• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मणिपुरः अलग-अलग अभियानहरूमा 5 उग्रवादी पक्राउ
National

मणिपुरः अलग-अलग अभियानहरूमा 5 उग्रवादी पक्राउ

CliQ INDIA
Last updated: October 17, 2025 2:35 am
CliQ INDIA
Share
2 Min Read
SHARE

इम्फाल, 16 अक्टोबर (हि.स.)। हिंसाग्रस्त मणिपुरमा पुलिस एवं सुरक्षाबलहरूको तलाशी अभियान लगातार जारी छ। यही क्रममा अलग-अलग संगठनहरूका पाँच क्याडरलाई पक्राउ गरिएको छ। पुलिसले आऱोपीहरूसित सघन सोधपुछ जारी राखेको छ।

मणिपुर पुलिसले बिहिवार आधिकारिक बयानमा बताएको छ, गए बुधवार सुरक्षाबलहरूले इम्फाल पूर्व जिल्लाको एंड्रो थानान्तर्गत नगारियान पहाड़को तलहटीबाट इम्फाल पूर्व जिल्लाको हुइकाप गाउँको पीआरईपीएकेका 02 सक्रिय कार्यकर्ताहरूलाई पक्राउ गऱ्यो। जसको पहिचान लैटोनजम लकी सिंह (32) र सोरैशाम अथोई सिंह (42) को रूपमा गरिएको छ। उनीहरूदेखि दुई मोबाइल फोन जफत गरिएको छ।

सोही दिन सुरक्षाबलहरूले केसीपी (पीडब्ल्यूजी) को एक सक्रिय कार्यकर्ता, मोहम्मद इमरान खान उर्फ लींगकपा (20) निवासी कैरांग चिंग्या अवांग लेइकाई, इम्फाल पूर्व जिल्लालाई उसको आवासबाट पक्राउ गऱ्यो। जबकि गए मंगलवार पुलिसले इम्फाल पश्चिम जिल्लाको सिंगजामेई थानान्तर्गत हाओबाम मारक लौरेम्बम लेइकाई क्षेत्रबाट यूएनएलएफ (पी) का 02 सक्रिय कार्यकर्ताहरूलाई पक्राउ गऱ्यो। जसको पहिचान बिष्णुपुर जिल्लाको नारानसेना ममांग लेइकाई निवासी लेइशांगथेम शिंघाजीत मैतेई (22) र बिष्णुपुर जिल्लाको थिनुंगेई मयाई लेइकाई निवासी सोरोखाइबाम दयानंद सिंह उर्फ नगनबा (28) को रूपमा गरिएको छ। यिनीहरू इम्फाल पश्चिम जिल्लाको हाओबाम मारक लौरेम्बम लेइकाई क्षेत्रका निवासीहरूलाई धम्काउनमा सामेल थिए। उनीहरूदेखि म्याग्जिन सहित एक 9 मिमी पेस्तोल, दुई मोबाइल फोन जफत गरियो।

अर्कोतिर, सुरक्षाबलले विभिन्न जिल्लाहरको सीमान्त र संवेदनशील क्षेत्रहरूमा तलाशी अभियान र क्षेत्र नियन्त्रण जारी राखेको छ। राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लोड गरिएको 130 वाहनहरूको आवाजाही सुनिश्चित गरिएको छ। सबै संवेदनशील स्थानहरूमा कड़ा सुरक्षा उपाय गरिएको छ र वाहनहरूको स्वतन्त्र र सुरक्षित आवाजाही सुनिश्चित गर्न संवेदनशील क्षेत्रहरूमा सुरक्षा लश्कर तैनाथ गरिएको छ। मणिपुरका विभिन्न जिल्लाहरूमा, पहाड़ी र घाटी दुवै क्षेत्रहरूमा कूल 115 नाका स्थापित गरिएको थियो, यद्यपि, कसैलाई पनि हिरासतमा लिइएन।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भगवान बुद्धका पवित्र अवशेष फर्काउन उपराज्यपाल मनोज सिन्हा रसिया प्रस्थान
संगम तटको माघ मेलामा क्यूआर कोडमार्फत श्रद्धालुलाई सुरक्षा र सहयोग
नोइडा अन्तर्राष्ट्रिय विमानस्थल जुन १५ देखि व्यावसायिक उडान संचालन गर्ने
भीषण गर्मीमा स्पाइसजेट फ्लाइटको एसी खराब हुँदा धेरै यात्री अस्वस्थ | BulletsIn
वक्फ संशोधन विधेयक लोकसभामा पारित, पक्षमा 288 मत | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article आरपीएफ खड़गपुरको तत्काल कारबाही, यात्रीहरूको सुरक्षामाथि जोड़
Next Article सारण्डामा नक्सलीहरूले सड़कमा रूख ढालेर अवरूद्ध गरिदिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?