• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > संविधान भारतको आत्मा र लोकतन्त्रको सबैभन्दा सशक्त आधारशिला होः मुख्यमन्त्री डा. यादव
Regional

संविधान भारतको आत्मा र लोकतन्त्रको सबैभन्दा सशक्त आधारशिला होः मुख्यमन्त्री डा. यादव

CliQ INDIA
Last updated: November 26, 2025 8:00 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

-मुख्यमन्त्री डाा. यादवले संविधान दिवसमा दिए शुभकामना

भाेपाल, 26 नोभेम्बर (हि.स.)। आज अर्थात 26 नोभेम्बरलाई संविधान दिवसको रूपमा मनाइन्छ। 1949 सालको 26 नोभेम्बरमा भारतको संविधान सभाले हाम्रो देशको संविधानलाई अप्नाएको थियो। यस दिनले संविधानको महत्वलाई पनि सम्झाउँछ। मुख्यमन्त्री डा. यादवले यस अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिएका छन्।

मुख्यमन्त्री डा. यादवले साेशल मीडिया एक्समा पोस्ट गरिएको शुभकामना सन्देशमा भने, तपाईहरू सबैलाई ‘संविधान दिवस’- को हार्दिक बधाई एवं शुभकामना। हाम्रो पवित्र संविधान भारतको आत्मा, लोकतन्त्रको सबैभन्दा बलियो आधारशिला अनि प्रत्येक नागरिकको सम्मान, अधिकार एवं समान अवसरहरूको सम्वाहक हो। हामी सबैले सदैव याद राख्नुपर्छ कि संविधान अधिकार मात्र होइन, त्यसमा महान कर्तव्य अनि अनुशासनको प्रेरणा पनि छ। आउनुहोस्, ‘विकसित भारत’- को लागि संविधानका आदर्श एवं मूल्यहरूलाई अँगाल्ने संकल्प गरौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

एसआईआरमा गड़बड़ीलाई लिएर चुनाउ आयोग कठोर, बीएलओका गतिविधिहरूमाथि कड़ा निगरानी राख्ने निर्देश
मेयर जय भगवानले बेगमपुर वार्डमा चलाए विशेष सफाई अभियान
बसलाई हाइज्याक गर्ने प्रयास, चारजना आरोपी पुलिसको कब्जामा | BulletsIn
कोलकातामा धेरै ठाउँ ईडीको रेड
24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राहुल गाँधीले 26/11 हमलाका शहीदहरूलाई श्रद्धाञ्जलि दिए
Next Article बीसीए स्टेडियमको निम्ति 49.61 करोड़ रूपियाँको सब्सिडीलाई स्वीकृति दिइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?