• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > पश्चिम बङ्गालमा एसआईआरको पहिलो चरण सुरु, २००२ को सूचीसँग केवल ३२.०६ प्रतिशत मतदाताको मात्र म्याचिङ
National

पश्चिम बङ्गालमा एसआईआरको पहिलो चरण सुरु, २००२ को सूचीसँग केवल ३२.०६ प्रतिशत मतदाताको मात्र म्याचिङ

CliQ INDIA
Last updated: November 4, 2025 5:16 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, ०४ नोभेम्बर (हि.स.)।

पश्चिम बङ्गालमा भारतको निर्वाचन आयोग (ईसीआई) ले मतदाता सूचीको विशेष गहिरो पुनरीक्षण (एसआईआर) को पहिलो चरण मंगलबारदेखि शुरु गरेको छ। अहिलेसम्मको “म्यापिङ र म्याचिङ” प्रक्रियामा यो पत्ता लागेको छ कि हालको मतदाता सूचीका केवल ३२.०६ प्रतिशत नामहरू मात्र सन् २००२ को मतदाता सूचीसँग मेल खाएका छन्।

सन् २००२ मा राज्यमा अन्तिम पटक एसआईआर गरिएको थियो, र यसपटक पनि सोही सूचीलाई आधार मानिएको छ। “म्यापिङ र म्याचिङ” को काम हाल पनि जारी छ।

राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ) को कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार, हालको मतदाता सूचीमा झन्डै ७.६६ करोड नामहरू छन्। तीमध्ये हालसम्म करिब २.४६ करोडभन्दा कम मतदाता मात्र त्यस्ता भेटिएका छन्, जसका नाम वा उनका आमाबाबुको नाम २००२ को सूचीमा दर्ता थिए। अधिकारीका अनुसार, यो तथ्याङ्क प्रक्रिया पूरा भएपछि परिवर्तन हुनसक्छ।

निर्धारित प्रावधानअनुसार, जसका नाम वा उनका आमाबाबुको नाम २००२ को सूचीमा भेटिन्छ, ती मतदातालाई स्वतः वैध मानिनेछ। यस्ता मतदाताले केवल विवरणसहितको एन्यूमरेसन फारम भरेर बुझाउनुपर्नेछ र थप कागजात आवश्यक पर्ने छैन। तर जसको नाम २००२ को सूचीमा छैन, तिनीहरूले निर्वाचन आयोगद्वारा निर्दिष्ट कागजातहरूमध्ये कुनै एक प्रस्तुत गर्नुपर्नेछ। यद्यपि आधार कार्ड कागजातको सूचीमा समावेश गरिएको छ, आयोगले स्पष्ट पारेको छ कि केवल आधार कार्ड पर्याप्त हुने छैन। आधारलाई नागरिकता प्रमाण वा उमेर प्रमाणका रूपमा स्वीकार गरिने छैन।

तीन चरणमा सम्पन्न हुने यस एसआईआर को पहिलो चरणमा बुथ लेभल अधिकारी (बीएलओ) हरू घर–घर पुगेर मतदाताको विवरण संकलन गर्नेछन्। यो चरण सकिएपछि ड्राफ्ट मतदाता सूची प्रकाशित गरिनेछ। दोस्रो चरणमा राजनीतिक दल र मतदाताहरूलाई ड्राफ्ट सूचीमा भएका त्रुटि वा गुनासाहरू दर्ता गर्ने अवसर दिइनेछ। अन्तिम तेस्रो चरणमा इलेक्ट्रोरल रजिस्ट्रेशन अफिसरले ती गुनासाहरूको समाधान गरी अन्तिम मतदाता सूची सार्वजनिक गर्नेछन्। पूरा प्रक्रिया मार्च २०२६ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। उल्लेखनीय छ, पश्चिम बङ्गालसहित अन्य तीन राज्य र एक केन्द्रशासित प्रदेशमा अर्को वर्ष विधानसभा निर्वाचन हुने प्रस्तावित छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

रामबनमा पैह्रो, जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गलाई यातायातको निम्ति बन्द गरियो
GT vs RR IPL 2026 लाइभ स्ट्रिमिङ: गुजरात टाइटन्स र राजस्थान रोयल्सको खेल कहिले, कहाँ र कसरी हेर्ने
मुम्बईको अलीबागमा समुद्र तटमा फिशिङ बोटमा आगलागी, सबै मछुआरालाई बचाइयो | BulletsIn
राष्ट्रपतिले राज कुमार गोयललाई मुख्य सूचना आयुक्तको रूपमा शपथ दिलाइन्
मेघालयमा २.५ करोड रुपियाँ बराबरको हिरोइन जफत, दुई जना पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राइजिङ स्टार एशिया कपका लागि भारतीय टिम घोषणा: जितेश शर्मा कप्तान, वैभव सूर्यवंशीलाई मौ
Next Article जुबिन गर्गको मृत्युको जाँचको लागि न्यायाकि आयोग गठन गर्नु एक महत्वपूर्ण कदम होः मुख्यमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?