• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, 25 दिसम्बरदेखि शुरू हुनेछ अटल क्यान्टिन योजना, गरिन् निर्माण स्थलको निरीक्षण
Regional

मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, 25 दिसम्बरदेखि शुरू हुनेछ अटल क्यान्टिन योजना, गरिन् निर्माण स्थलको निरीक्षण

CliQ INDIA
Last updated: November 16, 2025 7:26 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार शालीमार बाग विधानसभाको हैदरपुरमा निर्माण हुने अटल क्यान्टिनको निर्माण स्थलको निरीक्षण गरिन्। मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गर्दै भनिन्, पूर्व प्रधानमन्त्री श्रद्धेय अटल बिहारी वाजपेयीको जन्मदिनमा आगामी 25 दिसम्बरदेखि सरकारले ‘अटल क्यान्टिन योजना’ शुरू गरिरहेको छ। राजधानीका सय वटा स्थानहरूमा यो योजना शुरू हुनेछ जहाँ नागरिकहरूलाई मात्र पाँच रुपियाँमा स्वच्छ, तातो र पौष्टिक भोजन उपलब्ध गराइनेछ।

यसको साथै मुख्यमन्त्रीले शालीमार बागको जेजे क्लस्टर निवासीहरूको लागि मूलभूत सुविधाहरूसित जोड़िएको केही महत्वपूर्ण परियोजनाहरूको शुभारम्भ पनि गरिन् जसमा नालीहरूको निर्माण, पक्की गल्लीहरूको विकास, पानीका लाइनहरूको विस्तार, क्षेत्रमा नयाँ स्ट्रीट लाइट जड़ान गर्ने तथा 60सीटर शौचालयको निर्माण कार्य शुरू गर्ने आदि सामेल छन्। उनले भनिन्, यी सबै कार्यहरू मानिसहरूको दैनिक जीवनलाई अझ सुविधाजनक र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम हो।

मुख्यमन्त्रीले बताइन्, चाँड़ै नै 5 सय गज परिसरमा नयाँ स्कूल, जन्ती घर बनाउन शुरू गरिनेछ। आगामी दुई वर्षभित्रमा यहाँका अस्पतालहरूलाई पनि सुव्यवस्थित रूपमा संचालन गरिनेछ ताकि क्षेत्रका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध होस्। उनले भनिन्, हामी पूर्ण प्रतिबद्धताको साथमा क्लस्टर बस्तीहरूको जीवन स्तरलाई निरन्तर श्रेष्ठ बनाउनको लागि कार्य गरिरहेका छौं।

मुख्यमन्त्रीले गोविन्द मोहल्ला, शालीमार बागमा नाली एवं सड़क निर्माण कार्यको शुभारम्भ गर्दै स्थानीय मानिसहरूसित क्षेत्रमा भइरहेका विकास कार्यहरूलाई लिएर विस्तार पूर्वक बातचित गरिन्। उनले भनिन्, हाम्रो सरकारले हरेक गल्ली र कलोनीसम्म बुनियादी सुविधा पुऱ्याउनको लागि द्रूत गतिमा काम गरिरहेको छ। सड़क, नाली, पानी औ शौचालय जस्ता आवश्यक सेवाहरूलाई हामी लगातार सशक्त बनाइरहेका छौं ताकि मानिसहरूको दैनिक जीवन अझ बढ़ी सुविधाजनक र सुरक्षित होस्। मुख्यमन्त्रीले शालीमार भिलेज चौक रोडको विस्तार कार्यको निरीक्षण गर्दै अधिकारीहरूलाई कार्यमा तीव्रता ल्याउने निर्देश दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

बाघमारा बस्तीको गुम्बामा चार दिवसीय न्युङ्ने पूजा हुने
सीआरपीएफ क्याम्पमाथि ग्रेनेड हमलाको मुख्य आरोपी पक्राउ
हेरोइन तस्करीविरूद्द ठूलो कारबाही, आईएसबीटीमा एसटीएफले चारजना तस्करहरूलाई समात्यो | BulletsIn
गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न
छग विस चुनाउः प्रथम चरणको विस चुनाउमा 223 अभ्यार्थी चुनावी मैदानमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भावनगरमा विवाहकै दिन बेहुलीको चक्कु रोपी हत्या
Next Article उत्तर क्यारोलिनाको चार्लोटमा अवैध प्रवासीहरू विरुद्ध कारबाही शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?