• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासको पानामा 18 दिसम्बरः ‘अपरेशन विजय’ को माध्यम गोवा, दमन र दीवको भारतमा विलय
National

इतिहासको पानामा 18 दिसम्बरः ‘अपरेशन विजय’ को माध्यम गोवा, दमन र दीवको भारतमा विलय

CliQ INDIA
Last updated: December 17, 2025 8:26 pm
CliQ INDIA
Share
5 Min Read
SHARE

नयाँ दिल्ली, 17 दिसम्बर (हि.स.)। 18 दिसम्बर 1961 मा भारतीय सेनाले गोवा, दमन र दीवलाई पोर्चुगिज शासनबाट मुक्त गर्दै ऐतिहासिक कदम चाल्यो। यस सैन्य अपरेशनलाई अपरेशन विजय नाम दिइयो। स्वतन्त्रतापछि 14 वर्षसम्म भारत र पोर्चुगल बीचको कूटनीतिक प्रयासहरू गरिएपनि पोर्चुगलले यी क्षेत्रहरूको नियन्त्रण कायम राख्यो।

अपरेशन विजयको उद्देश्य सीमित अवधिभित्र सशस्त्र द्वन्द्व मार्फत पोर्चुगिज शासनको अन्त्य गर्नु र यी क्षेत्रहरूलाई भारतमा एकीकृत गर्नु थियो। भारतीय सेना, नौसेना र वायुसेना संयुक्त रूपमा सहभागी भए। अपरेशनको द्रुत र सटीक रणनीतिका कारण पोर्चुगिज सेनाले चाँड़ै आत्मसमर्पण गऱ्यो। फलस्वरूप, लगभग 450 वर्षसम्म पोर्चुगिजहरूले उपनिवेश गरेका यी क्षेत्रहरू स्वतन्त्रताको संघारमा पुगे।

यो विजयले भारतको क्षेत्रीय अखण्डता मात्र सुनिश्चित गरेन तर देशको सार्वभौमिकता र गौरवलाई पनि बलियो बनायो। अपरेशन विजयपछि गोवा, दमन र दीवलाई भारतीय संविधान अन्तर्गत पूर्ण राज्य र केन्द्र शासित प्रदेशको रूपमा समावेश गरियो। यो दिन भारतीय इतिहासमा राष्ट्रिय एकता र साहसको प्रतीक बन्यो। आज पनि 19 दिसम्बरलाई ‘गोवा मुक्ति दिवस’ को रूपमा मनाइन्छ, जुन अपरेशन विजयको बलिदान र सैन्य पराक्रमलाई सम्झने अवसर हो।

महत्त्वपूर्ण घटनाहरूः

1271 – मंगोल शासक कुबलई खानले आफ्नो साम्राज्यको नाम युआन राखे, यहीबाट मंगोलिया र चीनमा युआन वंशको शुरूआत भयो।

1398 – तैमुरले सुल्तान नुसरत शाहलाई पराजित गरे र दिल्ली कब्जा गरे।

1642 – समुद्री अन्वेषक तस्मान यस दिन न्युजिल्याण्डको धरतीमा उर्लिए, उनकै नाममा न्युजिल्याण्डको समीपवर्ती समुद्रको नाम तस्मानियन सागर राखियो।

1787 – न्युजर्सी अमेरिकी संविधान स्वीकार गर्ने तेस्रो राज्य बन्यो।

1833 – रूसको राष्ट्रिय गान, गड सेव द जार पहिलो पटक गाइयो।

1865 – देशमा दासत्व उन्मूलन गर्दै अमेरिकी संविधानको 13औं संशोधन अपनाइयो।

1878 – अल-थानी परिवार कतारमा शासन गर्ने पहिलो परिवार बन्यो।

1956- जापान संयुक्त राष्ट्र संघ (UN) मा सामेल भयो, यसको 80औं सदस्य बन्यो।

1960 – नयाँ दिल्लीमा राष्ट्रिय संग्रहालयको उद्घाटन गरियो।

1961 – भारतीय सेनाले गोवा, दमन र दीवलाई पोर्चुगिजहरूबाट मुक्त गर्योे, जसलाई ‘अपरेशन विजय’ नाम दिइयो।

1969 – इङ्गल्याण्डमा मृत्युदण्ड समाप्त गरियो।

1973 – इस्लामिक विकास बैंक स्थापना भयो।

1989 – सचिनले आफ्नो पहिलो एकदिवसीय क्रिकेट म्याच पाकिस्तान विरुद्ध खेले।

1990- संयुक्त राष्ट्र संघले सबै आप्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न एक सम्मेलन अपनायो, जसले गर्दा 18 दिसम्बरलाई अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाउन थालियो।

1995- पश्चिम बंगालको पुरुलियामा एक अज्ञात विमानले हतियारको भण्डार खसाल्यो।

1997 – भारत र संयुक्त राज्य अमेरिकाबीच अन्तरिक्ष अनुसन्धानमा सहयोगको लागि वाशिंगटन सन्धिमा हस्ताक्षर भयो।

1999 – श्रीलंकाका राष्ट्रपति चन्द्रिका कुमारातुंगामाथि भएको प्राणघातक हमलामा 25 जनाको मृत्यु भयो र 100 जना घाइते भए।

2000 – प्रसिद्ध फ्रान्सेली अभिनेता जेरार्ड ब्लेनको मृत्यु।

2002- हेगस्थित अन्तरराष्ट्रिय न्याय अदालतले सिपिदान र लिगितान टापुहरू नियन्त्रण गर्ने मलेसियाको अधिकारलाई पुष्टि गर्योन।

2005 – भोटानका राजा जिग्मे सिंगे वाङचुकले 2008 मा आफ्नो गद्दी त्यागको घोषणा गरे।

2005 – क्यानडामा गृहयुद्ध शुरु भयो।

2006 – मलेसियामा आएको बाढ़ीले कम्तिमा 118 जनाको ज्यान लियो र 4,00,000 भन्दा बढ़ीलाई घरबारविहीन बनायो।

2006 – संयुक्त अरब इमिरेट्समा पहिलो पटक चुनाउ भयो।

2007- जापानले इन्टरसेप्टर मिसाइलको परीक्षण गर्योब।

2008 – ब्राह्मोस सुपरसोनिक क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरियो।

2014 – सबैभन्दा भारी रकेट, GSLV मार्क-3, सफलतापूर्वक प्रक्षेपण गरियो।

2015 – ब्रिटिश कोइला खानी, केलीङले कोलियरी बन्द गरियो।

2017 – भारतले राष्ट्रमण्डल कुस्ती च्याम्पियनशिपमा 30 मध्ये 29 स्वर्ण पदक जित्यो।

2019 – अमेरिकी प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गर्योक।

जन्म

1756 – गुरु घासीदास – भारतीय संत र छत्तीसगढ़को धार्मिक परम्पराका प्रमुख व्यक्तित्व।

1978- जोसेफ स्टालिन – सोभियत नेता।

1887 – भिखारी ठाकुर, प्रसिद्ध भोजपुरी लोक कलाकार।

1909- वी. वेंकटसुब्बा रेड्डियार – भारतीय राष्ट्रिय कांग्रेस राजनीतिज्ञ।

1924 – ई. एस. वेंकटरामय्या – भारतका पूर्व 19औं प्रधानन्यायाधीश।

1987 – राम मोहन नायडू किंजरापु – आन्ध्र प्रदेश राज्यका भारतीय राजनीतिज्ञ।

निधन

1971 – पदुमलाल पुन्नालाल बक्षी – प्रसिद्ध निबन्धकार।

1980 – मुकुट बिहारी लाल भार्गव – भारतीय राजनीतिज्ञ र लोकसभा सदस्य।

1980 – एलेक्सी कोजीगिन – सोभियत संघका प्रधानमन्त्री।

2001 – अमल कुमार सरकार – भारतका पूर्व आठौं मुख्यन्यायाधीश।

2004 – विजय हज़ारे – भारतीय क्रिकेट खेलाड़ी।

2007 – सदानन्द बकरे – प्रसिद्ध शिल्पकार, चित्रकार र मूर्तिकार।

2011 – अदम गोंडवी – भारतीय कवि।

महत्वपूर्ण दिवस

-राष्ट्रिय धातुविज्ञान दिवस।

-अन्तरराष्ट्रिय अल्पसंख्यक अधिकार दिवस।

-अन्तरराष्ट्रिय प्रवासी दिवस।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

Rahul Gandhi Alleges FCRA Amendments Favour RSS, Warns of Increased Curbs on Civil Society Organisations
दीवाली र छठ अगाड़ी दिल्लीका रेलवे स्टेशनहरूमा यात्रीहरूको भारी घुइँचो
रेल यात्री भाड़ामा बढ़ोतरी, कांग्रेस हमलावर
विवाहको लागि राजस्थानमा बेचिएकी थिइन् बंगालकी युवती, सीबीआईले उद्धार गर्‍यो
सोनम वाङचुक छ महिनापछि लेह फर्किए, संवाद र आशाको लागि आह्वान।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बस्तीमा हिन्दू सम्मेलन 19 दिसम्बरमा
Next Article शुभेन्दु अधिकारीले एसआईटीमाथि उठाए प्रश्न, बताए जनतालाई उल्लू बनाउने षड़यन्त्र
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?