• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > गिरिराज सिंहले मतदानपछि भने– बुर्का लगाएका प्रत्येक व्यक्तिको जाँच गर्नुपर्छ
National

गिरिराज सिंहले मतदानपछि भने– बुर्का लगाएका प्रत्येक व्यक्तिको जाँच गर्नुपर्छ

CliQ INDIA
Last updated: November 6, 2025 6:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, ६ नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको पहिलो चरणका लागि आज मतदान भइरहेको छ। पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका उम्मेदवारहरूको भाग्य ईभीएममा बन्द हुनेछ।

लखीसराय विधानसभा क्षेत्रको बहड़ियास्थित मतदान केन्द्र नं. १६८ (मध्य विद्यालय नं. २, पूर्वी भाग) मा केन्द्रिय मन्त्री गिरिराज सिंहले मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “यदि भारतमा मन्दिर बन्‍दैन भने मन्दिर पाकिस्तानमा बनाइनेछ।” यससँगै उनले लालू यादव, तेजस्वी यादव र राहुल गान्धीमाथि पनि प्रहार गरे। गिरिराज सिंहले भने, “बुर्का लगाएका प्रत्येक व्यक्तिको जाँच हुनुपर्छ।”

बिहार सरकारका मन्त्री तथा दरभंगा विधानसभा सिटबाट भाजपा उम्मेदवार संजय सरावगीले मतदान गरेपछि भने, “जसलाई सत्तामा आउनु छैन, उनीहरू (राजद) यस्ता झूटा वाचा गर्छन्… जनताले यस्तो कुरा राम्ररी बुझ्छ र आम जनता प्रधानमन्त्री मोदी, मुख्यमन्त्री नितीश कुमार र राजगसँगै छ।”

बिहारका उपमुख्यमन्त्री तथा लखीसराय विधानसभा सिटबाट भाजपा उम्मेदवार विजय कुमार सिन्हाले मतदान गरेपछि भने, “यो लोकतन्त्रको महापर्व हो। छठ पर्वपछि बिहारका सबैलाई लोकतन्त्रको महोत्सवमा सहभागी हुने अवसर मिलेको छ। जसरी हामी छठ पूजा सामाजिक सौहार्दका साथ मनाउँछौं, त्यसरी नै सबैले लोकतन्त्रको यो पर्वमा सहभागी हुनुपर्छ। म सबैसँग अनुरोध गर्छु— बिहारको गौरव बढाऔं, अब बिहारलाई बदनाम गर्नेहरूबाट मुक्त गर्ने समय आएको छ।

बिहारका मन्त्री तथा बाँकीपुरबाट भाजपा उम्मेदवार नितिन नवीनले पटनास्थित दीघाको मिलर हाई स्कूल बुथ नं. ३९४ र ३९६ मा मतदान गरे। मोकामा विधानसभा क्षेत्रबाट राजद उम्मेदवार वीणा देवी र पूर्व सांसद सूरजभान सिंहले मतदान गर्नुअघि पूजा गरे। सूरजभान सिंहले भने, “हामीले भगवानबाट आशिर्वाद लिएका छौं। आज ठूलो पर्व हो। म सबै बिहारवासीसँग अपिल गर्छु, आज भाइचारा देखाऔं, पहिले मतदान, अनि जलपान गरौं।”

पटनास्थित भाजपा नेता भीखुभाई दलसानियाले पनि मतदान गरे।

समस्तीपुर विधानसभा क्षेत्रको कर्पूरीग्राम गाउँस्थित राजकीय प्राथमिक विद्यालय (अनुसूचित जाति टोल) मतदान केन्द्र नं. ७३ मा केन्द्रिय कृषि राज्यमन्त्री रामनाथ ठाकुरले पनि आफ्नो मत प्रयोग गरे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदीको छत्तीसगढ़ औ मध्य प्रदेशका मतदाताहरूसित लोकतन्त्रको महापर्वमा उत्साहपूर्वक भाग लिने आह्वान
कोरोनाको बढ़्दो मामिलालाई लिएर केन्द्र सरकार सतर्क
पश्चिम बंगाल चुनाव: आरजी कर पीडितकी आमा रत्ना देबनाथले पानीहाटीबाट भाजपाको टिकट पाइन्
रणदीप सुरजेवालाले गृहमन्त्रीको टिप्पणीमा राज्यसभालाई दिए नोटिस | BulletsIn
लालित मोदीले आईपीएलको राजस्व घाटाको दाबीमा संरचनात्मक कमजोरी औंल्याउँदै आईपीएल मोडलमाथि प्रश्न उठाए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एसआईआरलाई लिएर फैलिएको अफवाहलाई लिएर ममता ब्यानर्जीले दिइन् स्पष्टिकरणः यस्ता खबरहरू भ्रामाक र राजनीतिक रूपले प्रेरित
Next Article दक्षिण 24 परगनामा भाजपाका बीएलएमाथि हमला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?