• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पन्नामा ३१ अक्टोबर : २००५ – प्रसिद्ध कवयित्री अमृता प्रीतमको निधन
National

इतिहासका पन्नामा ३१ अक्टोबर : २००५ – प्रसिद्ध कवयित्री अमृता प्रीतमको निधन

CliQ INDIA
Last updated: October 30, 2025 11:02 am
CliQ INDIA
Share
4 Min Read
SHARE

३१ अक्टोबर २००५ मा प्रसिद्ध कवयित्री, उपन्यासकार तथा निबन्धकार अमृता प्रीतमको निधन भयो। उनी भारतीय साहित्यकी सबैभन्दा सशक्त महिला आवाजहरूमध्ये एक थिइन्। अमृता प्रीतमले पंजाबी र हिन्दी दुवै भाषामा साहित्यलाई नयाँ दिशा दिइन्।

उनका प्रसिद्ध कृतिहरूमा “पिंजर”, “अग्निकुंड”, “साक्षी” र “रसीदी टिकट” (आत्मकथा) समावेश छन्। भारतको विभाजनको त्रासदीमा आधारित उनको कविता “अज्ज आखां वारिस शाह नूं” आज पनि हृदयलाई छोइरहन्छ।

साहित्यमा योगदानका लागि अमृता प्रीतमलाई साहित्य अकादमी पुरस्कार, भारतीय ज्ञानपीठ पुरस्कार, र पद्म विभूषण जस्ता सम्मानहरू प्राप्त भएका थिए। उनले आफ्ना लेखनमार्फत प्रेम, पीडा, नारी स्वतन्त्रता र मानवीय संवेदनालाई अनौठो ढङ्गले अभिव्यक्त गरिन्।

महत्वपूर्ण घटनाक्रम

१७५९ – फिलिस्तीनको साफेदमा भूकम्प, १०० जनाको मृत्यु।

१८६४ – नेभाडा अमेरिका को ३६औं राज्य बन्यो।

१९०५ – अमेरिकाको सेन्ट पीटर्सबर्गमा क्रान्तिकारी प्रदर्शन।

१९०८ – लन्डनमा चौथो ओलम्पिक खेलकुद सम्पन्न।

१९१४ – बेलायत र फ्रान्सले टर्कीविरुद्ध युद्ध घोषणा गरे।

१९२० – रोमानियाले पूर्वी युरोपको बेसाराबियामा कब्जा गर्‍यो।

१९५३ – बेल्जियममा टेलिभिजन प्रसारण सुरु।

१९५६ – स्वेज नहर पुनः खोल्न बेलायत र फ्रान्सले मिस्रमा बमबारी गरे।

१९५९ – सोभियत संघ र मिस्रबीच नाइल नदीमा अस्वान बाँध निर्माण सम्झौता।

१९६० – बंगालको खाडीमा आएको चक्रवातमा झन्डै १०,००० जनाको मृत्यु।

१९६६ – भारतका प्रसिद्ध पौडीबाज मिहिर सेनले पनामा नहर पौडिएर पार गरे।

१९७८ – इरानमा तेल कर्मचारीहरूको हडताल सुरु।

१९७८ – यमनले आफ्नो संविधान अंगीकार गर्‍यो।

१९८२ – पोप जोन पॉल द्वितीय स्पेन भ्रमण गर्ने पहिलो बिशप बने।

१९८४ – भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका अंगरक्षकहरूले गोली हानी हत्या गरे। त्यसपछि राजीव गान्धी भारतका नवौं प्रधानमन्त्री बने।

१९८९ – तुरगुत ओजल टर्कीका राष्ट्रपति निर्वाचित।

१९९६ – रासायनिक अस्त्र प्रतिबन्ध सन्धिका लागि आवश्यक ६५ देशहरूको अनुमोदन प्राप्त।

२००३ – हैदराबादमा अफ्रो–एसियाली हकी प्रतियोगितामा भारतले पाकिस्तानलाई ३–१ ले पराजित गर्दै स्वर्ण जित्यो।

२००३ – मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले शासन सत्ता अब्दुल्ला अहमदलाई सुम्पे।

२००४ – फलुजामा अमेरिकाको हवाई आक्रमण।

२००५ – फिलिस्तीन–इजरायल हिंसा नगर्ने सहमति, रूसले वोल्कर प्रतिवेदनमा हेरफेरको शंका, चीन र नेपाल सीमा निरीक्षणमा सहमत।

२००६ – श्रीलङ्कन सरकारले तमिल विद्रोहीहरूलाई जाफ्ना प्रायद्वीपमा गोलीबारीको आरोप लगायो।

२००८ – ६ देखि १४ वर्षका बालबालिकालाई निःशुल्क र अनिवार्य शिक्षा दिने विधेयकलाई मन्त्रिपरिषद्को स्वीकृति।

२०१५ – रूसी एयरलाइन कोग्लीमावियाको विमान ९२६८ उत्तरी सिनाईमा दुर्घटनाग्रस्त, सबै २२४ जनाको मृत्यु।

जन्म

१८७५ – सरदार वल्लभभाई पटेल, भारतका स्वतन्त्रता सेनानी र प्रथम गृहमन्त्री।

१८८९ – नरेन्द्र देव, भारतीय विद्वान्, समाजवादी विचारक र देशभक्त।

१९२२ – नोरोदम शिनुक, क्याम्बोडियाका राजा।

१९२६ – नरिन्दर सिंह कपानी, भारतीय मूलका अमेरिकी भौतिकशास्त्री।

१९४३ – ओमान चाण्डी, केरलका पूर्व मुख्यमन्त्री।

१९४३ – जी. माधवन नायर, भारतीय वैज्ञानिक तथा इस्रोका पूर्व अध्यक्ष।

१९६२ – सर्बानन्द सोनुवाल, असमका १४औं मुख्यमन्त्री र सांसद।

१९७७ – देबदीप मुखोपाध्याय, भारतीय प्रसिद्ध कम्प्युटर वैज्ञानिक।

निधन

१९७५ – सचिन देव बर्मन, हिन्दी र बंगाली चलचित्रका प्रसिद्ध सङ्गीतकार तथा गायक।

१९८४ – इन्दिरा गान्धी, भारतकी चौथी प्रधानमन्त्री।

२००१ – ब्रजकुमार नेहरू, जवाहरलाल नेहरूका आफन्त र राजनयिक।

२००५ – अमृता प्रीतम, प्रसिद्ध कवयित्री, उपन्यासकार र निबन्धकार।

२००५ – पी. लीला, तमिल चलचित्रकी प्रसिद्ध पार्श्व गायिका।

२०१३ – के. पी. सक्सेना, भारतीय व्यङ्ग्यकार तथा लेखक।

महत्वपूर्ण दिवस

राष्ट्रिय एकता दिवस (National Unity Day)

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारतको वृद्धि दृष्टिकोण मजबुत हुन्छ जस्तै एडीबी ६.९% मा अनुमान सुधार्छ उन्नत व्यापारिक परिस्थितिमा
आईजीआई एयरपोर्टमा कुहिरोले परिचालन बाधित, 148 उड़ान रद्द, दुईको मार्ग परिवर्तन
सरसंघचालक डा. भागवत 13 सेप्टेम्बरदेखि इन्दौर प्रवासमा, 14 सेप्टेम्बरमा पुस्तक ‘परिक्रमा’ को विमोचन गर्ने
सेनाले गुलपुर सेक्टरमा घुसपैठको प्रयासलाई पाऱ्यो विफल, एक जवान घाइते | BulletsIn
सर्वोच्च अदालतद्वारा महिलालाई स्थायी कमिसन अस्वीकार ‘भेदभावपूर्ण’, ऐतिहासिक राहतको आदेश

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दक्षिण कोरिया बनाउनेछ परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, ट्रम्पले दिए स्वीकृति
Next Article अवैध खनन विरूद्ध ठूलो कारबाही, 5 जेसीबी र 4 टिप्पर जफत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?