• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता होस्: विहिप
National

मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता होस्: विहिप

CliQ INDIA
Last updated: January 15, 2024 1:12 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

– राष्ट्रिय महामन्त्री मिलिन्द पराँडेले भने- मन्दिरहरू सरकारी नियन्त्रणदेखि मुक्त हुनुपर्छ

अयोध्या, 15 जनवरी (हि.स.)। विश्व हिन्दू परिषद (विहिप)- का राष्ट्रिय महामन्त्री मिलिन्द पराँडेले भनेका छन्, हिन्दू मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता हुनुपर्छ। साथै सबै मन्दिरहरूलाई सरकारी नियन्त्रणदेखि मुक्त राखिनुपर्छ। यसको लागि विहिपले देशव्यापी अभियान शुरू गर्नेछ। उनले “हिन्दुस्थान समाचार”-सितको चर्चामा उपरोल्लेखित मन्तव्य व्यक्त गरे।

उनले भने, विहिपको स्थापनाको 60 वर्ष पूरा भइरहेको छ। यसैले श्रीराम मन्दिरको प्राण प्रतिष्ठापछि सङ्गठन विस्तारसँगसँगै सामाजिक समरसता अनि सेवा कर्यहरूमाथि विहिपले फोकस गर्नेछ। हाम्रो आफ्नो कामलाई आगामी जन्माष्टमिसम्ममा एक लाख स्थानहरूमा पुऱ्याउने हाम्रो प्रयास रहनेछ। बजरङ्ग दलको शौर्य जागरण यात्रा र राम मन्दिरको प्राण प्रतिष्ठाको निमित्त भइरहेका जनजागरण एवं सम्पर्कले सङ्गठन विस्तार गर्नमा सहयोग गर्नेछ।

मिलिन्द पराँडेले भने, सङ्गठनात्मक दृष्टिले 1100 जिल्ला बनाइएको छ। अहिले हाम्रो सेवा क र्य 400 जिल्लाहरूसम्म पुगिसकेको छ। चाँड़ै नै यसलाई 800 जिल्लाहरूमा पुऱ्याइनेछ। आगामी वर्षहरूमा मन्दिरहरूलाई सरकारी नियन्त्रणदेखि मुक्ति दिलाउने प्रयास गर्नेछौं, किनभने यो हिन्दूहरूप्रति पक्षपातपूर्ण व्यवहार हो। कुने पनि मस्जिद र चर्च सरकारी नियन्त्रणमा छैन। हिन्दू मन्दिरहरूको सञ्चालन हिन्दू समाजले नै गर्नुपर्छ। यसमा हरेक जाति-वर्गको सहभागिता अनि हिन्दूको धन हिन्दूकै प्रयोगमा आओस्।

विहिप महामन्त्रीले भने, धर्मान्तरण गराउने ठूलो षड़यन्त्र भइरहेको छ। केही राज्यहरूमा मात्र धर्मान्तरण विरोधी कानून छ। यो देशका सबै राज्यहरूमा हुनुपर्छ। उनले भने, राम मन्दिर त निर्माण भइरहेकै छ, तर हाम्रो हृदयमा पनि रामजीको प्राकट्य हुनुपर्छ। त्यो रामराज्यको दिशामा जानुपर्छ। रामराज्य सर्वकल्याणकारी छ। भगवान राम जीवनपर्यन्त अन्यायको विरोधमा लड़िरहे। उनले लोक जागरण गरे। हरेकले अन्यायविरूद्ध उठ्ने हिम्मत राख्नुपर्छ।

विहिप नेता पराँडेले भने, भगवान रामको जीवनमा सामाजिक समरसता छ। उनी जनजातीय क्षेत्र अनि वनवासी समाजमाझ गए। हरेक जाति-वर्गका मानिसहरूसित हृदय गाँसे। यही नै हिन्दू दृष्टि हो। कर्तव्यलाई उनले प्राथमिकता दिए। रामजीको कर्तव्य कठोर जीवन रह्यो। उनको जीवनमा चमत्कार छैन। एकजना मनुष्यले कसरी जीवन जिउनुपर्छ त्यो आदर्श उनले प्रस्तुत गरे।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

विदेश मन्त्री जयशंकरले गुटनिरपेक्ष आन्दोलन शिखर सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने
मिजोरममा 144 करोड़को नशालु गोली जफत, तीन पक्राउ

विश्वव्यापी दबाबका बीच डलरको तुलनामा रुपैयाँ ९३.७५ को कीर्तिमानी न्यून

देशका 30 हजार मन्दिरहरूलाई मुक्त गराइनेछ: नीरज दौनेरिया
भाजपा अध्यक्ष नड्डालाई प्रधानमन्त्री मोदी, मन्त्रीहरू र मुख्यमन्त्रीहरूले जन्मदिनको शुभकामना दिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पूर्वी कमान्डले पालन गऱ्यो 8औं सशस्त्र बल वयोवृद्ध दिवस
Next Article मकर संक्रान्तिमा चढ्यो बंगालको तापक्रम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?