• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > सीएपी सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण सभा सम्पन्न
Regional

सीएपी सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण सभा सम्पन्न

CliQ INDIA
Last updated: June 24, 2025 12:40 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक, 24 जून (हि.स.)। सिटिजन एक्सन पार्टी–सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद् अन्तर्गत एक महत्वपूर्ण संगठनात्मक सभा सोमवार गेजिङस्थित पार्टी कार्यालयमा सफलतापूर्वक सम्पन्न भयो।

जिल्ला अध्यक्ष ओङदिला भोटियाको अध्यक्षतामा सम्पन्न उक्त सभामा पार्टीका राज्यस्तरीय परिषद्का सदस्यहरू, जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारीहरू, साथै विभिन्न क्षेत्रबाट आएका समर्पित कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा पार्टी अध्यक्ष अनुपस्थित रहेका अवस्थामा संगठनका उपाध्यक्ष किरण जिम्बाले कार्यकर्ताहरूलाई आ–आफ्नो भूमिकाप्रति जिम्मेवार, निष्ठावान् र सक्रिय रहन प्रेरित गर्दै पार्टीको सन्देश जन–जनसम्म पुर्‍याउने अभियानमा समर्पित हुन आग्रह गरे। उनले पार्टीलाई जनतामैत्री र जनअपेक्षाअनुकूल बनाउँदै सांगठनिक गतिशीलता कायम राख्न जोड दिँदै भारत निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक मतदान केन्द्रमा बूथ स्तरीय एजेन्ट नियुक्त गर्नुपर्ने विषयमा जानकारी गराए।

सभामा संगठन सचिव प्रकाश पराजुली, प्रशान्त बाबु छेत्री, महिला परिषद्का प्रतिनिधि रत्नकला सुबेदी र अञ्जु शर्माले क्रमशः संगठन सुदृढीकरण, पारदर्शिता, कार्यशैली सुधार, र कार्यकर्ताको मनोबल वृद्धिका विषयमा आफ्ना दृष्टिकोण प्रस्तुत गरे।

कार्यक्रमभरि गेजिङ जिल्लाभित्र रहेका सबै समष्टिहरूका भौगोलिक चुनौती, संगठनात्मक संरचना र जनसम्पर्क सञ्जालको प्रभावकारी विस्तारबारे गहिरो छलफल भयो। सहभागी कार्यकर्ताहरूले आफ्ना स्थानीय अनुभव साझेदारी गर्दै संगठनलाई अझ मजबुत बनाउने थुप्रै यथार्थपरक सुझावहरू पनि प्रस्तुत गरे।

यो सभा संगठन विस्तार, जनसरोकारमा संवाद तथा आगामी राजनीतिक रणनीतिहरू निर्माणका लागि साझा दृष्टिकोण तय गर्ने दिशानिर्देशक मञ्चका रूपमा अघि बढेको थियो। सभाले एकीकृत कार्ययोजना बनाउने प्रतिबद्धता समेत सार्वजनिकरूपमा प्रकट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमको समापन गर्दै पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला तथा समन्वय) भूषण अधिकारीले सभामा उठेका सुझावहरूलाई समेट्दै भने, “यो सभा कुनै व्यक्तिविशेष वा दलको विरोधमा होइन, सिटिजन एक्सन पार्टीलाई अनुशासित, सशक्त र २०२९ को आम निर्वाचनमा विजयी बनाउने साझा लक्ष्यप्रति समर्पित रहेको हो।”

उनले सबै सहभागीप्रति आभार व्यक्त गर्दै संगठनात्मक एकता, अनुशासन र जिम्मेवारीप्रति कार्यकर्ताहरूको निरन्तर प्रतिबद्धता आवश्यक रहेको स्पष्ट सन्देश दिए।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

चक्रवात प्रभावित तमिलनाडूका मानिसहरूलाई ममताले सान्तवना दिइन्
इण्डिगो एयरलाइनले टिकटमा ईन्धन शुल्क असूली गर्नु बन्द गऱ्यो
विजयदशमीमा मुख्यमन्त्रीले दिए शुभकामना – Hindusthan Samachar Nepali
परमपावन 14औं दलाई लामा आज सिक्किम आउने, तयारी पूर्ण
चिमनी देवराली ग्राम पञ्चायतद्वारा सम्मान कार्यक्रमसहित ग्राम सभा र गाँधी जयन्ती समारोह सम्पन्न | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article महेश जोशी र छोरा रोहित जोशी सहित 18 विरूद्ध परिवाद पेश
Next Article इरानले इजराइलसॅंग युद्धविरामको पुष्टि गऱ्यो, तेल अवीव मौन, तेहरानको मिसाइल आक्रमणमा चार जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?