• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > बंगलादेशको राजनीति खालिदा र हसिनाको वरिपरि घुमिरह्यो
International

बंगलादेशको राजनीति खालिदा र हसिनाको वरिपरि घुमिरह्यो

CliQ INDIA
Last updated: December 30, 2025 4:31 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

ढाका, 30 दिसम्बर (हि.स.)। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियाले आज बिहान ढाकास्थित एभरकेयर अस्पतालमा अन्तिम सास लिइन्। उनको राजनीतिक जीवन उतार–चढावले भरिएको रह्यो। खालिदा जिया सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ सम्म बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन्। उनका जेठा छोरा तारिक रहमान हाल बीएनपीका कार्यकारी अध्यक्ष हुन्।

बंगलादेशको राजनीति लामो समयदेखि दुई महिला नेतृहरूको वरिपरि केन्द्रित रहँदै आएको छ। ती हुन्, अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जिया। शुरुमा दुवै नेतृ मित्र थिइन्।

शेख हसिनाको सरकार तख्तापलटपछि पतन भइसकेको छ र उनले देश छोडिसकेकी छन्। सन् १९८० को दशकमा बंगलादेशमा सैनिक शासन कायम थियो। त्यस समय सैनिक शासनविरुद्ध शेख हसिना र खालिदा जिया सडकमा सँगसँगै आन्दोलन गर्थे। सन् १९९० मा तानाशाह इरशादको पतनपछि देशमा लोकतन्त्र पुनःस्थापित भयो। सन् १९९१ को आम निर्वाचनमा खालिदा जिया विजयी भइन्। त्यसपछि खालिदा र शेख हसिनाबीचको राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गयो।

सन् १९९० पछि बंगलादेशमा भएका प्रायः सबै निर्वाचनमा सत्ता या त खालिदा जियाको हातमा गयो वा शेख हसिनाको। सञ्चारमाध्यमहरूले यसलाई ‘बैटल अफ बेगम्स’ अर्थात् ‘दुई बेगमहरूको लडाइँ’ को संज्ञा दिएका थिए।

खालिदा जियाको जन्म १५ अगस्त, १९४५ मा अविभाजित भारतको दिनाजपुर जिल्लाको जलपाइगढीमा एक सामान्य परिवारमा भएको थियो। उनी कुनै राजनीतिक परिवारबाट आएकी थिइनन्। सन् १९६० मा उनको विवाह सैनिक अधिकारी जिया–उर–रहमानसँग भयो। सन् १९७१ मा बंगलादेशको मुक्ति युद्ध शुरु भयो। यस क्रममा शेख हसिनाका पिता शेख मुजीबुर रहमानलाई पक्राउ गरियो। यही समयमा जिया–उर–रहमानले रेडियोमार्फत घोषणा गर्दै आफू ‘स्वतन्त्र बंगलादेश’ को पक्षमा लडिरहेको बताएका थिए।

युद्ध समाप्त भएपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेपछि जिया–उर–रहमान पुनः सेनामा फर्किए र उच्च पदमा पुगे। समयसँगै उनी राजनीतिक रूपमा पनि प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भए। सन् १९७५ मा शेख मुजीबुर रहमान र उनको परिवारको हत्या भएपछि देशमा लगातार तख्तापलट हुन थाले। सेनाभित्रको गुटबन्दी यति तीव्र भयो कि केही महिनामै पटक–पटक सत्ता परिवर्तन भयो।

यस अस्थिर परिस्थितिमा जिया–उर–रहमान क्रमशः सबैभन्दा शक्तिशाली सैनिक नेताका रूपमा उदाए र सन् १९७७ मा बंगलादेशका राष्ट्रपति बने। सत्ता सम्हालिसकेपछि उनले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) नामक नयाँ राजनीतिक दल स्थापना गरे। आज यही पार्टी उनका छोरा तारिक रहमानको नेतृत्वमा सञ्चालन हुँदै आएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री ओली 16 सेप्टेम्बरदेखि भारत दौड़ाहमा जाने
बाइडेनले इजरायलमा सम्भावित इरानी आक्रमणको चेतावनी दिए
पुटिनले युक्रेन युद्ध र सुरक्षा भयका कारण रुसको विजय दिवस परेडमा कमि गरे
भारतले इजराइल-हमास युद्धमा अल्प-विरामका प्रयासहरूको स्वागत गऱ्यो
इरान द्वन्द्वको बढ्दो चिन्ताबीच अमेरिकाले पश्चिम एसियामा युद्धपोत तैनाथ गर्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article आईआईटी कानपुरको सहकार्यमा एआई–आधारित एकीकृत गुनासो समाधान प्रणाली सुरु गर्न दिल्ली सरकारको तयारी
Next Article संघ प्रमुख डा. मोहन भागवत आजदेखि छत्तीसगढको तीनदिने भ्रमणमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?