• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > भान्डुपमा बेस्टको बसले कुल्चिएर चारको मृत्यु, 10 घाइते
National

भान्डुपमा बेस्टको बसले कुल्चिएर चारको मृत्यु, 10 घाइते

CliQ INDIA
Last updated: December 31, 2025 5:10 am
CliQ INDIA
Share
2 Min Read
SHARE

मुम्बई, 30 दिसम्बर (हि.स.)। मुम्बईको भान्डुप उपनगरीय बस डिपोमा हिजो राति बेस्ट बसले कुल्चिएर चार जनाको मृत्यु भयो जबकि 10 जना गम्भीर रूपमा घाइते भएका छन्। मृतकहरूमा तीन महिला सामेल छन्। यस घटनामा सबै घाइतेहरूलाई उपचारको निम्ति राजावाड़ी र एमटी अस्पतालमा भर्ती गराइएको छ। महाराष्ट्र सरकारले यस घटनामा मृतकहरूका आश्रितहरूलाई 5-5 लाख रूपियाँको आर्थिक मद्दतको घोषणा गरेको छ।

राज्यका मुख्यमन्त्री फडणवीसले यस घटनामा गहिरो शोक व्यक्त गर्दै भने, मुम्बईमा भान्डुप रेलवे स्टेशन नजिकै एक भीषण दुर्घटनामा चार जनाको मृत्यु हुनु अत्यन्तै दुःखद घटना हो। म उनीहरूलाई मनबाट श्रद्धाञ्जलि अर्पित गर्दछु। यस घटनामा जो घाइते भएका छन्, म भगवानसित उनीहरू यथाशीघ्र निको हुने प्रार्थना गर्दछु। राज्य सरकारले मृतकहरूका परिवारहरूलाई 5 लाख रूपियाँको आर्थिक मद्दत दिनेछ।

पुलिस उपायुक्त हेमराज राजपूतले भने, यस दुर्घटनामा अहिलेसम्म कूल चार जनाको मृत्युको पुष्टि भएको छ जबकि 9 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति अलग-अलग अस्पतालहरूमा भर्ती गराइएको छ। राजावाड़ी अस्पतालमा एक अज्ञात महिलालाई मृत अवस्थामा ल्याइयो जबकि प्रशान्त लाड (51) को अवस्था गम्भीर बताइएको छ। यस बाहेक एमटी अग्रवाल अस्पतालमा ती जनालाई मृत अवस्थामा ल्याइयो र 9 जना घाइते भएका छन्।

स्थानीय सूत्रहरू अनुसार, सोमवार अबेर राति भान्डुप रेलवे स्टेशन नजिक बस डिपोमा बस चालक सन्तोष रमेश सावन्त बसलाई रिवर्स गरिऱहेका थिए। कन्डक्टर भगवान घारे पनि बसमा थिए। बस चढ्नको लागि धेरै यात्रुहरू लाइनमा पर्खिरहेका थिए। बस रिवर्स भइरहेको बेला सोही समय बस नियन्त्रण बाहिर गयो र लाइनमा खड़ा यात्रुहरूलाई कुल्चियो। घटनाको जानकारी पाएपछि भान्डुप पुलिस तुरुन्तै घटनास्थलमा पुग्यो र घाइतेहरूलाई अस्पताल पुर्याडयो। भान्डुप पुलिस स्टेशनको टोलीले बस चालक र कन्डक्टरलाई हिरासतमा लिएको छ र उनीहरूसँग सोधपुछ गरिरहेको छ। बेस्टका महाप्रबन्धक सोनिया सेठीले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेकी छैनन्।

मुम्बई कांग्रेस अध्यक्ष तथा लोकसभा सांसद वर्षा गायकवाडले दुर्घटनाको अनुसन्धानको माग गरेकी छन्। उनले भनिन्, यो अत्यन्तै दुःखद हो। त्रुटिपूर्ण बसहरू, अशिक्षित चालकहरू र बेस्टलाई सुधार गर्न लगानी गर्न अनिच्छुक प्रशासनले हरेक दिन धेरैको ज्यान जोखिममा पारिरहेको छ। हामी यस घटनाको गहन अनुसन्धानको माग गर्दछौं।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

गर्भवती सोनालीलाई बांग्लादेश पठाउने फसेला रद्द, चार हप्तामा भारत ल्याउने आदेश
ओपेरशन सिन्दूर समीक्षा: पाकिस्तानले चीन र तुर्कीको समर्थनमा ९०० ड्रोन पठायो
कारसेवकहरूको स्मृतिमा राम मन्दिर परिसरमा स्मारक निर्माण गरिने : आलोक कुमार
मध्यप्रदेशमा कफ सिरपका कारण हालसम्म २२ बालबालिकाको मृत्यु, चेन्नईबाट औषधि कम्पनीका निर्देशक पक्राउ
प्रधानमन्त्री मोदीले पूर्व राष्ट्रपति प्रणब मुखर्जीको जयन्तीमा नमन गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मन्दिर बनोस्, चर्च बनोस्, तर मस्जिद पनि बनोस्ः पीरजादा तोहा सिद्दीकी
Next Article परिवर्तनको लागि बंगाल पूर्ण रूपमा तयार, अमित शाहले कोलकातामा बंगला भाषामा ठूलो बयान दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?