• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासको पानामा 27 जुलाईः शूटिङमा बन्यो वैश्विक पहिचान
National

इतिहासको पानामा 27 जुलाईः शूटिङमा बन्यो वैश्विक पहिचान

CliQ INDIA
Last updated: July 26, 2025 3:25 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। 27 जुलाईको दिन देशको शूटिङ (निशानेबाजी) को इतिहासमा माइलखुट्टी बन्यो जब साल 1994 मा जसपाल राणाले इटलीको मिलान शहरमा 46औं विश्व शूटिङ च्याम्पियनशिपको जूनियर वर्गमा स्वर्ण पदक हासिल गरे। उनले रेकर्ड स्कोर (569/600) बनाएर शूटिङमा भारतलाई पहिचान दिलाएका थिए। जसपाल राणालाई भारतीय शूटिङ टीमको ‘टर्च बियरर’ भनिन्छ। ‘अर्जुन पुरस्कार’ ले सम्मानित जसपाल राणाले एशियाई, विश्व कामनवेल्थ, राष्ट्रमण्डल र राष्ट्रिय स्तरमा 600 भन्दा अधिक पदक हासिल गरे।

अन्य प्रमुख घटनाक्रमहरूः

1789: पहिलो संघीय एजेन्सी, विदेश मामिलाहरूको विभागको स्थापना भयो।

1862: अमेरिकी शहर कैन्टनमा तूफानले 40,000 जनाको मृत्यु।

1836: दक्षिण अस्ट्रेलियामा एडिलेडको स्थापना।

1888: फिलिप प्राटले पहिलो इलेक्ट्रिक अटोमोबाइलको प्रदर्शन गरे।

1921: टोरन्टो विविका दुई वैज्ञानिकहरूले इन्सुलिन नामक हार्मोनलाई अलग गर्नमा सफलता हासिल गरे।

1939: केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को स्थापना।

1996: अटलान्टा, जोर्जियामा ओलम्पिक खेलहरूमा बम विस्फोट।

1994: निशानेबाज जसपाल राणाले विश्व निशानेबाजी चम्याम्पियनशिपमा स्वर्ण पदक जिते।

1897: बाल गंगाधर तिलकलाई पहिलो पल्ट पक्राउ गरियो।

1789: पहिलो फेडरल एजेन्सी, द डिपार्टमेन्ट अफ फरेन अफेयर्सको स्थापना।

1935: चीनमा यांग जी र होआंग नदीमा बाढ़ीले दुई लाख मानिसको मृत्यु।

1962: अफ्रीकी-अमेरिकी नागरिक अधिकारहरूको निम्ति संघर्ष गर्ने नेता मार्टिन लूथर किंग जूनिया जर्जियाको जेलमा बन्द भए।

1912: खोजकर्ताहरूले टाइटेनिकको अवशेष खोजे।

जन्म

1913: कल्पना दत्त, स्वतन्त्रता सेनानी।

1940: भारती मुखर्जी, भारतीय मूलकी प्रसिद्ध लेखिका।

1954: जीएस बाली, राजनीतिज्ञ।

1960: उद्धव ठाकरे, राजनेता र महाराष्ट्रका पूर्व मुख्यमन्त्री।

1967: आसिफ बसरा, अभिनेता।

1963: केएस चित्रा, भारतकी प्रसिद्ध गायिका।

1967: राहुल बोस, अभिनेता

1983: सोकोर वेल्हो, फुटबलर।

1983: सीमा पुनिया, भारतीय महिला चक्का फेंक (डिस्कस थ्रोअर) एथलीट।

1990: कृति सेनन, अभिनेत्री।

निधन

1891: राजेन्द्रलाल मित्रा, भारत विद्यासित सम्बन्धित विषयहरूका प्रख्यात विद्वान।

1933: कल्याण सिंह कालवी, नौऔं लोकसभाका सदस्य।

1944: पीताम्बर दत्त बड़थ्वाल, हिन्दीका ख्यातिप्राप्त साहित्यकार र विद्वान् आचार्य रामचन्द्र शुक्लका सहयोगी।

1970: पत्तम थानु पिल्लई, केरलका प्रमुख नेता।

1987: सलीम अली, भारतीय पक्षी विज्ञानी र प्रकृतिवादी।

1992: अमजद खान, प्रसिद्ध अभिनेता।

1999: आईके कुमारन, माही क्षेत्रबाट फ्रान्सीसीहरूको शासन हटानमा प्रमुख भूमिका निभाए।

2002: कृष्णकान्त, भारतका भूतपूर्व उपराष्ट्रपति।

2003: बब होप, प्रसिद्ध हास्य कलाकार।

2006: शिवदीन राम जोशी, कवि।

2015: डा. अब्दुल कलाम, भारतका 11औं राष्ट्रपति।

2016: लच्छू महाराज, भारतका प्रख्यात तबला वादक।

2017: एन धरम सिंह, भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं कर्नाटकका पूर्व मुख्यमन्त्री।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारतको अन्तरिक्ष क्षेत्र बदलिरहेछ, युवा र जेन जी- को निम्ति नयाँ अवसर खोलिरहेछ- प्रधानमन्त्री
नितिश कुमारले राजीनामा दिने, बिहारमा राजनीतिक शक्ति परिवर्तन सुरु, नयाँ सरकार गठन योजना
आपातकालको 50औं बरसीमा कार्यक्रम, आरएसएस सरकार्यवाह होसबाले र केन्द्रिय मन्त्री गडकरी सामेल हुने
सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पाँच जवानको मृत्युमा शोक व्यक्त गरे | BulletsIn
संसदको मनसून सत्र आजदेखि – Hindusthan Samachar Nepali

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमरनाथ तिर्थ यात्राः 2,300भन्दा अदिक तिर्थ यात्रीहरू जम्मूदेखि हिँड़े
Next Article मन्दिर, क्षेत्र र तनाव: कम्बोडिया-थाइल्याण्ड सीमा द्वन्द्व र भारतको प्राचीन सम्बन्ध | BulletsIn
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?