• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए
Regional

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

CliQ INDIA
Last updated: October 15, 2025 10:32 am
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक, 14 अक्टोबर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनलाई भेटेर उपराष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा हार्दिक बधाई दिए। उपराष्ट्रपतिसॅंग भएको भेट अवधि सांसद सुब्बाले सिक्किम राज्यसँग सम्बन्धित धेरै प्रमुख मुद्दाहरू उल्लेखित ज्ञापनपत्र पनि बुझाएका छन्।

सांसद सुब्बाले सिक्किमका जनता र मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट उपराष्ट्रपतिमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपतिको नेतृत्वमा राष्ट्रले लोकतन्त्र, सद्भाव र समावेशी विकासको मूल्यमान्यतालाई निरन्तरता दिनेछ भनी विश्वास व्यक्त गरे। उनले उपराष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा सिक्किम सम्बन्धित आठ प्रमुख मुद्दाहरू सामेल रहेको प्रेस विज्ञप्तिमा उल्लेख छन्, जसलाई राष्ट्रिय ध्यान र केन्द्र सरकारको हस्तक्षेप आवश्यक छ।

उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकारले लामो समयदेखि थॉंती रहेका यी सरोकारहरूलाई सम्बोधन गर्न निरन्तर प्रयास र केन्द्र सरकारसँग निरन्तर संलग्न रहेको अवगत गराए। सांसद सुब्बाले उपराष्ट्रपतिको सकारात्मक विचार र हस्तक्षेप यी मुद्दाहरूलाई निर्णायक रूपमा समाधान गर्न महत्वपूर्ण हुने बताए।

सांसद सुब्बाले पेश गरेका प्रमुख मुद्दाहरूमा सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने, लिम्बू र तामाङ समुदायका लागि विधानसभा सिट आरक्षण, परम पावनको 17औं कर्मापाको सिक्किम भ्रमण, राष्ट्रिय राजमार्ग-10 कनेक्टिभिटी समस्याहरू, रेलवे कनेक्टिभिटी र विस्तार, उत्तर सिक्किम राजमार्ग (लाचेन-लाचुङ) को पुनर्स्थापना, पश्चिम सिक्किम सम्पर्क एवं चिवाभञ्ज्याङमा भारत-नेपाल सीमा विकास र पाकिम विमानस्थलको सञ्चालन सामेल छन्।

सांसद सुब्बाले उपराष्ट्रपतिसँगको वार्ताका क्रममा यी मुद्दाहरू सन्तुलित क्षेत्रीय विकास सुनिश्चित गर्न, कनेक्टिभिटी सुदृढ पार्न र राष्ट्रिय मुख्यधारासँग सिक्किमको एकीकरणलाई गहिरो बनाउन महत्त्वपूर्ण रहेको बताए। उपराष्ट्रपतिले उक्त मागहरूप्रति सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो कार्यालयबाट सबै सम्भव सहयोगको आश्वासन दिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मोरियानी रेलवे स्टेशनमा प्रचुर मात्रामा ड्रग्ससितै तस्कर पक्राउ
अखिलेश यादवको जन्मदिनमा संकट मोचन मन्दिरमा सपा कार्यकर्ताहरूले गरे विशेष पूजा
विद्यार्थीहरूको लागि ग्रीष्मकालीन प्रकृति शिविरको आयोजन
सड़क दुर्घटनामा दुई युवकको मृत्यु, एकजना घाइते
खरसाङ महाविद्यालयका सहायक प्राध्यापक डा शंकर प्रसाद शाहद्वारा खमीर केक विकसित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नेतन्याहूले भने– यदि हमासले निशस्त्रीकरण अस्वीकार गर्‍यो भने विनाश मच्चिनेछ
Next Article विश्वकप क्वालिफायरमा सबैभन्दा धेरै गोल गर्ने फुटबलर बने क्रिस्टियानो रोनाल्डो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?