• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > भारतीय जहाजले मलेशियाली नौसेनासँग समुद्री परम्पराहरूको उत्सव मनायो
National

भारतीय जहाजले मलेशियाली नौसेनासँग समुद्री परम्पराहरूको उत्सव मनायो

CliQ INDIA
Last updated: October 5, 2025 8:25 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

– दक्षिण चीन सागर र हिन्द–प्रशान्त क्षेत्रमा तैनाथ जहाजको भव्य स्वागत

नई दिल्ली, ५ अक्टोबर (हि.स.)। दक्षिण चीन सागर र हिन्द–प्रशान्त क्षेत्रमा पूर्वी बेडाको परिचालन तैनाती अन्तर्गत भारतीय नौसेनाको स्वदेशी स्टेल्थ फ्रिगेट आईएनएस ‘सह्याद्री’ ले मलेशियाको तीनदिने भ्रमण सम्पन्न गरेको छ। जहाज २ अक्टोबरमा केमामान बन्दरगाहमा पुगेको थियो, जहाँ रोयल मलेशियन नेवी (आरएमएन) ले भारतीय जहाजको भव्य स्वागत गर्दै दुबै देशबीचको स्थायी सांस्कृतिक सम्बन्ध र साझा समुद्री परम्पराहरूको उत्सव मनायो।

आईएनएस सह्याद्री भारतमा नै डिजाइन र निर्माण गरिएको र सन् २०१२ मा कमीशन गरिएको शिवालिक श्रेणीको गाइडेड मिसाइल स्टेल्थ फ्रिगेट हो। यो ‘आत्मनिर्भर भारत’ पहलको उत्कृष्ट उदाहरण हो र यसअघि पनि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय अभ्यासहरूमा भाग लिइसकेको छ। यो जहाजको मलेशियामा यो तेस्रो यात्रा हो — यसअघि २०१६ मा पोर्ट क्ल्याङमा ‘सद्भावना मिशन’ अन्तर्गत र २०१९ मा कोटा किनाबालुमा “समुद्र लक्ष्मण” अभ्यासमा भाग लिएको थियो। यी यात्राहरूले दुबै देशबीच मजबुत र विकसित हुँदै गएको नौसैनिक सम्बन्धलाई उजागर गर्छन्।

नौसेनाका क्याप्टेन विवेक मधवालका अनुसार, दक्षिण चीन सागर र हिन्द–प्रशान्त क्षेत्रमा आईएनएस सह्याद्रीको परिचालन तैनातीले भारतलाई “जिम्मेवार समुद्री हितधारक र विश्वसनीय सुरक्षा साझेदार” को रूपमा प्रस्तुत गरेको छ। केमामान बन्दरगाहमा जहाज पुग्दा भारत–मलेशिया बीचको नौसैनिक सहकार्य अझ सुदृढ भएको र दुबै नौसेनाबीच सञ्चालन क्षमता तथा सर्वोत्तम अभ्यासहरूको आदान–प्रदान भएको छ।

तीनदिने भ्रमणका क्रममा जहाजका कमान्डिङ अफिसरले रोयल मलेशियन नेवीका वरिष्ठ अधिकारीहरूसँग शिष्टाचार भेट गरे, जसमा उप–कमाण्डर फर्स्ट एडमिरल अब्द हलीम बिन कमरुद्दिन पनि समावेश थिए। यस यात्रामा व्यावसायिक आदान–प्रदान, तालिम, खेल प्रतियोगिता, पारस्परिक भ्रमण, साथै आईएनएस सह्याद्रीका चालक दलका लागि शहर भ्रमण, योग सत्र र च्यारिटी कार्यक्रम पनि आयोजना गरियो। यी क्रियाकलापहरूले स्वास्थ्य, करुणा र भारत–मलेशिया मित्रताको प्रति भारतीय नौसेनाको प्रतिबद्धता झल्काउँछन्।

क्याप्टेन मधवालले भने, भारत र मलेशियाबीच गहिरा सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धहरूमा आधारित बहुआयामी साझेदारी रहेको छ। हिन्द–प्रशान्त क्षेत्रको भू–राजनीतिक महत्व बढ्दै जाँदा दुबै देशले पारस्परिक हितमा आधारित क्षेत्रीय साझेदारी निर्माणको महत्व पहिचान गरेका छन्। भारत र मलेशियाबीच नौसेना–नौसेना सम्बन्ध लीमा प्रदर्शनी र मिलान अभ्यासहरू मार्फत पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। सन् २०२४ मा हुने फील्ड प्रशिक्षण अभ्यास ‘समुद्र लक्ष्मण’ दुबै देशको समुद्री सुरक्षा र सहकार्य सुदृढ गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

शेहबाज शरीफको प्रधानमन्त्रित्व र यसको भारत-पाकिस्तान सम्बन्धमा प्रभाव
दिल्ली हाईकोर्टमा बम धमाकाहरूको धम्कीले खैलाबैला, कारबाही स्थगित
इसरोले रच्यो इतिहास, एक्सपोसेट गऱ्यो लञ्च, ब्ल्याक होलको रहस्य उजागार हुनेछ
प्रधानमन्त्री मोदीले एनएसजीको स्थापना दिवसमा बधाई दिए | BulletsIn
छत्तीसगढ़को सुकमामा 33 लाख इनामी 20 नक्सलीले आत्मसमर्पण गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नीटको तयारी गरिरहेकी छात्रा छैटौं तलाबाट झरिन्, अवस्था नाजुक
Next Article जन्मदिनमा मुख्यमन्त्रीले कामरूपका विधायकलाई दिए शुभकामना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?