• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > जीएसटी सुधार स्वास्थ्य क्षेत्रको निम्ति सकारात्मकः जेपी नड्डा
National

जीएसटी सुधार स्वास्थ्य क्षेत्रको निम्ति सकारात्मकः जेपी नड्डा

CliQ INDIA
Last updated: September 5, 2025 3:13 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। जीएसटी परिषदको 56औं बैठकमा बुधवार एतिहासिक फसेला लिइयो, जस अन्तर्गत 12 प्रतिशत र 28 प्रतिशतको ट्य़ाक्स स्ल्याबलाई समाप्त गरियो। अब केवल दुई स्ल्याब 5 र 18 प्रतिशत नै रहनेछ। यसका साथै स्वास्थ्य क्षेत्रलाई ठूलो राहत दिइएको छ। भाजपा अध्यक्ष एवं केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले जीएसटी सुधारहरूको स्वागत गर्दै स्वास्थ्य क्षेत्रको निम्ति यसलाई सकारात्मक बताएका छन्।

बिहिवार एक्समा साझा गरिएको आफ्नो सन्देशमा जेपी नड्डाले भनेका छन्, प्रधानमन्त्री मोदीको नेतृत्वमा जीएसटी सुधार जन-प्रथम र स्वास्थ्य-सकारात्मक छ। दवाईहरू, उपकरणहरू र डायग्नोस्टिक्समा जीएसटी कम छ। चश्मा सस्तो भएको छ। स्वास्थ्य क्षेत्रको निम्ति सकारात्मक हो। यसले सरकारको स्वास्थ्य क्षेत्रको निम्ति प्राथमिकतालाई दर्शाउँ।

उनले भने, प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा केन्द्र सरकारले निरन्तर विकास र प्रगतिलाई गति दिनका लागि भावी पीढ़ीको जीएसटी सुधारहरूको घोषणा गरेको छ। धेरै आवश्यक उत्पादहरूमा कम करले जीवनयापनलाई सहज बनाउनेछ, परिवारहरूलाई लागत प्रबन्धनमा मद्दत गर्नेछ र विभिन्न क्षेत्रहरूलाई राहत प्रदान गर्नेछ। साथै यो सुधार व्यापार गर्नमा सहजतालाई मजबूत बनाउनेछ र देशभरिका साना व्यवसायहरूलाई सशक्त बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

स्वस्थ नारी, सशक्त परिवार अभियानको प्रधानमन्त्रीले 17 सेप्टेम्बरमा शुभारम्भ गर्ने
हिन्दी रचनाकारहरूको संस्था ‘शब्द’ द्वारा पुरस्कारका लागि आवेदनहरू आमन्त्रित | BulletsIn
पहलगाम हमलाः आतङ्कीहरूलाई शरण दिएको आरोपमा दुई जना पक्राउ
अमृतसर विमानस्थललाई बमले उडाउने धम्की, सुरक्षा बढाइयो
महाराष्ट्रको समृद्धि महामार्ग भयो यमपुरीको मार्ग, यस वर्ष तीन भयानक दुर्घटनामा 54 मानिसहरूको मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सब-इन्स्पेक्टरले आफ्नो सर्भिस रिवल्वरले माता-पिताको हत्या गरेपछि आफूमाथि पनि गोली दागे
Next Article केन्द्र सरकारले स्वास्थ्य बीमाबाट हटायो 18 प्रतिशत जीएसटी, तृणमूलले बतायो ‘नैतिक विजय’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?