• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > गोर्खा जन पुस्तकालय खरसाङको धन्यवाद कार्यक्रम सम्पन्न
Regional

गोर्खा जन पुस्तकालय खरसाङको धन्यवाद कार्यक्रम सम्पन्न

CliQ INDIA
Last updated: December 26, 2025 11:25 am
CliQ INDIA
Share
2 Min Read
SHARE

खरसाङ, 25 दिसम्बर (हि.स.)। गोर्खा जन पुस्तकालय खरसाङद्वारा कुर्सी अभियान कार्यक्रम सफल भएकोमा शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गर्दै बिहिवार पुस्तकालयका उपाध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा धन्यवाद कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रममा मूल सचिव विनोद रसाइलीले उपस्थित सम्पूर्णमा क्रिसमसको शुभकामना व्यक्त गर्दै शुरूमा कार्यकारी समितिभित्र मात्र यस अभियान सीमित राखिएको भए तापनि पछि केही सदस्यहरू यस अभियानको निम्ति सहभागिता जनाउन उत्साहित भएको कुरो थाहा लागेपछि गोजपु सदस्य समूहमा यस अभियानबारे साझा गरिएको कुरो जानकारी गराए। कसैले एक अनि कसैले दुई गर्दै जम्मा 50 वटा राम्रो ब्राण्डको कुसनजड़ित कुर्सीको निम्ति तोकिएको राशि क्युआर कोडमार्फत अनलाइन सङ्ग्रह हुँदा पुस्तकालयप्रति सदस्यहरूका प्रेम र सम्मान देखेर अलग र खुशी भएको कुरा उनले साझा गरे।

112 वर्षभन्दा लामो समयदेखि भाषा-साहित्य र विद्यार्थीहरूको निम्ति सेवारत पुस्तकालयलाई संरक्षण र सम्वर्द्धनको निम्ति विशेष क्षेत्रीय प्रशासन पनि अघि आउनुपर्ने उनले आह्वान गरे। कुर्सीदाताहरूलाई कार्यक्रममा भविष्यमा पनि यस्तै सहयोगको कामना गर्दै खदार्पण गरेर कृतज्ञता व्यक्त गरियो। कार्यक्रममा वरिष्ठ सदस्यहरू क्रमैले तिलक शर्मा, आशा मुखिया लामा, प्रणिता मुखिया घिसिङ, ऋषि राई, रचना अनाकार, उत्तमकुमार गुरुङ, निरङ्कर थापा, प्रितमकुमार छेत्रीले पुस्तकालयको गरिमा बचाइ राख्नको निम्ति विभिन्न सुझाउहरू राखे भने युवाहरूमा स्वास्तिका छेत्री र कल्पना छेत्रीले पुस्तकालयको सदस्य हुनु पाएकोमा गर्वबोध गर्दै आउने दिनहरूमा पुस्तकालयका हरेक कार्यक्रमहरूमा सहयोग र सहभागिता जनाउने प्रतिवद्धता प्रकट गरे।

खरसाङको खेल संस्कृति प्रसङ्गलाई जोड़्दै स्वास्तिका छेत्रीले खरसाङमा एउटा स्टेडियम आवश्यकतालाई केन्द्र बनाएर आगामी 27 दिसम्बरमा आयोजित हुने जुलुसमा सबैलाई सहभागी हुने आह्वान गरिन्। सचिव विनोद रसाइलीले आगामी 27 दिसम्बरको दिन पुस्तकालयले स्थानीय गोर्खा जातीय विभूति उद्यानमा कवि अगमसिंह गिरी 99 औँ जन्मजयन्ती श्रद्धाञ्जली कार्यक्रमको रूपमा पालन गर्ने जानकारी गराउँदै उक्त दिन बिहान 9 बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा हुने कार्यक्रम स्थलमा भेला भइदिने सबैलाई आह्वान् गरे।

—————

हिन्दुस्थान समाचार / हनोक

You Might Also Like

नववर्षको पहिलो दिन बाँकुड़ाको पर्टन स्थलमा उर्लियो पर्यटकहरूको भीड़
चन्द्रमाको दक्षिणी ध्रुवमा भारतको ऐतिहासिक उपलब्धिमाथि गर्वः मुख्यमन्त्री
मन्त्री फिरहाद हकिमको अवस्था स्थिर, ग्लुकोज दिइयो
मुख्यमन्त्रीले परमपावन क्याब्जे बोकार याङ्गसी रिम्पोछेसॅंग भेट गरे
रजनीगन्धा पान मसाला चोरी मामिलाका मुख्य आरोपी समातिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article वीर बाल दिवसमा प्रधानमन्त्री मोदीले साहिबजादाहरूलाई नमन गरे
Next Article वार्षिकी फुटबल: भारतीय पुरुष टोलीको लागि निराशाजनक रह्यो साल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?