• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > अविरल वर्षाले पूजा आयोजकहरूको चिन्ता बढ़ायो
Regional

अविरल वर्षाले पूजा आयोजकहरूको चिन्ता बढ़ायो

CliQ INDIA
Last updated: August 23, 2025 9:31 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 23 अगस्त (हि.स.)। दुर्गा पूजा सँघारमै छ। तर मौसमको मारले कोलकाता सहित पश्चिम बंगालका केही जिल्लाहरूमा यस पर्वको तयारीमाथि प्रभाव पारिरहेको छ। गंगीय पश्चिम बंगाल तथा बंगलादेशमाथि निर्मित चक्रवातबाट आगामी सोमवार नयाँ निम्न दबाव निर्माण हुने सम्भावना छ। मौसम विभागको भनाइ छ, वर्ष बंगालको खाड़ीमा निर्मित यो आठौंं निम्न दबाव हुनेछ।

पछिल्लो दुई महिनादेखि लगातार परिरहेको पानीले यस वर्षको नयाँ रेकर्ड बनाएको छ। आँकड़ा अनुसार बितेको 01 जूनदेखि 22 अगस्तसम्म कोलकातामा 1,135 मिलीमीटर औ हावड़ामा 1,250 मिलीमीटर वर्षा दर्ता गरिएको छ। मौसम कार्यालयले मछुआराहरूलाई शनिवारसम्म समुद्रमा नजाने कड़ा चेताउनी दिएको छ। बंगाल तथा ओडिशा तटमा मछुआराहरूलाई विशेष सतर्कता अप्नाउने निर्देश दिएको छ।

भदौ महिनामा प्रत्येक वर्ष बाफिने गर्मी र पसिनाले मानिसहरूको बेहाल हुन्थ्यो भने यसपालि लगभग दिनहुँ आकाश कालो भएर झमझम पानी परिरहेको छ। यसबाट दुर्गापूजाको तयारी प्रभावित भइरहेको छ। कुम्हालेहरूलाई प्रतिमा बनाउनमा विभिन्न कठिनाईहरू भइरहेको छ भने पण्डाल निर्माण गर्नु पनि बाधा उत्पन्न भइरहेको छ। आयोजक र शिल्पकारहरूले अब यो प्रश्न सोधिरहेका छन्, आखिर वर्षा कहिले रोकिनेछ?

निम्न दबावको प्रभावले शनिवार दक्षिण बंगालका केही जिल्लाहरूमा भारीभन्दा अति भारी वर्षा हुने चेताउनी दिइएको छ। बाँकुड़ा, पुरुलिया, पूर्व औ पश्चिम मेदिनीपुर, झाड़ग्राम, बीरभूम एवं दक्षिण 24 परगनामा घना वर्षा हुने सम्भावना छ भने मुर्शिदाबाद, नदिया, पूर्व औ पश्चिम बर्दवान, उत्तर औ दक्षिण 24 परगनामा पनि तीव्र वर्षा हुनसक्छ।

उत्तर बंगालमा शनिवार छरिेको वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। मेघ गर्जन सहित वर्षा हुनेछ साथै यस अवधि हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म हुनसक्छ। जलपाईगुड़ी र अलिपुरद्वार जिल्लामा पनि घना वर्षा हुने पूर्वानुमान छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

राज्यपाल आचार्यले केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहसॅंग भेट गरे
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा
ममतालाई सीएए लागू गर्नदेखि रोक्ने कुनै अधिकार छैनः शान्तनु
मेनका गान्धीले पशु क्रूरता निवारण सोसाइटी गठनार्थ लेखिन् पत्र
सशस्त्र सेना झण्डा दिवसमा मुख्यमन्त्रीको नमन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बिहारको पटनामा ट्रक र अटो ठोकिॅंदा 8 जनाको मृत्यु
Next Article कन्नड़ जिल्लाको धर्मस्थल गाउॅंमा सयौं शवहरू दफन गरिएको अफवाह फैलाउने आरोपी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?