• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मुम्बई पुलिसले मनोज जरांगेलाई आजाद मैदान खाली गर्ने नोटिस जारी गऱ्यो
National

मुम्बई पुलिसले मनोज जरांगेलाई आजाद मैदान खाली गर्ने नोटिस जारी गऱ्यो

CliQ INDIA
Last updated: September 2, 2025 7:57 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

मुम्बई, 02 सेप्टेम्बर (हि.स.)। मुम्बई पुलिसले मंगलवार मराठा आरक्षण आन्दोलनका नेता मनोज जरांगे पाटिललाई आजाद मैदान तत्काल खाली गर्ने नोटिस जारी गरेको छ। यस नोटिसमा जरांगेमाथि आन्दोलनमा नियमहरूको उल्लङ्घन गरेको आरोप लगाइएको छ। अर्कोतिर जरांगेले भनेका छन्, जबसम्म उनको माग पूरा हुँदैन, तबसम्म मैदान खाली गर्नेछैनन्। उनको आन्दोलन यही ठाउँ जारी रहनेछ। उनलाई न्यायालयमाथि पूर्ण विश्वास छ।

मनोज जरांगे पाटिल 29 अगस्तदेखि मुम्बईको आजाद मैदानमा अनिश्तिकालीन भोक हड़तालमा छन्। आज उनको भोक हड़तालको पाँचौं दिन हो। सोमवार बम्बे उच्च न्यायालयमा विरोध प्रदर्शन विरूद्ध दर्ता याचिकामा सुनवाईपछि न्यायालयले आजाद मैदान परिसरलाई तुरन्तै खाली गराइने आदेश दिएको थियो। साथै मुम्बईमा आजाद मैदानका सट्टा कतैपनि आन्दोलन हुन नदिने आदेश पनि दिएको थियो। यस आदेशपछि आज बिहान मुम्बई पुलिसले मनोज जरांगेलाई नोटिस जारी गरी भन्यो, उनलाई अब अनुमति दिन मिल्दैन। नोटिसमा भनिएको छ, मनोज जरांगेले तत्काल आजाद मैदान खाली गर्नुपर्नेछ।

मनोज जरांगेले पत्रकारहरूसित कुराकानीमा भने, उनले न्यायालयको आदेशको पालना गर्छन्, यसैले गर्दा मराठा समाजले आजाद मैदानलाई परिसर खाली गरेको छ। मुम्बईमा कतैपनि ट्राफिक जामको समस्या छैन। उनले आरोप लगाए, राज्य सरकारले उनको आन्दोलनलाई तितर-बितर गर्ने प्रयास गरिरहेको छ तर उनी आजाद मैदानमै आन्दोलन गर्नेछन्। जबसम्म उनको माग पूरा हुँदैन, उनको आन्दोलन यही ठाउँ जारी रहनेछ। यदि यस आन्दोलनमा उनको मृत्यु भयो भने कार्यकर्ताले यस आन्दोलनलाई बढ़ाउनेछन्। उनी अब पछि सर्नेछैनन्, लड़ाई जारी रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

गुजरात टाइटन्सले लखनौ सुपर जाइअन्ट्सलाई क्लिनिकल चेजसह गिल र बटलरले आइपीएल २०२६ जित योगदान पुर्यो
छत्तीसगढ़ः सुकमामा पुलिस क्याम्पमा नक्सलीहरूको हमला, दुई जवान घाइते | BulletsIn
टीएमसी र बीजेपी बीच बंगालमा फेज १ को मतदानमा टकराव; तमिलनाडुमा तीनपक्षीय युद्ध
मनसुन २०२४ भविष्यवाणी: आईएमडीले पनि गर्यो भविष्यवाणी; थाहा पाउनुहोस् यो वर्ष कसरी पानी पर्छ
बीएसएफले दुई तस्करलाई पक्राउ गरी हेरोइन जफत गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पुलिसले 78 लिटर विदेशी रक्सीको साथ एक तस्करलाई पक्राउ गऱ्यो
Next Article जीएमसीएचका डाक्टरहरू सहित सात जना निलम्बित, दुई पीजी प्रशिक्षणार्थी रेस्टिकेटेड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?