• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सत्ताबाट बाहिरिएपछि मात्रै सपालाई हाम्रा सन्त–महापुरुष र पीडीए सम्झना आउँछ : मायावती
National

सत्ताबाट बाहिरिएपछि मात्रै सपालाई हाम्रा सन्त–महापुरुष र पीडीए सम्झना आउँछ : मायावती

CliQ INDIA
Last updated: October 9, 2025 11:00 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

लखनऊ, ०९ अक्टोबर (हि.स.)। बहुजन समाज पार्टी (बसपा) की राष्ट्रिय अध्यक्ष तथा उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले समाजवादी पार्टी (सपा)माथि प्रहार गर्दै भनिन् कि जब उनीहरू सत्तामा रहन्छन्, तब हाम्रा सन्त, महापुरुष र पीडीए उनीहरूलाई याद आउँदैन। सत्ताबाट बाहिरिएपछि भने उनीहरू तिनै नाममा संगोष्ठी र कार्यक्रम गर्न थाल्छन्।

बिहिवारका दिन बसपा संस्थापक कांशीरामको पुण्यतिथीको अवसरमा लखनऊमा आयोजित ठूलो जनसभालाई सम्बोधन गर्दै मायावतीले उक्त टिप्पणी गरेकी हुन्। यसअघि उनले कांशीरामको प्रतिमामा पुष्प अर्पण गरी श्रद्धाञ्जली दिइन्।

बसपा प्रमुखले भनिन्, “कांशीरामजीको पुण्यतिथीमा संगोष्ठी गर्ने घोषणा गर्ने यी समाजवादीहरूको दोहोरो चरित्रबाट जनता सचेत रहनुपर्छ। जब सपा सत्तामा रहन्छ, न त कांशीराम सम्झिन्छ, न त बाबा साहेब भीमराव अम्बेडकर। तर जब उनीहरूको सत्ता गुम्छ, तब पीडीए र हाम्रा सन्त–गुरुहरूको नाममा कार्यक्रम गर्न थाल्छन्।”

मायावतीले आरोप लगाइन्, सपाले कांशीरामको जीवित अवस्थामा नै उनका आन्दोलनलाई कमजोर पार्ने लगातार कोसिस गरेको थियो। बसपा सरकारमा कासगंजलाई जिल्ला मुख्यालय बनाएर ‘कांशीराम नगर’ नाम दिइएको नयाँ जिल्लाको नाम सपा सरकारले जातिवादी मानसिकता र राजनीतिक द्वेषका कारण परिवर्तन गरेको उनले स्मरण गराइन्। उनले थपिन्, “कांशीरामका नाममा बनेका विश्वविद्यालय, कलेज, अस्पताल र अन्य संस्थाहरूको नाम पनि सपा शासनमा परिवर्तन गरिएको थियो। यही हो तिनको दलित विरोधी चाल, चरित्र र अनुहार।”

मायावतीले सपा र कांग्रेस दुबैलाई निशाना बनाउँदै भनिन्, “यी दलहरूले कहिलेकाहीँ संकीर्ण राजनीति र भोटका स्वार्थका लागि मात्र कांशीरामजीको नाम लिन्छन्। यो पूर्ण रूपमा दिखावा र छलावा हो। यस्तो जातिवादी सोच भएका दलहरूबाट जनता सचेत रहनुपर्छ।”

त्यसैगरी, उनले हालको भाजपा सरकारप्रति आभार प्रकट गर्दै भनिन्, “भाजपाले महापुरुषहरूको स्मारकको संरक्षण र मर्मतमा खर्च गरेको छ। र्याली स्थलको मर्मत पनि सरकारले गराएको छ, जसका लागि हामी उत्तर प्रदेश सरकारप्रति धन्यवाद दिन्छौं।”

र्यालीमा आएको भीडप्रति खुशी व्यक्त गर्दै मायावतीले भनिन्, “यो भीडले रेकर्ड तोडिदिएको छ। ठूलो संख्यामा कार्यकर्ता लखनऊ पुगेका छन्। र्यालीमा पंजाब, हरियाणा, महाराष्ट्र र उत्तराखण्डबाट आएका समर्थक पनि सहभागी छन्। यी सबै स्वयं आए, कसैलाई भाडामा ल्याइएको होइन।”

उनले भनिन्, “बसपाको पुनः सत्ता प्राप्ति नै अनुसूचित जाति, अनुसूचित जनजाति, पछौटे वर्ग र न्यून आय भएका जनताको हितको एक मात्र बाटो हो।”

————-

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

खाडल पूरा गर्नुहोस्: भारतीय राजनीतिमा महिला प्रतिनिधित्वको चुनौती
मप्र सरकारले पेरिस ओलम्पिकमा कांस्य विजेता हकी टीमका सदस्य विवेक सागरलाई एक करोड़ रूपियाँ दिने | BulletsIn
पाकिस्तानी नेताहरूको बयानबाजीमा भारतको चेताउनी- कुनैपनि दुस्साहसको हुनेछ भयंकर परिणाम
राजस्थानमा भाजपाको सरकार गठन हुनेछ, कङ्ग्रेसको कुशासनबाट मुक्ति पाइनेछ- अनुराग ठाकुर
सड़क यातायात मन्त्रालयको विशेष अभियानमा रेकर्ड, १८,६१६ पुराना फाइलहरूको समीक्षा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सन्दकफुमा फेरि फर्कियो रमाइलोपनः मौसममा सुधार आएपछि पर्यटकहरूको लागि खोलिएको छ ट्र्याकिङ मार्ग
Next Article आईआईटी खड़गपुरमा विवेक वाधवाको उपस्थिति, स्वास्थ्य तकनिकमा नयाँ युगको सम्भावना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?