• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > अमित शाहले आइतवार पटनामा पूर्वी क्षेत्रीय परिषद्को 26औं बैठकको अध्यक्षता गर्नेछन्
National

अमित शाहले आइतवार पटनामा पूर्वी क्षेत्रीय परिषद्को 26औं बैठकको अध्यक्षता गर्नेछन्

CliQ INDIA
Last updated: December 9, 2023 9:00 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारितामन्त्री अमित शाहले आइतवार पटनामा आयोजना भइरहेको पूर्वी क्षेत्रीय परिषद्को 26औं बैठकको अध्यक्षता गर्नेछन्। सो जानकारी गृहमन्त्रालयले दिएको हो।

मन्त्रालय अनुसार क्षेत्रीय परिषद्मा बिहार, पश्चिम बङ्गाल, उड़ीसा र झारखण्ड राज्य सामेल छन्। केन्द्रिय गृह मन्त्रालय अधिनस्थ अन्तर राज्य परिषद् सचिवालयको तत्वावधानमा बिहार सरकारको सहयोगमा आयोजना भइरहेको उक्त बैठकमा सदस्य राज्यहरूका मुख्यमन्त्रीहरू सहित प्रत्येक राज्यबाट दुई-दुईजना वरिष्ठ मन्त्रीहरूले भाग लिनेछन्। यस अतिरिक्त राज्य सरकारका मुख्य सचिव, अन्य वरिष्ठ अधिकारीगण अनि केन्द्र सरकारका वरिष्ठ अधिकारीहरूले पनि बैठकमा भाग लिनेछन्।

मन्त्रालय अनुसार राज्य पुनर्गठन अधिनियम-1956 को धारा 15-22 अन्तर्गत वर्ष 1957- मा पाँचवटा क्षेत्रीय परिषद् स्थापना गरिएको थियो। केन्द्रिय गृहमन्त्री यी पाँच क्षेत्रीय परिषद्हरूको प्रत्येककै अध्यक्ष हुन्। क्षेत्रीय परिषदमा सामेल राज्य/केन्द्रशासित प्रदेशहरूका मुख्यमन्त्री/उपराज्यपाल सदस्य हुन्। यिनीहरूमध्ये एकजना मुख्यमन्त्री प्रत्येक वर्ष पालै-पालो उपाध्यक्ष हुन्छन्। राज्यपालद्वारा प्रत्येक राज्यबाट अन्य दुईजना मन्त्रीहरूलाई परिषदको सदस्यको रूपमा मनोनीत गरिन्छ। प्रत्येक क्षेत्रीय परिषद्ले मुख्य सचिव स्तरमा एक स्थायी समिति पनि गठन गरेको छ।

पूर्वी क्षेत्रीय परिषद्को 26औं बैठकमा बिहारका मुख्यमन्त्री उपाध्यक्ष हुन्। राज्यहरूद्वारा प्रस्तावित मुद्दाहरूलाई सर्वप्रथम सम्बन्धित क्षेत्रीय परिषद्को स्थायी समिति समक्ष चर्चाको लागि प्रस्तुत गरिन्छ। जुन मुद्दाहरूको आपसी सहमतिबाट समाधान हुँदैन ती मुद्दाहरूलाई क्षेत्रीय परिषद्को बैठकमा विचार-विमर्शको लागि प्रस्तुत गरिन्छ।

उल्लेखनीय छ, क्षेत्रीय परिषद्हरूको प्रत्येक बैठकमा राष्ट्रिय महत्वका अनेकौं मुद्दाहरूमाथि चर्चा गरिन्छ। यसमा महिला अनि बाल-बालिकाहरूविरूद्ध भएका दुष्कर्मको मामिलाको त्वरित जाँच अनि यथाशीघ्र छिनोफानोको लागि फास्ट ट्र्याक विशेष न्यायालयहरूको कार्यान्वयन, प्रत्येक गाउँमा पाँच किलोमीरभित्र ब्याङ्क/इण्डिया पोस्ट पेमेन्ट ब्याङ्क शाखाहरूको सुविधा, देशमा दुई लाख नयाँ प्राथमिक कृषि ऋण समिति (प्याक्स)- को निर्माण, पोषण अभियानको माध्यमबाट बाल-बालिकाहरूमा कुपोषण समाप्त गर्नु, स्कूले नानीहरूको ड्रप आउट दर कम गर्नु, अयुष्मान भारत-प्रधानमन्त्री जन आरोग्य योजनामा सरकारी अस्पतालहरूको अंशदारी अनि राष्ट्रिय स्तरको सामान्य हितका अन्य मुद्दाहरू सामेल छन्।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

आरबीआईले पेटिएम भुक्तान बैंकको लाइसेन्स रद्द गर्यो, युपिआई सेवा अविचलित रूपमा जारी
रॉंचीमा चैती छठमा सड़क दुर्घटना, सूर्य भगवानलाई अर्घ्य दिन गइरहेका तीन जनाको मृत्यु
ओपेरशन सिन्दूर समीक्षा: पाकिस्तानले चीन र तुर्कीको समर्थनमा ९०० ड्रोन पठायो
राष्ट्रव्यापी डिजिटल जीवन प्रमाणपत्र अभियान 2.0 भारतव्यापी रूपमा आयोजना गरिने
शेख हसिनाले सारी र स्पाइस आक्रमणको साथ ‘भारत बहिष्कार’ अभियानको काउन्टर गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमेरिकी अभिनेता रयान ओनीलको 82 वर्षको आय़ुमा निधन
Next Article छह दिनपछि बंगालमा थामियो वर्षा, मौसम सामान्य बन्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?