• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > उत्तरकाशी जिल्लामा पहिलोपटक दुर्लभ पक्षी ‘सिरकीर मालकोहा’ क्यामेरामा कैद
National

उत्तरकाशी जिल्लामा पहिलोपटक दुर्लभ पक्षी ‘सिरकीर मालकोहा’ क्यामेरामा कैद

CliQ INDIA
Last updated: January 3, 2026 4:00 am
CliQ INDIA
Share
2 Min Read
SHARE

देहरादून, 02 जनवरी (हि.स.)। उत्तराखण्डको उत्तरकाशी जिल्लामा पहिलोपटक दुर्लभ पक्षी सिरकीर मालकोहाको उपस्थिती दर्ता गरिएको छ। अपर यमुना वन प्रभाग बडकोटका वन विभागीय टोलीले दिसम्बर महिनामा बडकोट छेउछाउका क्षेत्रमा यस पक्षीलाई क्यामेरामा कैद गरेको हो। यसअघि अक्टोबर महिनामा हिमालयन सिरोको उपस्थिती पनि दर्ता गरिएको थियो।

वन क्षेत्राधिकारी रवांई शेखर सिंह राणाका अनुसार, सिरकीर मालकोहा लामो पुच्छर भएको प्रायः जैतून–खैरो रंगको चरा हो, जसको पहिचान यसको अनौठो घुमाउरो रातो चोँचबाट गरिन्छ। यो प्रजाति सामान्यतया उत्तराखण्डका तराई क्षेत्रका जिल्लाहरूमा पाइन्छ र सुक्खा झाडीदार वन तथा एक हजार मिटर (करिब ३,२८० फिट) भन्दा तलका खुला वन क्षेत्रमा यसको बासस्थान मानिन्छ। यस्तो अवस्थामा बडकोट क्षेत्रमा यसको देखापर्नु दुर्लभ हुनुका साथै शोधका लागि महत्वपूर्ण विषय बनेको छ।

वन अधिकारी राणाले यस मौसममा उक्त पक्षी देखिनु विशेष महत्वको भएको बताए, किनकि अन्य जीवहरूको तुलनामा पक्षीहरू जलवायु परिवर्तनप्रति अत्यन्त संवेदनशील हुन्छन्। तिनीहरूको स्थानान्तरण र उपस्थितीले पर्यावरणीय परिवर्तनको संकेत दिन्छ। उनले उत्तरकाशी जिल्ला जैव विविधताको दृष्टिले अत्यन्त समृद्ध रहेको बताए। पक्षी विज्ञहरूका अनुसार हालसम्म जिल्लामा करिब ३७० प्रजातिका चराहरू अभिलेखित भइसकेका छन्। सिरकीर मालकोहा दर्ता भएसँगै जिल्लाको पक्षी प्रजाति सूचीमा थप एक प्रजाति थपिएको छ।

वन विभागको मान्यता अनुसार, जिल्लामा अझै पनि अन्य धेरै दुर्लभ पक्षी प्रजातिहरूको उपस्थितीको सम्भावना नकार्न सकिँदैन। यो खोज उत्तरकाशीको जैव विविधतालाई बुझ्न र संरक्षण प्रयासलाई थप सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ। यसअघि गत अक्टोबर महिनामा अपर यमुना वन प्रभागको शीतकालीन लामो दूरी गस्तीका क्रममा वन विभागको टोलीले हिमालयन सिरो पनि देखेको थियो। यो एक शाकाहारी, मध्यम आकारको स्तनधारी जनावर हो, जसको रूप बाख्रा, गाई र गधाको मिश्रण जस्तै देखिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

रक्सौलको नेपाल सीमामा इराकी नागरिक पक्राउ
(अपडेट) बिहारको पूर्णियामा वन्दे भारत ट्रेनको ठक्करमा चार युवकको मृत्यु, सबै मृतक एउटै गाउँका
पीडित महिलाहरूलाई सहयोग गर्न वान स्टप सेन्टर सदैव तत्पर
प्यारा तीरञ्दाजी टीमलाई प्रधानमन्त्रीले दिए बधाई
राहुल गान्धी आन्ध्रा यात्रा: ग्रेट निकोबार परियोजना चिन्ता केन्द्रमा आइन्

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article किश्तवाड़ः दच्छनको तचना गाउँमा लाग्यो भयानक आगो, 20 वटा घरहरू जलेर खरानी, केही परिवार बेघर
Next Article एसआईआरः सुनवाई केन्द्रहरूमा बूथ स्तरीय एजेन्टहरूलाई प्रवेश गर्ने अनुमति नदिएकोमा चुनाउ आयोगले दियो स्पष्टिकरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?