• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बिहार विधानसभा चुनाउ- 2025 को मतदानमा 7.79 प्रतिशत वृद्धि
Regional

बिहार विधानसभा चुनाउ- 2025 को मतदानमा 7.79 प्रतिशत वृद्धि

CliQ INDIA
Last updated: November 9, 2025 2:05 am
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, 8 नोभेम्बर (हि.स.)। बिहारका 18 वटा जिल्लाहरूका 121 वटा विधानसभा क्षेत्रहरूमा प्रथम चरणको मतदान सफलतापूर्वक सम्पन्न भएको छ। राज्य निर्वाचन आयोगले यस मतदानमा अन्तिम मतदान प्रतिशत 65.08 प्रतिशत दर्ता गरेको छ।

उल्लेखनीय छ, बिहार विधानसभा चुनाउ- 2020 मा राज्यको औसत मतदान प्रतिशत 57.29 तथा लोकसभा चुनाउ- 2024 मा यो 56.28 प्रतिशत थियो। पछिल्ला दुई चुनाउहरूको तुलनामा यसपालि मतदान प्रतिशतमा वृद्धि दर्ता गरिएको छ।

बिहार विधानसभा चुनाउ- 2020 मा 57.29 प्रतिशत थियो भने 2025- मा यो बढ़ेर 65.08 प्रतिशत पुग्यो अर्थात मतदानमा 7.79 प्रतिशत वृद्दि दर्ता गरिएको छ। यसरी नै लोकसभा चुनाउ-2024 मा मतहरूको प्रतिशत 56.28 प्रतिशत थियो जसबाट 8.8 प्रतिशत वृद्धि दर्ता गरिएको छ।

निर्वाचन आयोगले बतायो, प्रथम चरण अन्तर्गत पर्ने सबै विधानसभा निर्वाचन क्षेत्रहरूमा स्क्रुटिनीको प्रक्रिया भारत निर्वाचन आयोगद्वारा नियुक्त प्रेक्षकहरूहरूको उपस्थितिमा नियमानुसार सफलतापूर्वक सम्पन्न भएको छ। स्क्रुटनीमा सबै जिल्लामा 83 जना उम्मेद्वार र 358 जना निर्वाचन अभिकर्ता सम्मिलित भए। यसरी यो मोठ संख्या 468 पुग्यो। कुनै पनि मतदान केन्द्रमा पुनः मतदानको कुनै आवश्यकता परेन तथा यस सम्बन्धमा कुनै प्रतिकूल रिपोर्ट प्राप्त भएको छैन।

मतदानमा प्रयोग गरिएका सबै ईभीएम (ब्यालेट यूनिट, कन्ट्रोल यूनिट एवं भीभीप्याट सहित)-लाई त्रिस्तरीय सुरक्षा व्यवस्थाको साथमा सम्बन्धित विधानसभा क्षेत्रहरूको स्ट्रंग रूममा विधिवत रूपमा सील गरेर सुरक्षित राखिएको छ। यस अतिरिक्त सीसीटीभी आदिको प्रावधान पनि सुनिश्चित गरिएको छ।

उल्लेखनीय छ, मतगणना 14 नोभेम्बर, 2025-मा निर्धारण गरिएको छ। प्रथम चरणमा सबै मतदान केन्द्रहरूमा शान्तिपूर्व अनि व्यवस्थित मतदान सम्पन्न भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

मणिपुर पुलिसले 225 जना मानिसहरूलाई हिरासतमा लियो
स्वतन्त्रता दिवसको अवसरमा बेली ब्रिजको उद्घाटन
मुख्यमन्त्रीको घोषणापछि जीटीए कर्मचारीहरूद्वारा पटेका पड्काएर मनाए खुशी
वाराणसी ज्ञानवापी मस्जिद र विश्वेश्वर मन्दिर मामिलामा सबै याचिकाहरू खारेज
ज्वाइले चक्कुले गला रेतर सासु र ससुराको हत्या गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article डिजिलकर नागरिकहरू, मन्त्रालयहरू र विभागहरूबीच विश्वासको कडी : सचिव एस. कृष्णन
Next Article संसदको शीतकालीन सत्र 1 देखि 19 दिसम्बरसम्मः किरेन रिजिजू
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?