• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > दिल्लीमा चिसो बढ्दै, अधिकतम तापक्रम घट्न सक्ने, वायु प्रदूषण ‘खतरनाक’ स्तरमा
National

दिल्लीमा चिसो बढ्दै, अधिकतम तापक्रम घट्न सक्ने, वायु प्रदूषण ‘खतरनाक’ स्तरमा

CliQ INDIA
Last updated: January 2, 2026 9:50 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीमा आज अत्यधिक चिसो महसुस गरियो। अर्कातिर, वायु प्रदूषण पनि खतरनाक स्तरमा पुगेको छ। बिहान राजधानीका धेरै स्थानमा बाक्लो कुहिरो छाएको थियो, जसका कारण केही क्षेत्रमा दृश्यता अत्यन्तै कम रह्यो। यस्ता चुनौतीपूर्ण परिस्थितिका बावजुद इन्डिया गेटमा गणतन्त्र दिवसको रिहर्सल जारी रह्यो।

भारतीय मौसम विज्ञान विभागका अनुसार, आज बिहान दिल्लीमा तापक्रम करिब ११ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहानको प्रारम्भिक समयमा अत्यन्तै बाक्लो कुहिरो देखिएको थियो। विभागले दिनभरि कुहिरोको तह कायम रहने जानकारी दिएको छ।

भोलिदेखि मौसममा केही सुधार आउने सम्भावना रहेको छ। दिल्लीको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। न्यूनतम तापक्रम सामान्यभन्दा २ देखि ४ डिग्री सेल्सियस माथि रहने सम्भावना छ भने अधिकतम तापक्रम सामान्यभन्दा उल्लेखनीय रूपमा कम रहने पूर्वानुमान गरिएको छ।

नयाँ वर्षको दोस्रो दिन पनि दिल्लीको वायु गुणस्तर ‘धेरै खराब’ श्रेणीमै रहेको छ। केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डका तथ्यांकअनुसार, बिहान करिब ८ बजी समग्र वायु गुणस्तर सूचकांक ३४८ मापन गरिएको थियो, जुन ‘धेरै खराब’ देखि ‘गम्भीर’ श्रेणीको बीचमा पर्दछ।

धेरै वायु गुणस्तर निगरानी केन्द्रहरूले प्रदूषणको खतरनाक स्तर देखाएका छन्। आनन्द विहारमा एक्युआई ३४८, आरकेपुरममा ३१९, रोहिणीमा ३१५, मुन्डकामा ३२४, चाँदनी चौकमा ३४०, आइटीओमा २९२, बवाना क्षेत्रमा २२७ र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २१९ एक्युआई रेकर्ड गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

(अपडेट) तिनसुकिया सैन्य शिविरमाथि हमलामा प्रयोग गरिएको ट्रक असम-अरूणाचल सीमा निकट जफत, आक्रमणकारीहरूलाई खोज्न अभियान जारी
एशिया कप 2025 को फाइनलमा पहिलोपटक भारत बनाम पाकिस्तानको भिडन्त
चैत १० गतेदेखि हवाई भाडाको सीमा हटाइयो, आन्तरिक उडानको भाडा बढ्न सक्ने
पोर्ट अफ स्पेनमा प्रधानमन्त्री मोदीको भव्य स्वागतमा सोनोवालले खुशी व्यक्त गरे
दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग महत्वपूर्ण आइपीएल २०२६ प्लेअफ रेसमा भिडन्त

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दक्षिण बंगालमा काँप्ने जाड़ो, दार्जिलिङमा हिमपात हुने सम्भावना
Next Article मुख्यमन्त्रीले राज्यपाल माथुरलाई जन्मदिनको हार्दिक शुभकामना दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?