• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानामा ३० अक्टोबर : सन् १९४५ मा भारत संयुक्त राष्ट्रसंघमा सामेल भयो
National

इतिहासका पानामा ३० अक्टोबर : सन् १९४५ मा भारत संयुक्त राष्ट्रसंघमा सामेल भयो

CliQ INDIA
Last updated: October 29, 2025 10:25 am
CliQ INDIA
Share
4 Min Read
SHARE

विश्वमा शान्ति, सहयोग र सुरक्षा कायम राख्ने उद्देश्यले संयुक्त राष्ट्रसंघ (यूएन) स्थापना गरिएको थियो। भारत यो संगठनका संस्थापक सदस्य राष्ट्रहरूमध्ये एक थियो, यद्यपि त्यो समय भारत ब्रिटिश शासनअन्तर्गत थियो। भारतले सुरुदेखिनै अन्तर्राष्ट्रिय शान्ति, समानता र मानवअधिकारको संरक्षणका मूल सिद्धान्तहरूलाई समर्थन गरेको छ।

भारतले 26 जून, 1९४५ मा संयुक्त राष्ट्रसंघको चार्टरमा हस्ताक्षर गरेको थियो र ३० अक्टोबर, १९४५ मा औपचारिक रूपमा संयुक्त राष्ट्रसंघमा सामेल भएको थियो। भारत ती ५१ राष्ट्रहरूमध्ये एक थियो जसले सन् १९४५ मा सान फ्रान्सिस्कोमा संयुक्त राष्ट्रसंघको चार्टरमा हस्ताक्षर गरेका थिए।

संयुक्त राष्ट्रसंघमा सामेल भएपछि भारतले यूनेस्को, डब्लुएचओ, यूएनडीपी जस्ता विभिन्न निकायहरूमा सक्रिय भूमिका खेल्दै आएको छ। भारत संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रहरूमध्ये एक हो र उसले धेरै पटक सुरक्षा परिषद्को अस्थायी सदस्यता पनि सम्हालेको छ। भारतको धारणा अनुसार संयुक्त राष्ट्रसंघ विश्व शान्ति र वैश्विक सहकार्यको सर्वोच्च मञ्च हो, र उसले भविष्यमा पनि यी उद्देश्यहरूलाई अगाडि बढाउन प्रतिबद्धता जनाएको छ।

महत्वपूर्ण घटनाक्रम

१५०२ – भास्को द गामा दोस्रो पटक कालीकट पुगे।

१६११ – गुस्ताफ द्वितीय एडोल्फ १७ वर्षको उमेरमा स्विडेनको राजा बने।

१९२२ – बेनिटो मुसोलिनीले इटालीमा सरकार गठन गरे।

१९३० – टर्की र ग्रीसबीच मैत्री सन्धि हस्ताक्षर।

१९४४ – आरोन कोपल्यान्डको ब्याले स्कोर “एप्लाचियन स्प्रिङ” पहिलो पटक प्रस्तुत।

१९४५ – भारत संयुक्त राष्ट्रसंघमा सामेल भयो।

१९५६ – भारतको पहिलो पाँचतारे होटल ‘अशोक’ खुला।

१९६० – बेलायतमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण।

१९६१ – जोसेफ स्टालिनको शव लेनिनको समाधीबाट हटाई क्रेमलिनको पर्खाल नजिक गाडियो।

१९६३ – मोरोक्को र अल्जेरियाबीच युद्धविराम सन्धि हस्ताक्षर।

१९७३ – टर्कीमा युरोप र एसियालाई जोड्ने ‘बोस्फोरस पुल’ तयार भयो।

१९७५ – स्पेनमा राजा जुआन कार्लोसले सत्ता सम्हाले।

१९८० – होन्डुरस र एल साल्भाडोरबीच सीमा विवाद समाधान।

१९९४ – बाल्कन देश म्यासेडोनियाको संसदीय निर्वाचनमा वाम गठबन्धनको जीत।

२००१ – ओसामा बिन लादेनसँग सम्पर्कमा रहेका तीन आणविक वैज्ञानिकलाई पाकिस्तानले अमेरिकालाई हस्तान्तरण गर्‍यो।

२००३ – बेलायतका राजकुमार प्रिन्स चार्ल्सको भारत भ्रमण सुरु।

२००३ – अमेरिकी विदेशमन्त्री कोलिन पावेलले पाकिस्तानलाई भारतसँग शान्ति वार्ता गर्न आग्रह गरे।

२००३ – पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफले लोकतन्त्रको पुनर्स्थापनामा प्रतिबद्धता जनाए।

२००४ – युक्रेनले फ्रान्सलाई ३–१ ले हराउँदै ओलम्पियाडमा स्वर्ण जित्यो।

२००८ – असमका गुवाहाटी र अन्य १३ स्थानमा श्रृंखलाबद्ध बम विस्फोट, ६६ जनाभन्दा बढीको मृत्यु।

२००८ – स्टेट बैंक अफ बिकानेर एण्ड जयपुरले फिक्स डिपोजिट ब्याजदरमा १ प्रतिशत कटौती गर्‍यो।

२०१३ – तेलंगानाको महबुबनगरमा बसमा आगलागी, ४४ जनाको मृत्यु।

जन्म

१८५३ – प्रमथनाथ मित्र, ‘अनुशीलन समिति’ का प्रारम्भिक संस्थापक सदस्य।

१८८७ – सुकुमार राय, बंगालका प्रसिद्ध लेखक।

१९०९ – होमी जहाँगीर भाभा, प्रख्यात वैज्ञानिक।

१९२२ – भाई महावीर, भाजपाका नेता तथा मध्य प्रदेशका पूर्व राज्यपाल।

१९३२ – बरुन डे, प्रसिद्ध इतिहासकार।

१९४९ – प्रमोद महाजन, भारतीय राजनीतिज्ञ।

१९५१ – दीपक धर, भारतीय भौतिक विज्ञानी।

१९५८ – अभिजीत भट्टाचार्य, हिन्दी चलचित्रका प्रसिद्ध गायक।

१९९० – राही सरनोबत, भारतकी महिला पिस्टल निशानेबाज।

निधन

१८८३ – स्वामी दयानन्द सरस्वती, महान चिन्तक र समाज सुधारक।

१९७४ – बेगम अख्तर, प्रसिद्ध गजल तथा ठुमरी गायिका।

१९८४ – ख्वाजा खुर्शीद अनवर, प्रसिद्ध संगीतकार।

१९९० – विनोद मेहरा, भारतीय चलचित्र अभिनेता।

१९९० – भी. शांताराम, प्रसिद्ध अभिनेता र निर्देशक।

२०१४ – रबिन शा, साहित्यकार।

२०२१ – युसुफ हुसैन, भारतीय चलचित्र अभिनेता।

विशेष अवसर

विश्व मितव्ययिता दिवस (World Thrift Day)

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

उपसभापति सी पी राधाकृष्णन जायपुरमा आयोजित शैक्षिक, स्वास्थ्य कार्यक्रममा सहभागी
आलिया भट्टकी पूर्व पर्सनल असिस्टेन्ट पक्राउ, 77 लाखको धोकाधड़ीको आरोप
राजनाथ सिंहको जर्मनी भ्रमण भारतीय रक्षा सम्बन्धलाई बल दिने
तमिलनाडुको र्‍यालीमा भगदड, ३९ जनाको मृत्यु : अहिलेसम्म के–के भयो
प्रधानमन्त्री मोदी लगायत अन्य नेताहरुले गुरु नानक जयन्तीको अवसरमा देशबासीलाई शुभकामना दिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article छठ पूजा अवधि पोखरीमा स्नान गरिरहेका व्यक्तिको डुबेर मृत्यु
Next Article कोमल चामलिङले एसकेएममाथि नारी विरोधी र पितृसत्तात्मक सोचलाई संरक्षण दिएको आरोप लगाइन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?