• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > उपराष्ट्रपति जगदीप धनखड़को राजीनामामा विपक्षले उठायो प्रश्न
National

उपराष्ट्रपति जगदीप धनखड़को राजीनामामा विपक्षले उठायो प्रश्न

CliQ INDIA
Last updated: July 23, 2025 4:10 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़को संसद सत्रबीच राजीनामामा विपक्षले प्रश्न खड़ा गरेको छ। कांग्रेस महासचिव जयराम रमेशले राजीनामालाई कार्य मन्त्रणा समिति (बीएसी) को दोस्रो बैठकमा अनुपस्थित रहनुसित जोड़े भने अखिलेश यादवले यसलाई व्यक्तिगत फसेला बताए। कांग्रेस सांसद कार्ति चिदम्बरमले यसलाई ‘सोवियत स्टाइल’ को राजीनामा बताए, जसमा वरिष्ठ अधिकारीहरूलाई अचानक पदबाट हटाइन्थ्यो।

जयराम रमेशले भने, सोमवार दिउँसो 12.30 बजी धनखड़ले बीएसीको पहिलो बैठकको अध्यक्षता गरेका थिए, जसमा जेपी नड्डा र रिजिजू दुवै उपस्थित थिए। बैठक साझँ 4.30 बजीदेखि फेरि हुनेछ भनी तय भयो। जब साझँ सदस्यहरू फेरि एकत्र भए तब दुवै वरिष्ठ नेता कुनै सूचनाको अनुपस्थित रहे। यो कुरा धनखड़लाई नराम्रो लाग्यो र केही बेरमा उनको राजीनामाको कुरा सामू आयो।

कांग्रेस सांसद कार्ति चिदम्बरमले यसलाई ‘सोवियत स्टाइल राजीनामा’ बताए। उनले आशा व्यक्त गरे कि आउने दिनहरूमा यस घटनाक्रममा धेरै कुरा अघि आउनेछ।

समाजवादी पार्टी प्रमुख अखिलेश यादवले यसलाई धनखड़को व्यक्तिगत निर्णय बताउँदै भने, भाजपाले भोट काट्नका लागि हरेक किसिमको विकल्प अपनाइऱहेको छ। उनले चुनाउ आयोग र प्रशासनमाथि पनि प्रश्न खड़ा गरे।

कांग्रेस सांसद गौरव गोगोईले धनखड़को राजीनामालाई दुर्भाग्यपूर्ण बताए। उनले भने, प्रधानमन्त्री मोदीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउनु पनि धेरै चिन्ताजनक हो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

बंगालमा जूनियर डाक्टरहरूले फेरि शुरू गरे पूर्ण हड़ताल | BulletsIn
भारतले अप्रिल २०२६ मा आयात नेतृत्व गरेको वृद्धिमा ₹२.४३ लाख करोडको सर्वाधिक जीएसटी सङ्कलन गरेको छ
सर्वोच्च अदालतको संवैधानिक इजलासमा धार्मिक स्वतन्त्रता र समानताको बहस पुनः सुरु, महिला प्रवेश सम्बन्धी ऐतिहासिक मुद्दामा सुनुवाइ
प्रधानमन्त्री मोदीको ‘मन की बात’ को १३२ औं श्रृंखला आज ११ बजे, राष्ट्रलाई सम्बोधन
पहलगामबाट अमरनाथ तीर्थयात्रीहरूको आठौं टोली प्रस्थान

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article रेलवे क्रसिङ पार गर्दै गर्दा ट्रेनको चपेटमा परी युवकको मृत्यु
Next Article दिलीप घोषले तृणमूल सांसद देवलाई लक्षित गर्दै भने- ‘सज्जन युवक छ, तर बेकामे’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?