाइटीका ४१औँ राष्ट्रपति।

निधन :

1979 – कस्तूरी बाई – कवयित्री, माखनलाल चतुर्वेदीकी बहिनी।

2004 – नीलमणि राउत्रे – राजनीतिज्ञ, उडीसा राज्यका पूर्व मुख्यमन्त्री।

2011 – भगवत झा आजाद – भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा बिहारका पूर्व मुख्यमन्त्री।

2015 – इदिदा नागेश्वर राव – भारतीय फिल्म निर्देशक तथा निर्माता।

2021 – शक्ति सिन्हा – पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीका निजी सचिव।

महत्वपूर्ण दिवस :

वन्यजन्तु सप्ताह (२ अक्टोबरदेखि ८ अक्टोबर)

विश्व पशु कल्याण दिवस

राष्ट्रिय अखण्डता दिवस

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारतीय वायुसेनाको ९३औं स्थापना दिवसमा राष्ट्रपति मुर्मु, अमित शाह र खरगेसहित प्रमुख व्यक्तिहरूले शुभकामना दिए
ईडीले तमिलनाडूमा बलुवा खनन मामिलामा 10 ठाउँ रेड गऱ्यो
प्रधान मन्त्री मोदी रोजगर मेला २०२६: ५१,००० नियुक्ति पत्रहरू भारतभरि वितरण गरिने
चार राज्यको 5 विधानसभा सीटमा उपचुनाउको निम्ति भाजपाले जारी गऱ्यो उम्मेदवारहरूको सूची
आज बिहान दिल्ली हिजोभन्दा चिसो रह्यो, न्यूनतम तापमान 3.6 डिग्री सेल्सियस दर्ता

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article 156औं गॉंधी जयन्ती पालन, राज्यपाल र मुख्यमन्त्रीले राष्ट्रपितालाई दिए श्रद्धाञ्जली
Next Article सड़क दुर्घटनामा युवकको मृत्यु – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?