• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बंगाल विधानसभाः कम अन्तरमा पराजित सीटहरूमाथि भाजपाको फोकस
Regional

बंगाल विधानसभाः कम अन्तरमा पराजित सीटहरूमाथि भाजपाको फोकस

CliQ INDIA
Last updated: December 28, 2025 6:36 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 27 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउको तयारी अन्तर्गत भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो रणनीतिहरूमाथि द्रूत गतिमा काम गरिरहेको छ। पार्टीले ती विधानसभा क्षेत्रहरूमाथि विशेष ध्यान केन्द्रित गर्न शुरू गरेको छ जहाँ पछिल्लो चुनाउमा थोरै मात्र अन्तरले पार्टी उम्मेद्वार परास्त भएको थियो।

पार्टीको राज्य नेतृत्वले एउटा मानदण्ड तय गरेको छ जसान्तर्गत ती सीटहरूलाई चिन्हित गरिँदैछ जहाँ वर्ष 2021-को विधानसभा चुनाउ र वर्ष 2024-को लोकसभा चुनाउको विधानसभा क्षेत्रगत परिणाममा हारको अन्तर 10 हजारभन्दा कम भोट थियो।

भारतीय जनता पार्टीको राज्य समितिका एक जना सदस्य अनुसार वर्ष 2024- को लोकसभा चुनाउमा सीटहरूको संख्या वर्ष 2019-भन्दा कम भएपनि विधानसभा क्षेत्रगत प्रदर्शन वर्ष 2021-को विधानसभा चुनाउभन्दा श्रेष्ठ थियो। 294 वटा विधानसभा क्षेत्रहरूको परिणालाई विस्तार पूर्वक अध्ययन गरेपछि यस्ता क्षेत्रहरूको पहिचान गरिएको छ जहाँ हारको अन्तर धेरै कम थियो। अब यी सीटहरूमाथि विशेष रणनीति अन्तर्गत काम गरिँदैछ।

2021 सालको विधानसभा चुनाउमा भारतीय जनता पार्टी 77 वटा सीट जितेर राज्यको सबैभन्दा ठूलो विपक्षी पार्टी भएको थियो भने 2024 सालको लोकसभा चुनाउको विधानसभा क्षेत्रगत विश्लेषणमा यो देखियो कि 90 वटा विधानसभा क्षेत्रमा भाजपाका उम्मेद्वारहरू तृणमूल कंग्रेसभन्दा अगाड़ी थिए। पश्चिम बंगालमा सरकार बनाउनको लागि 148 वटा सीटको आँकड़ा आवश्यक हुन्छ।

यसबीच पार्टी नेतृत्वले विशेष गहन पुनरीक्षण प्रक्रियामाथि पनि नजिकबाट नजर राखिरहेको छ। यस प्रक्रिया अन्तर्गत मतदाता सूचीबाट नाम हटाइँदैछ। 16 दिसम्बरमा जारी प्रारूप मतदाता सूचीमा 58.20 लाख मतदाताहरूको नाम हटाइसकिएको थियो। दाबी एवं आपत्तिहरूको सुनवाई प्रक्रिया शुरू भइसकेको छ। अन्तिम मतदाता सूचीबाट हटाइएका मतदाताहरूको संख्या एक कड़ोरभन्दा अधिक हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

मनोज जारांगे पाटिलको आन्दोलन राजनीतिक लाभ लिने प्रयास मात्र होः चन्द्रकान्त पाटिल
मणिपुर पुलिसले 157 जनालाई लियो हिरासतमा
गुरूग्रामः एयर इण्डिया फ्लाइटका सेफ्टी अडिटरलाई पीजीमै मृत भेटियो
मुख्यमन्त्रीले दिए भाजपा अध्यक्ष नड्डालाई जन्मदिनको शुभकामना | BulletsIn
बागपत भिडन्तमा एक लाख इनामी सन्दीप लुहार मारिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सांसद काकोली घोष दस्तीदारको परिवारका चार सदस्यलाई एसआईआर सुनवाईको नोटिस
Next Article 49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू, अध्यक्ष लाचुङपाले गरे उद्घाटन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?