• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गरियो
Regional

मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गरियो

CliQ INDIA
Last updated: December 2, 2025 11:22 am
CliQ INDIA
Share
2 Min Read
SHARE
मल्ली डॉंड़ा जीपीयूमा 'अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस' पालन गरियो

आमाबाबुले आफ्ना नानीहरूमा राम्रो संस्कार बसाल्नु पर्छ: विधायक प्रधान

मल्ली, 1 दिसम्बर (हि.स.)। महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभाग, नाम्ची जिल्लाले आज मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गऱ्यो। ‘स्थानीय र विश्वव्यापी कार्यवाहीको नेतृत्व गर्दै ज्येष्ठ नागरिकहरू: हाम्रा आकांक्षाहरू, हाम्रो कल्याण, हाम्रा अधिकारहरू’ थीममा आयोजित कार्यक्रममा क्षेत्र विधायक एनबी प्रधान मुख्य अतिथि थिए।

विधायक प्रधानले आफ्नो सम्बोधनमा आमाबाबुले आफ्ना नानीहरूमा राम्रो संस्कार बसाल्नु पर्छ, किनकि यो एक जिम्मेवार र सम्मानजनक व्यक्तिको पालनपोषणको आधार हो भनी बताए। उनले ज्येष्ठ नागरिकहरूलाई आफ्नो समुदायको कल्याणमा योगदान दिइरहन आग्रह पनि गरे। विधायकले उनीहरू सेवानिवृत्ता भए तापनि उनीहरूसँग अर्थपूर्ण योगदान गर्ने ऊर्जा र अनुभव रहेको उल्लेख गरे। उनले समाजको सेवा गरिरहेका ज्येष्ठ व्यक्तिहरूको उदाहरण उद्धृत गर्दै अरूलाई पनि आफ्नो नेतृत्व प्रदान गर्न प्रोत्साहित गरे।

विधायक प्रधानले पञ्चायत सदस्यहरूको ध्यान आकर्षित गर्दै उनीहरूलाई आफ्नो कार्यालयमा उपलब्ध रहन अपील गरे ताकि मानिसहरूले सजिलै सेवाहरूसम्म पहुँच गर्न सकून् र आफ्ना समस्याहरू समाधान गर्न सकून्। उनले गलत सञ्चारका कारण धेरै कल्याणकारी योजनाहरू बेवास्ता हुन्छन् र ज्येष्ठ नागरिकहरू प्रायः उनीहरूका लागि लक्षित लाभहरूबाट वञ्चित हुन्छन् भनी बताए। उनले सबै ज्येष्ठ नागरिकहरूलाई अधिकतम लाभ प्राप्त गर्न ज्येष्ठ नागरिक कार्ड बनाउन प्रोत्साहित गरे।

नामचीकी जिल्लापाल अनुपा तामलिङले आफ्नो सम्बोधनमा समाजका ज्येष्ठ सदस्यहरूको संरक्षण र सहयोगको महत्त्वमा जोड दिइन्। उनले ज्येष्ठ नागरिकहरूलाई उनीहरूको कल्याण र संरक्षणका लागि बनाइएका विभिन्न योजना र ऐनहरूबारे सचेत हुनु आवश्यक रहेको उल्लेख गरिन्। उनले कुनै समस्या उत्पन्न भएमा जिल्लापाल वा एसडीएम कार्यालयमा लिखित निवेदन गर्न सकिने बताउॅंदै अधिकारीहरूले आवश्यक कारबाही गर्ने बताइन्। उनले ज्येष्ठ नागरिकहरूको कल्याणको लागि काम गर्न प्रशासन प्रतिबद्ध रहेको आश्वासन दिइन्।

कार्यक्रममा तीन जना वरिष्ठ नागरिकहरूलाई सम्मानित गरियो। यसैगरी, समाजमा योगदानको लागि सेवानिवृत्त कर्मचारीहरू र वरिष्ठ सदस्यहरूलाई सम्मानित गरियो। यसैगरी, कार्यक्रममा उपस्थित वरिष्ठ नागरिकहरूलाई ब्ल्याङ्केट, हिँड्ने लौरो, ह्वीलचेयर, श्रवण यन्त्र, घुँडाका ब्रेसेस र हिप ब्रेसेस वितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मणिपुर पुलिसले 230 जनालाई हिरासतमा लियो
बंगालका जिल्लाहरूमा छाइरहेछ बाक्लो कुहिरो, जाडो बढ्दै
पश्चिम मेदिनीपुरको नदी तटमा श्रद्धालुहरूको भीड़, पञ्चव्रत रास पूर्णिमामा उर्लियो आस्थाको भेल
मप्र विस चुनाउ: शिवराजले मतदान गर्नअघि नर्मदा पूजन गरे, कमलनाथ पनि पुगे मन्दिर
मुख्यमन्त्रीले शालीमार गाब विधानसभामा भइरहेको विकास कार्यको समीक्षा गरिन्

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारत-बंगलादेश सीमामा तीन कड़ोरभन्दा अधिकको सुन तस्करी असफल
Next Article पेरुको अमेजन नदीमा दुईवाट नाउ पल्टिँदा १२ जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?