• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > कांग्रेसले बिहार विधानसभा चुनाउको दोस्रो चरणको निम्ति 40 स्टार प्रचारकहरूको सूची जारी गऱ्यो
National

कांग्रेसले बिहार विधानसभा चुनाउको दोस्रो चरणको निम्ति 40 स्टार प्रचारकहरूको सूची जारी गऱ्यो

CliQ INDIA
Last updated: November 2, 2025 4:05 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 02 नोभेम्बर (हि.स.)। कांग्रेसले बिहार विधानसभा चुनाउको दोस्रो चरणको निम्ति आफ्नो स्टार प्रचारकहरूको सूची जारी गरेको छ। सूचीमा कूल 40 नेताको नाम सामेल छ, जसमा पार्टीको शीर्ष नेतृत्वदेखि लिएर धेरै राज्यहरूका पूर्व मुख्यमन्त्री सामेल छन्।

पार्टी अध्यक्ष मल्लिकार्जुन खरगे, सोनिया गान्धी, राहुल गान्धी, प्रियंका गान्धी वाड्रा र संगठन महासचिव केसी वेणुगोपाल प्रमुख स्टार प्रचारक हुन्। यस बाहेक अशोक गहलोत, भूपेश बघेल र सुखविन्दर सिंह सुक्खू जस्ता पूर्व मुख्यमन्त्रीहरू पनि सूचीमा सामेल छन्।

सूचीमा कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंह, अधीर रंजन चौधरी, मीरा कुमार, सचिन पायलट, रणदीप सुरजेवाला, गौरव गोगोई र तारिक अनवर जस्ता चर्चित हस्तिहरू पनि सामेल छन्। अर्कोतिर, युवाहरू र नयाँ अनुहारहरूमा कन्हैया कुमार, इमरान प्रतापगढ़ी, सुप्रिया श्रीनेत र जिग्नेश मेवाणीलाई पनि ठाउँ दिइएको छ।

बिहारका स्थानीय नेताहरूमा मदन मोहन झा, शकील अहमद खान, अखिलेश प्रसाद सिंह र राजेश कुमार रामको नाम प्रमुख रूपमा सामेल छ। यस बाहेक राजेश रंजन (पप्पू यादव), प्रमोद तिवारी, शकील अहमद, सुबोधकान्त सहाय र अजय राय पनि यस सूचीमा छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारतको खाद्य प्रसंस्करण क्षेत्रले नौ वर्षमा 50,000 करोड़ रुपियाँको एफडीआईलाई आकर्षित गऱ्यो: प्रधानमन्त्री
बङ्गाल फाल्टा रिपोल २०२६: चुनावी विवादपछि ठूलो सुरक्षा तैनाती
धराली आपदाः हर्षिलमा भागीरथमा बनेको झीलबाट पानीको निकासीको साथ बेपत्ता मानिसहरूको खोज शुरू
गुजरातको सोमनाथ मन्दिरमा ३डी लाइट एन्ड साउन्ड शो, 19 अक्टोबरदेखि यात्रीहरुका लागि शुरु हुने
मणिपुरः चार उग्रवादी पक्राउ, भारी मात्रामा हतियार र विस्फोटक जफत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सीएसएमाथि प्रशिक्षण कार्यक्रम आयोजित – Hindusthan Samachar Nepali
Next Article कृष्णानगरमा जगद्धात्री पूजा विसर्जनलाई लिएर मचियो रड़ाँको, शुभेन्दु अधिकारीले पुलिसमाथि लगाए हिन्दुहरूमाथि अत्याचार गरेको आरोप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?