• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > दिल्लीका 4 स्कूलहरूलाई बमले उड़ाउने धम्की, पुलिसले चलायो खोजी अभियान
National

दिल्लीका 4 स्कूलहरूलाई बमले उड़ाउने धम्की, पुलिसले चलायो खोजी अभियान

CliQ INDIA
Last updated: September 20, 2025 4:35 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयॉं दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। राजधानी दिल्लीमा शनिवार बिहान फेरि चार स्कूलहरूलाई बमले उड़ाउने धम्की आएको छ। यस कारण स्कूलहरूमा हलचल मचिएको छ भने विद्यार्थीहरूका साथै अभिभावकहरू पनि आतङ्कीत छन्।

बिहान स्कूल प्रशासनले धम्कीपूर्ण ईमेल पाएपछि यसको सूचना पुलिसलाई दिए। पुलिस टीम बल निरोधक दल लिएर स्कूलहरू पुगे र स्कूलहरू खाली गराएर सर्च अपरेशन चलाए।

पुलिसका एक वरिष्ठ अधिकारी अनुसार, शनिवार बिहान डीपीएस द्वारका, कृष्णा मडल पब्लिक स्कूल, सर्वोदय विद्यालयका साथै अन्य दुई स्कूलहरूलाई धम्कीपूर्ण ईमेल प्राप्त भयो। सूचना पाउनसाथ दिल्ली पुलिस टीम, दमकलको टीम, बम र डग स्क्वाडको टीम स्कूल पुगे।

पुलिस अधिकारी अनुसार, दिल्लीका स्कूलहरूलाई बमले उड़ाउने धम्की आएको यो पहिलो घटना होइन। यस अघि पनि धेरै पटक विभिन्न स्कूलहरूलाई यस्तै धम्की आइसकेको छ। हाल दिल्ली पुलिसको साइबर सेलले जॉंच शुरू गरेको छ। पुलिसले मेल पठाउनेको आईपी एड्रेस पत्ता लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमित शाहको छत्तीसगढको नारायणपुर भ्रमण रद्द, आज रायपुरमा सुरक्षा कमाण्डरहरूसँग भेट गर्ने
हरिद्वारको मनसा देवी मन्दिर मार्गमा भगदड़, धेरैको मृत्यु र घाइते भएको आशंका
सरसंघचालक मोहन भागवत मंगलवार नर्मदापुरमको गोविन्दनगर आउने
इतिहासका पानामा २९ सेप्टेम्बर : इंग्लिश च्यानल पार गर्ने पहिलो एशियाली महिला बनिन् आरती साहा
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेरा पहला भोट देश के लिए’ अभियानमा सहभागी हुन आमन्त्रित गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्रीद्वारा दिवंगत बिनामाया शर्मालाई श्रद्धाञ्जली अर्पित
Next Article सिक्किम एथलेटिक एसोसिएशनका 32 सदस्यीय राज्य टोली झारखण्ड प्रस्थान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?