• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बीएसएनएल र एनआरएलले मिलेर भारतको पहिलो 5जी रिफाइनरी नेटवर्क बनाउने
National

बीएसएनएल र एनआरएलले मिलेर भारतको पहिलो 5जी रिफाइनरी नेटवर्क बनाउने

CliQ INDIA
Last updated: August 4, 2025 9:15 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 03 अगस्त (हि.स.)। भारतलाई तकनीकी क्षेत्रमा अगाड़ी बढ़ाउन भारत संचार निगम लिमिटेड (बीएसएनएल) र नुमालीगढ़ रिफाइनरी लिमिटेड (एनआरएल) ले समझौता गरेको छ। यो समझौता गुवाहाटीमा आयोजित उद्योग 4.0 कार्यशालामा गरियो, जसलाई वित्त मन्त्रालय अन्तर्गत लोक उद्यम विभागले आयोजित गऱ्यो।

यस समझौता अन्तर्गत एनआरएलको रिफाइनरीमा देशको पहिलो 5जी निजी औद्योगिक नेटवर्क स्थापित गरिनेछ। यो नेटवर्क केवल त्यस रिफाइनरीको कामकाजको निम्ति हुनेछ र यसबाट मशीनहरू, उपकरणहरू र कर्मचारीहरूलाई तीव्र, सुरक्षित र तुरन्तै जोड्ने सुविधा मिल्नेछ।

कार्यशालामा लोक उद्यम विभागका सचिव, बीएसएनएल र एनआरएलका अध्यक्ष एवं प्रबन्ध निदेशक, एमट्रोनका प्रबन्ध निदेशक र अन्य सरकारी कम्पनीहरूका वरिष्ठ अधिकारी उपस्थित थिए। उनीहरूले आधुनिक तकनीकहरू जस्तै पाँचौं पीढ़ीको दूरसंचार प्रणाली (5जी), कृत्रिम बुद्धिमत्ता (एआई), वस्तुहरूको अन्तरजाल प्रणाली (आईओटी), आभासी र ठूला आंकड़ाहरूको विश्लेषणमाथि छलफल गरे।

लोक उद्यम विभागका सचिवले यस प्रयासलाई सरकारको समग्र दृष्टिकोणको राम्रो उदाहरण बताए औं भने, यसबाट देशका उद्योगहरूलाई आधुनिक बनाउन सकियोस् र विशेषगरी पूर्वोत्तर क्षेत्रमा रोजगारको अवसर पनि बढ्नेछ।

एनआरएलका अध्यक्षले भने, 5जी नेटवर्कबाट रिफाइनरीमा कामकाजको गति र सुरक्षा दुवै बढ्नेछ। साथै यसबाट कर्मचारीहरूलाई आभासी प्रशिक्षण, डिजिटल नियन्त्रण र तुरन्त जानकारी भएका तकनीकहरूको लाभ मिल्नेछ।

बीएसएनएलका अध्यक्ष ए रबर्ट जे रविले भने, यो सहयोग भारतको महत्वपूर्ण क्षेत्रहरूलाई भविष्यको तकनीकसित जोड्ने दिशामा एक ठूलो कदम हो।

बीएसएनएलका उद्यम व्यापार निदेशकले भने, यो समझौताले भारतको औद्योगिक क्षेत्रमा एक नयाँ अध्याय शुरू गर्नेछ र डिजिटल भारत तथा आत्मनिर्भर भारतको लक्ष्यलाई बल दिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

नड्डा आज हरियाणा र दिल्लीमा प्रधानमन्त्रीमाथि केन्द्रित कार्यक्रमहरूमा हिस्सा लिने
छत्तीसगढ़मा आईएसआईएस नेटवर्कसँग जोडिएका दुई नाबालिगहरूको एटीएसले पहिचान गर्‍यो
इण्डिगो फ्लाइट संकटः गुजातमा भारी असर, आजपनि दुई दर्जनभन्दा बढ़ी उड़ानहरू रद्द
सोनप्रयाग र गौरीकुण्डको बीचमा दुई ठाउँ केदारनाथ धाम जाने बाटो निरन्तर अवरुद्ध
कांग्रेसले भाजपाको ‘बी’ टीम बनेर दिल्ली चुनाउ लड्यो- मायावती | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article केदारनाथमा परिवारसित बिछड़िएको बालकलाई पितासित भेट गराइयो
Next Article खरसाङ निवासी अनन्त शर्माले मिजोरम युनिभर्सिटीमा गोल्ड मेडल प्राप्त गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?