• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > असम विधानसभाको शीतकालीन अधिवेशन 25 नोभेम्बरदेखि आरम्भ हुने
Regional

असम विधानसभाको शीतकालीन अधिवेशन 25 नोभेम्बरदेखि आरम्भ हुने

CliQ INDIA
Last updated: October 28, 2025 9:50 am
CliQ INDIA
Share
1 Min Read
SHARE

गुवाहाटी, 27 अक्टोबर (हि.स.)। असम विधानसभाको शीतकालीन अधिवेशन आगामी 25 नोभेम्बरदेखि शुरू हूनेछ। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यद्वारा जारी आदेशमा भनिएको छ, भारतीय संविधानको धारा 178 (संशोधित)- को दफा एक अनुसार विधानसभा अधिवेशनको तिथि निर्धारित गरिएको छ। अधिसूचना अनुसार विधानसभाको अधिवेशन आगामी 25 नोभेम्बरको बिहान 9:30 बजेदेखि शुरू हुनेछ।

असम विधानसभाको शीतकालीन अधिवेशन कोकोहोलोपूर्ण हुने सम्भावना व्यक्त गरिँदैछ। ज्ञात रहोस्, मुख्यमन्त्री नेतृत्वाधिन सरकारद्वारा यसपालिको अधिवेशनमा तीन वटा प्रमुख बील पेश गरिने सम्भावना छ जसको विपक्षी पार्टीहरूले व्यापक विरोध गर्ने कुरा अहिलेदेखि नै विपक्षी खेमाले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

बाबू नै निस्क्यो छोरीको हत्यारा, बञ्चरोले हिर्काएर गरेको थियो हत्या
मेरीबोङ चियाबारी गुम्बा गाउँमा भूतपूर्व सैनिकको घर आगलागीमा खरानी
बिहारका शिक्षकहरूको मनचाह स्थानमा स्थानान्तरण गरिने नीतीश सरकारको घोषणा
मणिपुर पुलिसले 157 जनालाई लियो हिरासतमा
राज्यपालले इन्द्रजात्राको राज्यवासीहरूलाई बधाई एवं शुभकामना दिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नारायणगढ़मा टीएमसी पदाधिकारीलाई बीएलओ बनाइएको आरोप
Next Article मुख्यमन्त्री रेखा गुप्ताले हातीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिइन्, दिल्लीवासीहरूको सुख–समृद्धिका लागि छठ मइयासँग गरिन् प्रार्थना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?