• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > राष्ट्रिय उपभोक्ता दिवसमा प्रह्लाद जोशीले बम निरोधक प्रणाली मानक जारी गरे
National

राष्ट्रिय उपभोक्ता दिवसमा प्रह्लाद जोशीले बम निरोधक प्रणाली मानक जारी गरे

CliQ INDIA
Last updated: December 29, 2025 3:55 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 28 दिसम्बर (हि.स.)। राष्ट्रिय उपभोक्ता दिवसको अवसरमा, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले बम निरोधक उपकरणहरूको प्रदर्शन मूल्याङ्कन र सुरक्षा परीक्षणलाई मानकीकृत गर्न आईएस 19445:2025 बम डिस्पोजल प्रणाली प्रदर्शन मूल्याङ्कन र आवश्यकता मानक जारी गरे। यो मानक गृह मन्त्रालय र डीआरडीओको टीबीआरएल प्रयोगशालाको अनुरोधमा विकसित गरिएको छ।

जोशीले राष्ट्रिय उपभोक्ता दिवसको अवसरमा राजधानी दिल्लीको भारत मण्डपममा आयोजित एक कार्यक्रममा मानक जारी गरे। यो मानक पीजीडी 28 समिति अन्तर्गत सहमतिमा आधारित प्रक्रिया मार्फत विकसित गरियो। यसको निम्ति टीबीआरएल, डीआरडीओको अध्यक्षतामा पीजीडी 28 पी1 प्यानल गठन गरिएको थियो। विकास प्रक्रियामा डीआरडीओ, एनएसजी, एमईएस, डीजीक्यूए, केन्द्रिय सशस्त्र पुलिस बल, राज्य पुलिस, एएआई, एनसीआरटीसी, अनुसन्धान संस्थानहरू, सार्वजनिक र निजी निर्माताहरू र परीक्षण विशेषज्ञहरू संलग्न थिए।

उपभोक्ता मामिला विभागकी सचिव निधि खरेले भनिन् कि मानक स्वैच्छिक रूपले अपनाउनका लागि हो र गुणस्तरमा आधारित उत्पादन र परीक्षणमा एकरूपतालाई प्रोत्साहित गर्नेछ। मानकमा बम कम्बल, बम बास्केट र बम इन्हिबिटर जस्ता उपकरणहरूको परीक्षणको निम्ति परीक्षण दायरा अवस्था, उपकरण, नमूना, परीक्षण विधि र स्वीकृति मापदण्ड तय गरिएको छ।

यो मानकले अपरेटरहरू, पहिलो प्रतिक्रिया दल र नागरिकहरूको सुरक्षा बढ़ाउनेछ, खरिद प्रक्रियामा पारदर्शिता ल्याउनेछ र मेक इन इन्डिया पहल अन्तर्गत स्वदेशी उत्पादकहरूलाई नवाचार र गुणस्तर सुधार गर्न मद्दत गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

ममता-अभिषेकद्वारा बंगाल चुनाव अभियानको शुभारम्भ; पत्थरप्रतिमामा ४० हजार मतको लक्ष्य निर्धारण
मुख्यमन्त्री धामीले उत्तरकाशीको सिल्कयारा निर्माणाधिन टनलको भू-धसाउको गरे निरीक्षण, लिए बचाउ कार्यहरूको जायजा
अयोध्याधाममा रामललाले आज मन्दिर परिसरको भ्रमण गर्ने
मरीशसका प्रधानमन्त्रीले आफ्नो यात्राको अन्तिम चरणमा राष्ट्रपतिलाई भेटे
जी7 ले पहलगाम आतङ्कवादी हमलाको निन्दा गर्‍यो, भारत र पाकिस्तानलाई संयम अपनाउन अपील | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article 30 वटा दोकान आगलागीको चपेटमा, कड़ोरौं रुपियाँको नोक्सान
Next Article सड़कमा खड़ा ट्रकसित बाइक र स्कुटीको ठक्कर, दुईजनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?