• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > श्री बूढ़ा अमरनाथ यात्राको लागि श्रद्धालुहरूको पहिलो समूहलाई उपराज्यपालले गराए प्रस्थान
National

श्री बूढ़ा अमरनाथ यात्राको लागि श्रद्धालुहरूको पहिलो समूहलाई उपराज्यपालले गराए प्रस्थान

CliQ INDIA
Last updated: July 28, 2025 1:46 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

जम्मू, 28 जुलाई (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले सोमवार भगवती नगर यात्री निवासबाट पवित्र श्री बूढ़ा अमरनाथ जी यात्राको लागि श्रद्धालुहरूको पहिलो समूहलाई हरि झण्डा दे​खाएर प्रस्थान गराए।

उपराज्यपालले सबै तीर्थयात्रीहरूलाई सुरक्षित र आध्यात्मिक रूपले परिपूर्ण यात्राको शुभकामना दिए। उपराज्यपालले भने, महादेवको निवासको पवित्र यात्रा एक ज्ञानवर्धक अनुभव हो। मलाई दृढ विश्वास छ कि यसले भक्तहरूलाई जीवनका रहस्यहरू उजागर गर्दछ।

उपराज्यपालले बाबा अमरनाथ र बूढ़ा अमरनाथ यात्री न्यास, पर्यटन विभाग, जिल्ला प्रशासन, अन्य हित धारकहरू र लंगर सेवा प्रदान गर्ने संगठनहरूद्वारा गरिएका सावधानीपूर्वक कार्यको सराहना गरे। वार्षिक तीर्थयात्रा र बूढ़ा अमरनाथ जी मेला, वार्षिक उत्सवको लागि सबै व्यवस्थाहरू गरिएका छन्।

मिडियासॅंग कुराकानी गर्दै उपराज्यपालले भने, पहिलो समूहमा देशभरबाट 1000 भन्दा धेरै तीर्थयात्री श्री बूढ़ा अमरनाथ जीको पवित्र यात्राको लागि प्रस्थान भएका छन्। हिजोसम्म 3.77 लाख तीर्थयात्रीले श्री अमरनाथ जीको पवित्र गुफा दर्शन गरिसकेका छन्। मलाई आशा छ कि देशभरबाट तीर्थयात्री श्री बूढ़ा अमरनाथ जीको दर्शन गर्न आउनेछन् र भोलेनाथबाट जम्मू-कश्मीर र राष्ट्रको शान्ति र प्रगतिको लाग प्रार्थना गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

उप्रको जेवर इन्टरनेशनल एयरपोर्टमा उत्रियो पहिलो विमान | BulletsIn
राष्ट्रपति द्रौपदी मुर्मू आज चेन्नईमा, सुरक्षाको सख्त व्यवस्था
अमरनाथ यात्राको निम्ति तीर्थयात्रीहरूको दोस्रो टोली जम्मूबाट प्रस्थान
उपराष्ट्रपति पदको चुनाउ प्रक्रिया शुरू
प्रसिद्ध वयोवृद्ध एथलीट फौजा सिंहको अन्तिम संस्कार आज

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article विधायक निरज जिम्बाले शहीदका परिवारलाई घर र आजीवन वृद्ध भत्ता दिने घोषणा गरे
Next Article सीएपी सि​क्किमले ड्रुक्पा छेजीको हार्दिक शुभकामना दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?