• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > ममता ब्यानर्जी सरकारमा लोकतन्त्र खतरामाः जगन्नाथ सरकार
Regional

ममता ब्यानर्जी सरकारमा लोकतन्त्र खतरामाः जगन्नाथ सरकार

CliQ INDIA
Last updated: August 7, 2025 6:55 am
CliQ INDIA
Share
2 Min Read
SHARE

– पश्चिम बंगालमा नेता प्रतिपक्ष शुभेन्दुको लक्सरमा भएको हमलालाई लिएर भाजपा सांसदको प्रहार

कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम बंगालमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको लावा-लस्करमा भएको हमलालाई केन्द्र गर्दै भाजपा सांसद जगन्नाथ सरकारले राज्यको कानून व्यवस्थामाथि धारिलो प्रहार गरेका छन्। बुधवार बिहान मीडियासित बातचित गर्दै उनले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको शासनमा लोकतन्त्र अनि संवैधानिक व्यवस्थामाथि सोझो हमला भइरहेको छ।

यो घटना मंगलवार त्यसबेला भएको थियो जतिबेला शुभेन्दु अधिकारीले कुचबिहार जिल्लाका पुलिस अधीक्षकको कार्यालय बाहिर भाजपाको ऱ्यालीको नेतृत्व गरिरहेका थिए। उनको लस्कर खग्राबाड़ी क्षेत्रमा पुग्नसाथ त्यहाँ कालो झण्डा देखाउँदै नाराबाजी सहित प्रदर्शन शुरू गरियो। भाजपा नेता अनुसार अपरान्ह लगभग 12.35 बजी तृणमूल कंग्रेसको झण्डा र कालो झण्डा बोकेको एक समूह खग्राबाड़ी क्रसिंगमा भेला भएर उनको लस्करमाथि हमला गऱ्यो।

भाजपा सांसद जगन्नाथ सरकारले यस घटनाको घोर विरोध गर्दै भने, बंगालमा जे भइरहेको छ त्यो लोकतन्त्र विरूद्ध छ। ममता ब्यानर्जी र उनको पार्टीले संविधानलाई पालन गरेको छैन, यो कुनै नौलो कुरा पनि होइन। यस्तो हुनु हुँदैन। उनले सदैव देशको विरोधमा बयान दिन्छन् र विपक्षी नेताहरूलाई धम्काउँछन् पनि। सांसदले यो पनि आरोप लगाए, राज्य पुलिस अब सत्तासिन दलको अंग भइसकेको छ। पुलिसले आज जनताको लागि होइन, ममताको लागि काम गरिरहेको छ।

भाजपाले यस हमलालाई शुभेन्दु अधिकारीलाई डर देखाउनको लागि तृणमूल कंग्रेसले गरेको पूर्व नियोजित षड़यन्त्र बताएको छ। पार्टीको भनाइ छ, यो घटना राज्यको बिग्रिँदो राजनीतिक परिवेशको स्पष्ट झलक हो। शुभेन्दु अधिकारीले दाबी गरेका छन्, उनको ज्यान लिने ध्येयले हमला गरिएको थियो। गृह मन्त्रालयले पनि घटनाको जानकारी लिइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

एचपीसीएफ फोरमले गौरव गोगोईको कार्बी आंगलोंग भ्रमणको गऱ्यो आलोचना
उत्तर बंगालमा केएलओ फेरि चिन्ताको विषय बन्दै
एनबी प्रधानले मल्ली क्षेत्रलाई सिक्किमको एक विकासित क्षेत्रमा रुपान्तरित गर्ने वचन दिए
बंगालमा तापक्रम घट्यो, भाइरल बिमारीहरू बढ्दै
चक्रवात रूमेलको प्रभावले पश्चिम बंगालका तटीय क्षेत्रहरूमा दिनभरि सामान्य वर्षा हुने सम्भावना

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्रीले मुख्यमन्त्री धामीसित धराली आपदामा राहत कार्यहरूको जानकारी लिए, मद्दतको दिए भरोसा
Next Article कैलाश मानसरोवर यात्रा रोकियो, फेरि भारी वर्षाको अलर्ट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?