• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आरएसएसको 100 वर्ष: प्रधानमन्त्रीले स्वयंसेवकहरूको योगदानलाई गरे नमन
National

आरएसएसको 100 वर्ष: प्रधानमन्त्रीले स्वयंसेवकहरूको योगदानलाई गरे नमन

CliQ INDIA
Last updated: August 15, 2025 7:46 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयॉं दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार स्वतन्त्रता दिवसको अवसरमा लाल किलाबाट आफ्नो सम्बोधनमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को 100 वर्ष पूर्ण भएकोमा संगठन र संगठनका स्वयंसेवकहरूको आदरपूर्वक स्मरण गरे। उनले भने, आरएसएसले व्यक्ति निर्माणदेखि राष्ट्र निर्माणको संकल्पसम्म मॉं भारतीको कल्याणको लक्ष्य लिएर मातृभूमिलाई जीवन समर्पित गरेका छन्।

प्रधानमन्त्रीले गर्वका साथ भने, सेवा, समर्पण, संगठन र अप्रतिम अनुशासन, संघको पहिचान रहेको छ। उनले यसलाई संसारकै सबैभन्दा ठूलो एनजीओ बताउॅंदै भने, 100 वर्षमा देशको सेवा गर्ने लाखौं स्वयंसेवकहरूले राष्ट्रहितमा अमूल्य योगदान दिएका छन्। उनले भने, आरएसएसको प्रेरणा र कार्यशैलीले समाजमा एकता, अनुशासन र राष्ट्रभक्तिको भावनालाई बलियो बनाएको छ, जसले समृद्ध र सशक्त भारतको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

उल्लेखनीय छ, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को स्थापना विजयादशमीको दिन 1925 मा नागपुरमा डा. केशव बलिराम हेडगेवारले गरेका थिए। यसको मूल्य उद्देश्य व्यक्ति निर्माणको माध्यमद्वारा राष्ट्र निर्माण हो। संघ अनुशासन, सेवा, समर्पण र संगठनलाई आफ्नो कार्यको आधार मान्दछ। यसका शाखाहरूमा शारीरिक, बौद्धिक र सांस्कृतिक गतिविधिहरूको माध्यमद्वारा स्वयंसेवकहरूमा राष्ट्रभक्ति र सामाजिक उत्तरदायित्वको भावना विकसित गरिन्छ।

आरएसएस शिक्षा, ग्रामीण विकास, आपदा राहत, स्वास्थ्य र सामाजिक समरसताको क्षेत्रमा कार्यरत छ। यसलाई संसारकै सबैभन्दा ठूलो स्वयंसेवी संगठन मानिन्छ, जसले विगत सय वर्षमा राष्ट्रहितमा व्यापक योगदान दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

(लीड) लोकतान्त्रिक मार्ग नै परिवर्तनको निम्ति एक मात्र उपयुक्त मार्ग हो: संघ
राहुल गान्धी अमित शाहको टिप्पणीलाई लिएर मानहानि मुद्दामा सुल्तानपुर अदालतमा उपस्थित भए
बरेली-नैनीताल हाइवेमा कार आगोको गोलामा परिणत, आठजना जन्तीको मृत्यु
नयाँ दिल्लीका साक्षीहरू निर्वाचनको सूचीमा ठूलो सुधार गर्दै EC ले SIR चरण III राष्ट्रव्यापी अभियान विस्तार गर्दछ
दिल्ली नगर निगमका १२ वार्डका लागि मतदान शुरु, उपचुनाउको परिणाम 3 दिसम्बरमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री ओली 16 सेप्टेम्बरदेखि भारत दौड़ाहमा जाने
Next Article स्वतन्त्रता दिवसको अवसरमा बेली ब्रिजको उद्घाटन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?