• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासको पानामा 02 अगस्तः विश्वनाथन आनन्दले जितेका थिए विश्व जूनियर शतरंज च्याम्पियनशिप
National

इतिहासको पानामा 02 अगस्तः विश्वनाथन आनन्दले जितेका थिए विश्व जूनियर शतरंज च्याम्पियनशिप

CliQ INDIA
Last updated: August 1, 2025 4:35 pm
CliQ INDIA
Share
5 Min Read
SHARE

नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। देशमा खेलहरूको इतिहासमा 02 अगस्त गौरवपूर्ण दिनको रूपमा दर्ता छ। यही दिन साल 1987 मा भारतका महान शतरंज खेलाड़ी विश्वनाथन आनन्दले फिलिपीन्समा आयोजित आयोजित विश्व जूनियर शतरंज च्याम्पियनशिप जितेर इतिहास रचेका थिए। उनी यो खिताब जित्ने पहिलो एशियाई र पहिलो भारतीय शतरंज खेलाड़ी बने।

यस एतिहासिक जितले न केवल भारतीय शतरंजलाई अन्तरराष्ट्रिय मानचित्रमा स्थापित गऱ्यो तर विश्वनाथन आनन्दलाई विश्व शतरंज पटलमा एक उदियमान सिताराको रूपमा पहिचान दिलायो। यो उपलब्धी उनको शानदार करियरको आधार बन्यो, जसपछि उनले अघि गएर पाँच पल्ट विश्व शतरंज च्याम्पियन बन्ने गौरव प्राप्त गरे औं भारतमा शतरंजलाई लोकप्रियताको नयाँ शिखरसम्म पऱ्याए। यस दिनलाई भारतीय खेलहरूमा ‘शतरंज गौरव दिवस’ को रूपमा पनि याद गरिन्छ।

अन्य प्रमुख घटनाक्रमः

1790 – अमेरिकामा पहिलो पल्ट जनगणना भयो।

1831 – नीदरल्याण्डको सेनाले 10 दिनको अभियानपछि बेल्जियममाथि कब्जा गऱ्यो।

1858 – भारत सरकार अधिनियम 1858 पारित भयो, जस अन्तर्गत ईस्ट इण्डिया कम्पनीबाट ब्रिटिश राजशाहीलाई भारतको शासन सुम्पियो।

1876 – पिंगली वेंकैयाको जन्म भयो, जो भारतीय राष्ट्रिय ध्वजको डिजाइनर थिए।

1922 – चीनमा समुद्री तूफानले 60,000 भन्दा अधिक मानिस मारिए।

1933 – एडोल्फ हिटलर जर्मनीको राष्ट्रपति र चान्सलर बने।1

1955 – सोवियत संघले परमाणु परीक्षण गऱ्यो।

1980 – इटलीको बोनोग्ना रेलवे स्टेशनमा बम धमाका भयो, जसमा 85 जनाको मृत्यु भयो।

1981 – मोहम्मद अली राजईलाई ईरानको दोस्रो राष्ट्रपतिको रूपमा शपथ दिलाइयो।

1984 – यूरोपको मानवाधिकार अदालतले ब्रिटेनको एक नागरिकको फोन टैपिंगलाई यूरोपीय सन्धिको उल्लंघन बतायो।

1987 – विश्वनाथन आनन्दले विश्व जूनियर शतरंज च्याम्पियनशिप जिते।

1990 – इराकले कुवैतमाथि हमल गऱ्यो, जस कारण खाड़ी युद्ध शुरू भयो।

1999 – चीनले लामो दूरी (8000 किमी.) को सतहदेखि सतहमा मार गर्ने मिसाइलको परीक्षण गऱ्यो।

2001 – पाकिस्तानले भारतबाट चीनी आयातलाई स्वीकृति दियो।

2003 – संयुक्त राष्ट्र सुरक्षा परिषदले लाइबेरियामा संघर्ष विराम लागू गर्न सेना पठाउने अनुमति दियो।

2004 – अमेरिकाकी लिन्डसे डेवनपोर्टले रूसकी मिस्कीनीलाई हराएर सेन डियागो टेनिस च्याम्पियनशिपको महिला एकल ख़िताब जितिन्।

पराग्वेको राजधानी आसुनसियोनमा एक सुपर बज़ारमा आगो लाग्दा 300 जना मरे।

2007 – जाफनाको दक्षिणी द्वीप कियुशुमा बिहान आएको भयानक तूफ़ान उगासीले व्यापक रूपमा क्षति पुऱ्यायो।

2010 – पाकिस्तानको खैबर-पख्तूनख्वा प्रान्तमा बाढ़ीमा 1000 भन्दा धेरै मानिसको मृत्यु।

2012- लन्दन ओलम्पिक 2012 मा भारतले कूल 6 पदक जित्यो जसमा 2 रजत र 4 कांस्य सामेल छन्। भारत यस प्रतियोगितामा 55औं नम्बरमा रह्यो। पदक तालिकामा अमेरिका शीर्षमा रह्यो जसले 104 पदक जित्यो।

2014 – चीनको जियांग्सुमा एक फ्याक्ट्री विस्फोटमा 146 जना मरे।

जन्मः

1844 – सर दिनशा एडुल्जी वाचा / भारतीय राजनीतिज्ञ।

1952 – ज्ञान चतुर्वेदी /भारतीय चिकित्सक र विख्यात व्यंग्यकार।

1861 – प्रफुलला चन्द्र रे / बांग्लादेशका रसायन विशेषज्ञ।

1876 – पिंगली वेंकय्या / भारतीय स्वतन्त्रता सेनानी र राष्ट्रिय ध्यज ‘तिरंगा’ को रचनाकार (डिजाइनर)।

1877 – रविशंकर शुक्ला / मध्यप्रदेशका प्रथम मुख्यमन्त्री।

1887 – टमी वार्ड / पूर्व दक्षिण अफ्रिकी क्रिकेटर।

1922 – जी.पी. बिड़ला – भारतका प्रसिद्ध उद्यमीहरूमध्ये एक।

1929 – विद्या चरण शुक्ला / राजनीतिज्ञ।

1930 – ए. पी. वेंकटरमण / भारतका पूर्व राष्ट्रपति।

1931 – उमाकान्त मालवीय – प्रतिष्ठित कवि एवं गीतकार।

1944 – प्रकाशराव असावडी / विख्यात भारतीय कवि, विद्वान, आलोचक तथा अनुवादक।

1955 – धीरेन्द्र अग्रवाल / 11औं र 12औं लोकसभाका सदस्य।

1956 – विजय रूपाणी / गुजरातका 16औं मुख्यमन्त्री।

1958 – अरशद अयूब / पूर्व क्रिकेटर।

1966 – एम.वी.श्रीधर – भारतीय क्रिकेटर।

1970 – फिलो वालेस – पूर्व कैरेबियाई क्रिकेटर।

1983 – युविका चौधरी / अभिनेत्री।

निधनः

2020 – कमल रानी वरुण – उत्तर प्रदेश सरकारमा क्याबिनेट मन्त्री।

2009- देवेन्द्र नाथ द्विवेदी – कांग्रेसका वरिष्ठ नेता तथा गुजरातका राज्यपाल।

2010- कमल कपूर – भारतीय फिल्म अभिनेता।

1988 – नित्यानन्द कानूनगो – भारतीय राजनीतिज्ञ, जसको सम्बन्ध उड़ीसासि थियो।

1980- रामकिंकर बैज- पद्म भूषणले सम्मानित प्रसिद्ध मूर्तिकार।

1930 – चुनीलाल बसु – भारतका एक रसायनज्ञ, विज्ञानसाधक, चिकित्सक र देशप्रेमी थिए।

महत्वपूर्ण दिवस एवं अवसरः

मैत्री दिवस (अगस्तको प्रथम आइतवार)

दादरा एवं नगर हवेली मुक्ति दिवस

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदीले भुटानका चौथो राजासँग भेट गरे, ग्लोबल पीस प्रेयर फेस्टिवलमा सहभागी भए
19औं शताब्दीका महान समाज सुधारक ईश्वर चन्द्र विद्यासागरलाई भाजपाले गऱ्यो स्मरण | BulletsIn
ऐतिहासिक छ कश्मीरको शारदा मन्दिरको नवरात्रि पूजन: शाह
चित्तपुरमा आरएसएसको पथ संचलन विवादमा प्रशासनले भोली बोलायो शान्ति बैठक
तमिलनाडु नजिक पुग्यो मिचौङ्ग तूफान, भारी वर्षाको चेताउनी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारतमाथि लगाइएको 25 प्रतिशत अमेरिकी टेरिफ अब 07 अगस्तदेखि प्रभावी हुने
Next Article खराब मौसमको कारणले जम्मूदेखि श्री अमरनाथ यात्रा तर्फ कुनै पनि तिर्थयात्री दल गएन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?