• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बिहारको भागलपुरमा नदीमा झऱ्यो वाहन, पाँच कांवड़ीको मृत्यु
National

बिहारको भागलपुरमा नदीमा झऱ्यो वाहन, पाँच कांवड़ीको मृत्यु

CliQ INDIA
Last updated: August 5, 2025 12:41 am
CliQ INDIA
Share
1 Min Read
SHARE

पटना, 04 अगस्त (हि.स.)। बिहारमा भागलपुर जिल्लाको बेलथ महतो स्थानदेखि लगभग आधा किलोमीटरको दूरीमा आइतवार अबेर राति नदीमा पिकअप भ्यान झर्दा 5 कांवड़ीको मृत्यु भयो।

पुलिस अनुसार, आइतवार राति लगभग 11 बजी पिकअप गाड़ीमा डीजे र जनरेटर लगाएर 12 युवकको टोली नाच्दै-गाउदै अन्तिम सोमवार जल चढ़ाउन गंगामा स्नान गर्न सुल्तानगंज गइऱहेका थिए। रात पर्दा औं डीजेको आवाजले कुनै कारण चालकले गाड़ीको नियन्त्रण गुमायो। जसमा शाहकुन्ड-सुल्तानगंज मुख्य सड़कको महतो सथान अगाड़ी गाड़ी नदीमा झऱ्यो। यस घटनामा केही युवकहरूले जसो-तसो आफ्नो ज्यान बचाए तर 5 जनाको मृत्यु भयो। मर्नेहरू सबै शाहकुन्डकै बताइएका छन्। यिनीहरूको पहिचान सन्तोष कुमार, मनोज कुमार, विक्रम कुमार, अंकुश कुमार र मुन्ना कुमारको रूपमा गरिएको छ।

मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनामा पाँच कांवड़ीको मृत्युमा शोक व्यक्त गरेका छन्। उनले भने, यो दुर्घटना अत्यन्तै दुःखद छ। मुख्यमन्त्रीले यस दुर्घटनामा घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गरेका छन्।

उनले दिवंगत आत्माको चिर शान्ति तथा उनीहरूको परिजनहरूलाई दुःखको यस क्षणमा धैर्य धारण गर्ने शक्ति प्रदान गर्ने ईश्वरसित प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

हरियाणाका पूर्व मन्त्री सतपाल सांगवानको निधन | BulletsIn
पोर्ट अफ स्पेनमा प्रधानमन्त्री मोदीको भव्य स्वागतमा सोनोवालले खुशी व्यक्त गरे
भारतमा फेरि ब्यान भयो 18 हजारभन्दा अधिक पाकिस्तानी कलाकारहरूको सोशल मीडिया अकाउन्ट
डीएमके सांसद पी विल्सनले नीटमा धॉंधलीको जॉंच सीबीआईद्वारा गराउनु पर्ने माग गरे | BulletsIn
व्हाइट नाइट कोरका जीओसीले पहाड़ी क्षेत्रहरूमा आतङ्कवाद विरोधी अभियानहरूको समीक्षा गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article किशोर कुमारको जयन्तीमा मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जलि
Next Article उत्तर प्रदेशमा घना वर्षा, लखनऊमा कक्षा बाह्रौंसम्मका स्कूलहरू बन्द, सीएम योगीको दौड़ाह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?