• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुख्यमन्त्री उमरले महत्वपूर्ण क्याबिनेट बैठक डाके, आरक्षण नीतिमा ठूलो परिवर्तन हुने सम्भावना
Regional

मुख्यमन्त्री उमरले महत्वपूर्ण क्याबिनेट बैठक डाके, आरक्षण नीतिमा ठूलो परिवर्तन हुने सम्भावना

CliQ INDIA
Last updated: December 2, 2025 8:36 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

जम्मू, 02 दिसम्बर (हि.स.)। आरक्षण नीतिको एजेण्डा सबैभन्दा माथि हुनको साथै मुख्यमन्त्री उमर अब्दुल्लाले 3 दिसम्बरको दिन एक उच्च स्तरीय क्याबिनेट बैठक डाकेका छन् जसमा सरकारले नोकरी तथा शिक्षण संस्थानहरूमा ओपन मेरिट कोटा बढ़ाउने सहित ठूलो फसेला लिनसक्छ।

अधिकारिक सूत्रले बतायो, बैठक बिहान 9 बजे सिभिल सचिवालय जम्मूमा हुनेछ। वर्षेनी दरबार मूव पश्चात यो पहिलो औपचारिक क्याबिनेट बैठक हुनेछ। सूत्रले बतायो, आरक्षणमा परिवर्तन एक महत्वपूर्ण चर्चाको मुद्दा हुनेछ, किनभने सरकारले केही क्याटगरी विशेष पछौटे क्षेत्रका निवासी तथा आर्थिक रूपमा कमजोर वर्गमा कोटालाई सही बनाउनको निम्ति आरक्षण नियमहरूमा परिवर्तन गर्ने योजना बनाइरहेको छ ताकि ओफन मेरिट शेयरमा प्रस्तावित वृद्धिलाई सामेल गर्न सकियोस्।

दिशानिर्देश अनुसार आर्थिक रूपमा कमजोर वर्गमा कोटा अधिकतम 10 प्रतिशत रहेको छ, यदि सरकारले उचित ठान्यो भने यसमा परिवर्तन गर्न सकिन्छ। आरबीए कोटा जुन एक समयमा 20 प्रतिशत थियो,-लाई पहिला नै घटाएर 10 प्रतिशत बनाइएको छ, किनभने यस कुराको चिन्ता छ कि प्रभावशाली मानिसहरूलाई अधिक फाइदा भएको छ। सूत्रले बताए मुताविक ओपन मेरिटलाई 40 प्रतिशतसम्म बढ़ाउनको लागि सरकारले एससी,एसटी तथा ओबीसी जस्ता पार्लियामेन्टद्वारा आवश्यक क्याटगरीलाई छोड़ेर अलग-अलग क्याटगरीबाट लगभग 10 प्रतिशत कम गर्न आवश्यक छ।

हाल जम्मू-कश्मीरमा आरक्षण 70 प्रतिशत छ जसमध्ये सबैभन्दा अधिक 20 प्रतिशत एसटीलाई दिइएको छ (गुज्जर-बकरवाल औ पहाड़ी एथनिक ट्राइब्सलाई 10-10 प्रतिशत), त्यसपछि आरबीए र ईडब्ल्यूएसलाई 10-10 प्रतिशत, ओबीसीलाई 8 प्रतिशत, एससीलाई 8 प्रतिशत औ एएलसी/आईबी निवासीहरूलाई 4 प्रतिशत प्राप्त छ। एक्स-सर्भिसम्यान र दिव्यांगहरूलाई 10 प्रतिशतको हरिजन्टल रिजर्भेशन दिइएको छ।

जनरल क्याटगरीका उम्मेद्वारहरूले विरोध गरेपश्चात आरक्षणमाथि 10 दिसम्बर, 2024-मा क्याबिनेट सब कमिटी गठन गरिएको थियो। कमिटीले 10 जून, 2025-मा आफ्नो सिफारिस जमा गरेपछि ल डिपार्टमेन्टले त्यसको जाँच गऱ्यो। अब यसमाथि भोलिको क्याबिनेट बैठकमा अन्तिम फसेला लिने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

अनियन्त्रित डम्परले एउटै परिवारका दुईजनालाई कुल्चियो | BulletsIn
आकाशवाणी गान्तोकमा पीआईबी र सीबीसीले ‘स्वच्छता ही सेवा 2025’ अभियान आयोजन गरे
विधानसभा उपाध्यक्षले सौन्दर्यीकरण पूरा भएपछि युक्सम बजारको उद्घाटन गरे
छठको पर्व प्रकृतिको संरक्षण र सम्मानको प्रतीकः राज्यपाल
ममताले सिंगूरलाई समसान बनाइन्- शुभेन्दु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article संसद बाहिर इण्डी गठबन्धनको विरोध प्रदर्शन
Next Article भाजपा अध्यक्ष नड्डालाई प्रधानमन्त्री मोदी, मन्त्रीहरू र मुख्यमन्त्रीहरूले जन्मदिनको शुभकामना दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?