• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > ईरानको हमलामा सऊदी अरबको कड़ा विरोध, कतरको समर्थनमा खड़ा
International

ईरानको हमलामा सऊदी अरबको कड़ा विरोध, कतरको समर्थनमा खड़ा

CliQ INDIA
Last updated: June 24, 2025 12:31 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

रियाद, 23 जून (हि.स.)। सऊदी अरबले कतर स्थित अल-उदीद सैन्य अड्डामा ईरानद्वारा गरिएको मिसाइल हमलाको कड़ा शब्दमा निन्दा गरेको छ। सऊदी विदेश मन्त्रालयद्वारा जारी आधिकारिक बयानमा भनियो, यो हमला अन्तरराष्ट्रिय कानून र सद्भावपूर्ण छिमेकी सम्बन्धहरूको सिद्धान्तहरूको घोर उल्लङ्घन हो।

बयानमा भनियो, राज्य ईरानको यस प्रतिशोधात्मक हमलाको कड़ा निन्दा गर्दछ र यसलाई अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन मान्दछ। यो हमला क्षेत्रीय शान्ति र स्थिरताको निम्ति गम्भीर खतरा हो।

सऊदी अरबले यो पनि स्पष्ट गऱ्यो, सऊदी अरब कतरको साथ पूर्ण एकजुटताको साथ खड़ा छ र भाईचाराको भावना अन्तर्गत कतरद्वारा उठाइने हरेक कदममा उसको पूर्ण समर्थन गर्नेछ।

सऊदी अरबको यो बयान यस्तो समयमा आएको छ, जब ईरानले अमेरिकी परमाणु ठेगानाहरूमा हमलाको जवाफमा कतर स्थित अमेरिकी बेसमाथि मिसाइलहरूले हमला गरेको थियो, जसलाई कतरको वायु रक्षा प्रणालीले रोकेको थियो। यद्यपि, हमलामा कुनै जनहानि भएन तर यसबाट खाड़ी क्षेत्रमा तनाव निक्कै बढ़ेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

युक्रेन संकटको बीचमा म्याक्रोनको नाटो प्रस्ताव: एक विवादास्पद दृष्टिकोण
र्‍यापरबाट राजनीतिज्ञ बनेका बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा सपथबद्ध।
नेतान्याहु अमेरिकी अधिकारीहरूसँग वार्ता गर्छन् जब अमेरिका-इरान युद्धविराम सम्झौतामा प्रगति हुन्छ
इरानको १४ बिन्दु शान्ति प्रस्ताव व्याख्या: यसको अर्थ के हो र ट्रम्प मान्ने हुन्?
उत्तर क्यारोलिनाको चार्लोटमा अवैध प्रवासीहरू विरुद्ध कारबाही शुरु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article कालीगंज उपचुनाउमा तृणमूलको जित, ममता ब्यानर्जीले मतदाताहरूको आभार व्यक्त गरिन्
Next Article महेश जोशी र छोरा रोहित जोशी सहित 18 विरूद्ध परिवाद पेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?