• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > स्वयंसेवकहरूको भाव बल र जीवन बलद्वारा संघ सञ्चालित छ: डा. मोहनराव भागवत
National

स्वयंसेवकहरूको भाव बल र जीवन बलद्वारा संघ सञ्चालित छ: डा. मोहनराव भागवत

CliQ INDIA
Last updated: November 17, 2025 7:55 am
CliQ INDIA
Share
3 Min Read
SHARE
...और यह जीवन समर्पित' ग्रन्थको लोकार्पण समारोह

जयपुर, 16 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहनराव भागवतले भने, संघ स्वयंसेवकहरूको भाव बल र जीवन बलद्वारा सञ्चालित छ। प्रत्येक स्वयंसेवक आफ्नो मानसिकताद्वारा प्रचारक बन्छन्। यो संघको जीवनशक्ति हो। संघको अर्थ हामी स्वयंसेवक हौं। संघ भनेको स्वयंसेवकहरूको जीवन र भाव बल हो। आज संघको विकास भएको छ। कार्यको दृष्टिले अनुकूलताहरू र सुविधाहरू बढेका छन्, तर यसका धेरै बेफाइदाहरू पनि छन्। हामी विरोध र उपेक्षाको समयमा जस्तै रहनुपर्छ। संघ त्यो भाव बलद्वारा अगाडि बढ्नेछ।

आइतबार पाथेय काण संस्थानको नारद सभागारमा ज्ञान गंगा प्रकाशनद्वारा आयोजित …और यह जीवन समर्पित’ ग्रन्थको लोकार्पण समारोहमा डा. मोहनराव भागवत बोल्दै थिए। यो पुस्तक राजस्थानका २४ जना दिवंगत संघ प्रचारकहरूको जीवनकथाहरूको संकलन हो। संघको कामको बारेमा उनले भने, संघलाई सरल रूपमा बुझ्न सकिँदैन। यो बुझ्नको लागि प्रत्यक्ष अनुभव चाहिन्छ, जुन संघमा सामेल भएपछि मात्र प्राप्त गर्न सकिन्छ। धेरै मानिसहरूले संघसँग प्रतिस्पर्धा गर्दै संघ जस्ता शाखाहरू चलाउने प्रयास गरे, तर कुनै पनि पन्ध्र दिनभन्दा बढी टिकेनन्। हाम्रो सय वर्षदेखि चलिरहेको छ र बढ्दै गइरहेको छ, किनभने संघ आफ्ना स्वयंसेवकहरूको भाव बल र जीवन बलमा चल्छ।

डा. भागवतले भने, आज संघको काम चर्चा र सामाजिक स्नेहको विषय बनेको छ। संघका स्वयंसेवक र प्रचारकहरूको उपलब्धिको व्यापक प्रशंसा भइरहेको छ। उनले भने, सय वर्ष पहिले कसले कल्पना गर्न सक्थ्यो कि यस्ता शाखाहरू चलाउँदा राष्ट्रको लागि केही उपलब्धि हुन्छ? मानिसहरू भन्थे कि तिनीहरू केवल हावामा लौरो हल्लाइरहेका छन्। तिनीहरूले राष्ट्रको रक्षा कसरी गर्नेछन्? तर आज संघले आफ्नो शताब्दी वर्ष मनाउँदैछ, र समाजमा यसको स्वीकृति बढेको छ।

प्रचारक र वरिष्ठ स्वयंसेवकहरूको जीवनमा आधारित नयाँ पुस्तकको उल्लेख गर्दै उनले भने, यो पुस्तकले गर्वको भावना जगाउने मात्र होइन तर कठिन बाटोमा हिंड्न प्रेरित पनि गर्छ। उनले स्वयंसेवकहरूलाई यो परम्परा पढ्न मात्र नभई यसलाई आफ्नो जीवनमा समावेश गर्न पनि आह्वान गरे। यदि हामीले हाम्रो जीवनमा उनको प्रतिभाको एक कण पनि आत्मसात गऱ्यौं भने हामी पनि समाज र राष्ट्रलाई उज्यालो बनाउन सक्छौं।

कार्यक्रमको शुरुमा सम्पादक भागीरथ चौधरीले पुस्तकको परिचय र प्रस्तावना राखे। ज्ञान गंगा प्रकाशन समितिका अध्यक्ष डा. मुरलीधर शर्माले कृतज्ञता व्यक्त गरे। समितिका उपाध्यक्ष जगदीश नारायण शर्माले सरसंघचालक डा. मोहनराव भागवतलाई शाल र स्मृति चिन्ह प्रदान गरेर स्वागत गरे। कार्यक्रममा राजस्थान क्षेत्र संघचालक डा. रमेशचन्द्र अग्रवाल लगायत धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

इतिहासको पानामा 03 सेप्टेम्बरः द्वितीय विश्वयुद्धमा भारतको अप्रत्यक्ष भागीदारी
चम्पई सोरेनले झारखण्डको 12औं मुख्यमन्त्रीको रूपमा शपथ लिए
अरुणाचल प्रदेशमा भुइॅचालोले हल्लियो धरती
सङ्घ र विहिपले समलैङ्गिक विवाहमाथि सुप्रीम कोर्टको फसेलालाई गरे स्वागत
उत्तराखण्डः अलकनन्दामा झऱ्यो टेम्पो ट्रेवलर, दुईको मृत्यु, धेरै बेपत्ता

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मीडियाले जनता र सरकारबीच सुतेको काम गर्छः पुष्कर सिंह धामी
Next Article बरपेटाको मेलकुचीमा ड्रग तस्कर पुलिस भिड़न्तमा घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?