• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > नीतीश कुमारको बयानमाथि राजनीतिक बवाल आरम्भ, एनसीडब्ल्यूले भन्यो- सी ग्रेड फिल्मी डायलग जस्तो
National

नीतीश कुमारको बयानमाथि राजनीतिक बवाल आरम्भ, एनसीडब्ल्यूले भन्यो- सी ग्रेड फिल्मी डायलग जस्तो

CliQ INDIA
Last updated: November 8, 2023 11:00 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)। बिहार विधानसभामा गए मङ्गलवार युवतीहरूलाई शिक्षित पार्नाले जनसंख्या नियन्त्रणमाथि पर्ने सकारात्मक प्रभावको बारेमा मुख्यमन्त्री नीतिश कुमारले दिएका बयानलाई लिएर राजनीतिक बवाल शुरू भएको छ। राष्ट्रिय महिला आयोगले नीतिशको बयानको निन्दा गर्दै मुख्यमन्त्रीसित आफ्नो बयानको निम्ति सारा देशलाई माफी माग्ने माग गरेको छ।

बुधवार राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले भनिन्, बिहारका मुख्यमन्त्रीको हिजोको बयान अत्यन्त आपत्तिजनक र अपमानजनक थियो। आयोगले चिन्ता व्यक्त गर्दै भन्यो, जुन ढङ्गमा उनले विधानसभामा आफ्नो कुरा राखे त्यो सी ग्रेड फिल्मको डायलग जस्तै थियो। महिलाहरू समक्ष सबैभन्दा नराम्रो कुरा के थियो भने उनीहरूको पछि बसेका पुरूषहरू हाँसिरहेका थिए। उनको हावभाव लगभग भद्दा दिल्लगी जस्तै थियो। सबैभन्दा नराम्रो कुरा त, अध्यक्षले उनलाई अहिलेसम्म हटाएका छैनन्। बिहार विधानसभा अध्यक्षले उनको विरोधमा कदम उठाउनुपर्छ।

रेखा शर्माले भनिन्, विधानसभामा उनले गरेका अर्मयादित टिप्पणी हरेक महिलाको गरिमा अनि सम्मानको अपमान हो। उनको भाषा अत्यन्त आपत्तिजनक र तल्लो स्तरको छ। यदि कुनै नेताले लोकतन्भमा यसरी सार्वजनिक रूपमा बयान दिन्छन् भने तपाईहरू कल्पना गर्नसक्नुहुन्छ कि राज्यमा महिलाहरूको अवस्था कस्तो होला।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

सुप्रीम कोर्टबाट कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारलाई राहत, मनी लण्ड्रिंग मामिला निरस्त
लोकसभा र राज्यसभाको कारबाही दिनभिको निम्ति स्थगित
प्रधानमन्त्री मोदी र मिस्रका राष्ट्रपतिले आतङ्कवादमाथि चिन्ता व्यक्त गरे
इतिहासका पानाहरूमा २८ दिसम्बर: भारतीय राष्ट्रिय आन्दोलनको आधार र राष्ट्रभक्तिको चेतना
सरकारले १ अप्रिलबाटको नयाँ आयकर प्रणालीमा कुनै परिवर्तनको रिपोर्टहरूलाई खारेज गर्दै

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article ट्रेनको चपेटमा परेर एक व्यक्तिको मृत्यु
Next Article अलीपुरद्वारमा 3.6 तीव्रताको भुॅंइचालो – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?