• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नसाको रोग, खुट्टा सुन्नियो
International

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नसाको रोग, खुट्टा सुन्नियो

CliQ INDIA
Last updated: July 18, 2025 4:00 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

वाशिङ्गटन, 18 जुलाई (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई आयुजनित शारीरिक समस्याहरू शुरू हुन थालेको छ। 79 वर्षीय ट्रम्पलाई नसाको रोग भएको छ। यसबाट उनका खुट्टा सुन्निनु थालेको छ। व्हाइट हाउसले बिहिवार जारी बयानमा भन्यो, ट्रम्पको खुट्टा तलतिर सुन्निएको छ र दाहिने हातमा चोट निशान छ।

द वाशिङ्गटन पोस्टको खबर अनुसार, व्हाइट हाउसले आधिकारिक विज्ञप्तिमा चिकित्सकले भनेको उद्धृत गर्दै बतायो, ट्रम्पको शरीरमा क्रोनिक शिरापरकको अपर्याप्तता छ। यो यस्तो स्थिति हुन्छ कि जसबाट खुट्टालाई हृदयसम्म रगत पुऱ्याउनमा समस्या हुन्छ।

उल्लेख्य, चिकित्सा विज्ञानमा स्पष्ट गरिएको छ कि क्रोनिक शिरापरक अपर्याप्तताले पीड़ित व्यक्तिको खुट्टाका नसाहरू क्षतिग्रस्त हुन्छ। यसले गर्दा रगतलाई हृदयसम्म पुनः लैजानमा समस्या हुन्छ। यसबाट खुट्टामा रगत जमा हुन्छ। खुट्टामा रगत जमा हुँदा सुन्निने, दुःखाई, त्वचामा परिवर्तन आउँछ।

व्हाइट हाउसकी प्रेस सचिव कैरोलिन लेविटले बिहिवार दिउँसो संवाददाता सम्मेलनमा भनिन्, यो रोग साधारणतः 70 वर्षभन्दा अधिक आय़ुपछि हुन्छ। यस हप्ता अनलाइन केही फोटोहरू भाइरल भयो। यसमा ट्रम्पको खुट्टा सुन्नेको र एक हातको त्वचामा पारदर्शी आवरण देखियो। यी फोटोहरू भाइरल भएपछि इन्टरेनटमा धेरैले अनुमान लगाए कि प्रशासनले राष्ट्रपतिबारे केही लुकाइरहेको छ। धेरै जनासित हात मिलाउँदा राष्ट्रपतिको हातमा चोट लागेको छ। उनको खुट्टा सुन्निनु एक सामान्य नसाको रोगको कारण भएको हो। यसबाट राष्ट्रपतिलाई कुनै समस्या भइऱहेको छैन।

लेविटको संवाददाता सम्मेलनपछि व्हाइट हाउसले अमेरिकी नौसेनाको एक अधिकारी र ट्रम्पका चिकित्सक शन बारेबलाको पत्र जारी गऱ्यो। यसमा भनिएको छ, ट्रम्पले यी समस्याहरूको सम्बन्धमा धेरै परीक्षण गराएका छन्। राष्ट्रपतिको खुट्टाको अल्ट्रासाउन्डले क्रोनिक वेनस इनसफीशिएन्सी’ को पत्तो लागेको छ, जुन साधारण रोग हो, खासगरी 70 वर्षभन्दा अधिक आयुका मानिसहरूमा पाइन्छ। अन्य जाँचमा हृदय गति रोकिने, मिर्गौला खराब हुने वा अन्य कुनै आयुजनित रोगको कुनै लक्षण भेटिएन।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

बांग्लादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसीनाका करीबी अर्थशास्त्री अबुल बरकत पक्राउ
नेपाल सरकारको प्रस्तावित फोन ट्यापिङ विधेयकमा नेपाली कांग्रेसका सांसदले आपत्ति व्यक्त गरे
अमेरिकी विदेशमन्त्री मार्को रुबियो रणनीतिक क्वाड र द्विपक्षीय वार्ताका लागि भारत पुगे
श्रीलंकाका पूर्व राष्ट्रपति रानिल विक्रमसिंघेको स्वास्थ्य बिग्रियो, अस्पतालमा भर्ती
सिङ्गापुरमा स्टाफ नर्सको रूपमा कार्यरत भारतीय नागरिकलाई यौन दुर्व्यवहारको आरोपमा एक वर्ष दुई महिनाको जेल सजाय

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article जीन्दमा सरपंचको गोली हानेर हत्या
Next Article छत्तीसगढ़को भिलाईमा पूर्व मुख्यमन्त्री भूपेश बघेल र छोरा चैतन्यका ठेगानाहरूमा ईडीको रेड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?