• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आजादीको अमर मन्त्र हो ‘वन्दे मातरम्’ : योगी आदित्यनाथ
National

आजादीको अमर मन्त्र हो ‘वन्दे मातरम्’ : योगी आदित्यनाथ

CliQ INDIA
Last updated: November 8, 2025 4:31 am
CliQ INDIA
Share
2 Min Read
SHARE

वन्दे मातरम्—सम्पूर्ण राष्ट्रलाई जोड्ने मन्त्र

लखनऊ, ७ नोभेम्बर (हि.स.)। राष्ट्रगीत ‘वन्दे मातरम्’का १५० वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार लोकभवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने, वन्दे मातरम् भारतको आजादीको एक अमर मन्त्र बनिसकेको थियो। विदेशी शासनद्वारा दिइने असंख्य यातनाहरूका बाबजुद स्वतन्त्रता सेनानी तथा क्रान्तिकारीहरू यस गीतसँग जोडिएर गाउँ–गाउँमा प्रभातफेरीमार्फत जागरण गरिरहेका थिए।

मुख्यमन्त्रीले भने, १८७५ मा रचित यो गीत स्वतन्त्रता आन्दोलनलाई अगाडि बढाउन अत्यन्त सहायक भयो। यसमा कुनै एक वर्ग विशेषको महिमामण्डन गरिएको छैन। वन्दे मातरम् सम्पूर्ण राष्ट्रलाई जोड्ने मन्त्र बन्यो। सन् १९०५ मा जब ‘बङ्ग-भङ्ग’ को रूपमा भारतलाई टुक्रा पार्ने प्रयास भयो, त्यस कठिन समयमा क्रान्तिकारिहरूको मुखबाट केवल ‘वन्दे मातरम्’ नै निस्कन्थ्यो। वन्दे मातरम् सम्पूर्ण भारतलाई एक सूत्रमा बाध्ने मन्त्र बन्न पुगेको छ। यो केवल गीत मात्र होइन, भारतलाई नयाँ दिशा दिने, देशको सामूहिक चेतनालाई जागृत गर्ने र राष्ट्रियता पैदा गर्ने शक्तिशाली माध्यम हो। वन्दे मातरम् हामी सबैलाई हाम्रा कर्तव्यहरूको प्रति सजग र आग्रही बनाउँछ।

बंकिमचन्द्र चट्टोपाध्यायलाई नमन गर्दै योगी आदित्यनाथले भने, वन्दे मातरम् क्रान्तिकारिहरूको शक्ति थियो। वन्दे मातरम् एक शक्तिशाली नारा हो। यो हाम्रो शान, देशको पहिचान हो। यही गीतले भारतलाई एकताबद्ध गरेको छ।

सभागारमा उपस्थित सबैले सामूहिक रूपमा ‘वन्दे मातरम्’ गायन गरे। यस अवसरमा मुख्य सचिव एस.पी. गोयल, प्रमुख सचिव गृह संजय प्रसाद, पुलिस महानिदेशक राजीव कृष्णसहित ठूलो सङ्ख्यामा अधिकारीहरूको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

टिभीके सरकारले तमिलनाडुमा उच्च जोखिम भएको फर्बार टेस्टको सामना गर्दै, एआइएडीएमके विभाजनले राजनीतिक समीकरणमा परिवर्तन ल्याउँदै

विश्वव्यापी दबाबका बीच डलरको तुलनामा रुपैयाँ ९३.७५ को कीर्तिमानी न्यून

मुख्यमन्त्री योगीले प्रय़ागराज महाकुम्भको लोगोको अनावरण गरे | BulletsIn
पञ्जाबका मुख्यमन्त्री भगवन्त मान छोरीका बाबू बने
कांग्रेसले मोदी सरकारविरुद्ध जाति जनगणना योजना बन्द गरेको आरोप लगायो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एसआईआरमा गड़बड़ीलाई लिएर चुनाउ आयोग कठोर, बीएलओका गतिविधिहरूमाथि कड़ा निगरानी राख्ने निर्देश
Next Article क्यान्सर जागरूकता तथा आधुनिक उपचार सुविधामाथि सरकारको विशेष ध्यानः मुख्यमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?