• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मास्क लगाउँदा पति राज कुन्द्राका साथ ट्रोल भइन् शिल्पा शेट्टी
Regional

मास्क लगाउँदा पति राज कुन्द्राका साथ ट्रोल भइन् शिल्पा शेट्टी

CliQ INDIA
Last updated: October 15, 2023 7:11 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

मुम्बई, 15 अक्टोबर (हि.स.)। अभिनेत्री शिल्पा शेट्टीले 90 को दशकमा धेरै लोकप्रिय फिल्महरूमा काम गरेकी छन्। उनी सोशल मीडियामा निक्कै सक्रिय रहन्छिन्। उनका पति राज कुन्द्रा यस समय चर्चामा छन्। अब उनीमाथि ‘यूटी69’ फिल्म 03 नोभेम्बरमा स्क्रीनमा आउनेछ। यस फिल्ममा राज कुन्द्राले मुख्य भूमिका निभाउनेछन्।

अब हालमा कुन्द्रा कपलको एउटा नयाँ भीडियो सोशल मीडियामा भाइरल भइऱहेछ। यस भीडियोमा पति राज कुन्द्राका साथै शिप्ला पनि अनुहारमा मास्क लगाएर नजर आएकी छन्। शिल्पाले पति सरह कालो मास्क लगाएकी थिइन्।

शिल्पा र राज कुन्द्राको यो भीडियो सोशल मीडियामा भाइरल भएको छ। पेपराजीको डिमान्डपछि शिल्पाले अन्ततः यसमा आफ्नो अनुहार देखाइन्। अभिनेत्रीको यस भीडियोमा धेरै कमेन्ट्स गर्दै नेटिजन्सले उनलाई ट्रोल गरेका छन्।

उनीहरूले भनिरहेछन्, जब तपाईले गलत काम गर्छन्, अनुहार लुकाउने समय आउँछ। अब शिल्पा शेट्टी पनि पति सरह व्यवहार गरिरहेकी छन्। अब दुवैले एकसाथ आफ्नो अनुहार लुकाइरहेका छन्, वाह के जोड़ी छ। उनको घरमा मास्कको लागि एउटा छुट्टै अलमारी छ होला। शिल्पाले आफ्नो पतिको गलत कामहरूको समर्थन गर्छिन्।

हिन्दुस्थान समाचार/भवानी

You Might Also Like

दुई दिवसीय अनुसूचित जाति संस्कृति संरक्षण महोत्सवको समापन
अन्य समुदायका युवकहरूले विवाहितासित गरे एक हप्तासम्म दुराचार, एक आरोपी पक्राउ
सम्पूर्ण देशको औसत जीडीपीभन्दा पछि छ बङ्गाल, आरबीआईको रिपोर्टमा खुलासा
आईआईटी खड़गपुरमा विवेक वाधवाको उपस्थिति, स्वास्थ्य तकनिकमा नयाँ युगको सम्भावना
भूमि घोटाला प्रकरणमा एगरा नगरपालिका अध्यक्ष स्वपन नायक पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्रीले लेखे गरबा गीत
Next Article सक्दो दौड़ियो दिल्ली, हाफ म्याराथनमा केन्याका डेनियल सबैभन्दा अगाड़ि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?