• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > जुबिन गर्गका रचनाहरू तीन वटा भाषामा प्रकाशन हुनेछः असम साहित्य सभा
Regional

जुबिन गर्गका रचनाहरू तीन वटा भाषामा प्रकाशन हुनेछः असम साहित्य सभा

CliQ INDIA
Last updated: September 27, 2025 9:26 am
CliQ INDIA
Share
1 Min Read
SHARE

गुवाहाटी (असम), 26 सेप्टेम्बर (हि.स.)। असमका महान संगीतकार जुबिन गर्गको असामयिक निधनले सम्पूर्ण राज्यलाई गहिरो शोकमा डुबाएको छ। यसबीच असम साहित्य सभाले उनको योगदान तथा धरोहरलाई संरक्षित गर्नको लागि एक महत्वपूर्ण पहल गर्ने घोषणा गरेको छ।

सभाका अध्यक्ष डा. बसन्त कुमार गोस्वामीले भने, जुबिन गर्ग एक जना राष्ट्रिय पहिचान थिए र उनको मानवीय विचारधारा त्यसबेला मात्र पूर्ण हुनेछ जतिबेला सरकारले उनको असमय निधनको लागि जिम्मेवार मानिसहरूलाई चिन्हित गरी सजाय दिलाउनेछ। उनले भने, “जुबिनको आत्मा एक वैश्विक प्रकाश हो र उनको मामिलामा न्यायले सरकारको प्रतिबद्धतालाई विश्व सामु दर्शाउनेछ।”

डा. गोस्वामीले बताए, साहित्य सभाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर जुबिन गर्गलाई मरणोपरान्त भारत रत्न दिने अपील गरेको छ। यसरी नै असम सरकारसित पनि यस पहलमा सहयोग गर्ने अनुरोध गरिएको छ।

एक ऐतिहासिक निर्णय लिँदै असम साहित्य सभाले जुबिन गर्गका समग्र रचनाहरू-गीत, कवितालाई असमिया, अंग्रेजी र हिन्दी भाषामा प्रकाशित गर्ने संकल्प लिएको छ। संकलन कार्य आरम्भ भइसकेको छ र यसलाई आगामी वर्ष 2026-को मध्यसम्ममा प्रकाशित गर्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

विवाह समारोहबाट फर्किरहेको वाहन दुर्घटनाग्रस्त, एकजनाको मृत्यु
अयोध्यामा रामललाको मूर्तिको प्रतिष्ठाको खुशियाली
गृहणीको घरमा दुस्साहसिक चोरी, क्षेत्रमा मचियो खैलाबैला
करम पूजामा ममता ब्यानर्जीले आदिवासी समाजलाई दिइन् शुभकामना, राज्यमा सरकारी अवकाश घोषित
नियुक्ति घोटालामा नयाँ खुलासाः 72.59 मिनटको रेकर्डिङमा 73 पटक आयो अभिषेक ब्यानर्जीको नाम | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article रूसका उप प्रधानमन्त्रीको साथ शिवराज सिंहको बैठक, तकनीकी साझेदारीलाई अझ् मजबूत बनाउनमाथि भयो चर्चा
Next Article इन्दौरमा दुई दिवसीय राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोह आजदेखि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?