• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > श्री गंगा सभाद्वारा कुम्भ मेला क्षेत्रलाई गैर–हिन्दू प्रवेश निषेध क्षेत्र घोषणा गर्न माग
National

श्री गंगा सभाद्वारा कुम्भ मेला क्षेत्रलाई गैर–हिन्दू प्रवेश निषेध क्षेत्र घोषणा गर्न माग

CliQ INDIA
Last updated: January 4, 2026 11:05 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नगर निगमका बाइलजमा हरिद्वार गैर–हिन्दू तथा मद्य–मांस निषेध क्षेत्र घोषित छ, सरकारले कडाइका साथ पालना गराओस् : नितिन गौतम

हरिद्वार, ०४ जनवरी (हि.स.)।

श्री गंगा सभाले सन् २०२७ मा हरिद्वारमा आयोजना हुने कुम्भ मेला क्षेत्रलाई गैर–हिन्दू प्रवेश निषेध क्षेत्र घोषणा गर्न माग गरेको छ। साथै नगर निगमका बाइलजहरूको कडाइका साथ कार्यान्वयन गराउन पनि सरकारसँग आग्रह गरेको छ।

आइतबार प्रेस क्लब हरिद्वारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्री गंगा सभाका अध्यक्ष नितिन गौतमले सन् २०२७ को कुम्भ मेलालाई दिव्य र भव्य रूपमा आयोजना गर्ने सरकारको घोषणालाई सराहनीय बताए। उनले भने, सन् २०२१ को कुम्भ मेला कोरोना महामारीका कारण प्रभावित भएको थियो, जसका कारण श्रद्धालुहरू कुम्भ स्नान गर्न आउन सकेनन् र मेलाको दिव्यता तथा भव्यताको अनुभव गर्नबाट वञ्चित भए। यसपटक श्रद्धालुहरूले गंगामा आस्थाको डुब्की लगाएर पुण्य आर्जन गर्न सक्नेछन्।

नितिन गौतमले हरिद्वार कुम्भ क्षेत्रलाई गैर–हिन्दू प्रवेश निषेध क्षेत्र घोषणा गर्नुपर्ने माग दोहोर्‍याए। उनले नगर निगमका बाइलजमा हरिद्वार क्षेत्रलाई पहिले नै गैर–हिन्दू तथा मद्य–मांस निषेध क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै सरकारलाई ती बाइलजहरूको पूर्ण रूपमा पालना गराउन आग्रह गरे, जसले तीर्थ नगरीको मर्यादा कायम राख्न मद्दत पुर्‍याउने बताए।

उनले बैरागी क्याम्पलगायत विभिन्न स्थानहरूमा केही गैर–हिन्दूहरू पहिचान लुकाएर बसोबास गरिरहेको आरोप लगाए। यस्ता व्यक्तिहरूको पहिचान गरी हरिद्वार क्षेत्रबाट बाहिर पठाउन सरकारलाई आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा उज्ज्वल पण्डित, प्रमोद शर्मा, विकास प्रधानलगायत अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

योग केवल शारीरिक अनुशासन मात्र होइन, यो गहन मानसिक र आध्यात्मिक अभ्यास पनि हो: नड्डा
चेन्नईमा एआईएडीएमके मुख्यालयलाई बमले उड़ाउने धम्की, संदिग्ध वस्तु भेटिएन
एक दिवसीय भ्रमणमा कोलकाता पुगे संघ प्रमुख भागवत | BulletsIn
ओपेरशन सिन्दूर समीक्षा: पाकिस्तानले चीन र तुर्कीको समर्थनमा ९०० ड्रोन पठायो
पुणे: भाग्यले बचाए 50 जना यात्रु, एसटी बस जलेर खरानीमा परिणत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article न्यायमूर्ति ए. मुहम्मद मुस्ताक बने सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश, राज्यपालले दिलाए शपथ
Next Article गौहाटी उच्च न्यायालय रंगमहल रंगमहलमा स्थानान्तरण हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?