• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सहकारिताको माध्यमबाट उन्नत अनि पारम्परिक बीजोत्पादनमाथि राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्नेछन् अमित शाह
National

सहकारिताको माध्यमबाट उन्नत अनि पारम्परिक बीजोत्पादनमाथि राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्नेछन् अमित शाह

CliQ INDIA
Last updated: October 26, 2023 5:30 am
CliQ INDIA
Share
1 Min Read
SHARE
सहकारिताको माध्यमबाट उन्नत अनि पारम्परिक बीजोत्पादनमाथि राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्नेछन् अमित शाह

नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले बिहीवार नयाँ दिल्लीको विज्ञान भवनमा भारतीय बीज सहकारिता समिति लिमिटेड (बीबीएसएसएल)-द्वारा आयोजना गरिने सहकारिताको माध्यमबाट उन्नत तथा पारम्परिक बीजोत्पादनमाथि राष्ट्रिय संगोष्ठी” –लाई सम्बोधन गर्नेछन्। यो जानकारी सहकारिता मन्त्रालयले बुधवार दिएको हो।

सहकारिता मन्त्रालयले बयान जारी गरी बताए अनुसार कार्यक्रम अवधि शाहले बीबीएसएसएलका लोगो, वेबसाइट र ब्रोशरको अनावरण तथा बीबीएसएसएल सदस्यहरूलाई प्रमाण पत्र वितरण गर्नेछन्। संगोष्ठीमा बीबीएसएसएलको उद्देश्य प्याक्सको माध्यमबाट बीउ उत्पादनको महत्व र फसलहरूको उत्पादकता अनि पोषणमा बीउहरूको भूमिकासितै साना तथा सीमान्त किसानहरूको उत्थानमा सहकारी समितिहरूको भूमिकामाथि चिन्तन गरिनेछ।

केन्द्रिय गृह एवं सहकारिता मन्त्रीद्वारा सहकारी क्षेत्रको माध्यमबाट उन्नत एवं पारम्परिक बीउ अनुसन्धान तथा उत्पादनको साथमा प्रसंस्करण अनि विपणनको लागि अम्ब्रेला संगठनको रूपमा कार्य गर्नको लागि एक राष्ट्रिय स्तरको बहुराज्य सहकारी समिति स्थापित गर्ने आवश्यक्तामाथि बल दिइएपछि बीबीएसएसएल अस्तित्वमा आएको छ।

यो माग आधारित बीउऊ उत्पादन, बीउ भण्डारण, प्रसंस्करण, प्याकेजिङ्गको लागि बुनियाँदी ढाँचाको विकास, रसद समर्थन, गुणस्तरीय वृद्धि तथा मानकीकरण, अपेक्षित प्रमाणन र उत्पादन प्रमाणन तथा उत्पादित बीउहरूको विपणनमा देशभरिको सहकारि समितिहरूलाई सहायता प्रदान गर्नेछ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

भारतको जीएसटी मार्चमा २ लाख करोड पार, आर्थिक वर्ष २६ को राजस्व २२ लाख करोड कीर्तिमान
प्रधानमन्त्री मोदी आज साझँ जापान प्रस्थान हुने, भारत-जापान शिखर सम्मेलनमा सामेल हुने
सेनाका स्ट्र्याटेजिक फोर्सेज कमाण्ड यूनिटका ”सुराकी” मेजर बर्खास्त
ब्रिक्सबाट पाकिस्तान प्रायोजित आतङ्कवाद विरूद्ध स्पष्ट सन्देश पाउनु भारतको कूटनीतिक जित- तरूण चुघ
प्राकृतिक संसाधनहरूको सही तरीकाले दोहन भए पूर्वत्तर आर्थिक हब बन्नसक्छ- हिमन्त

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दशमीको राति दुई व्यवसायीहरूको घरमा चोरी
Next Article राष्ट्रिय स्वयंसेवक संघको सय वर्षको यात्रामाथि वेब सीरीज, फर्स्ट लुक जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?