• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > शहीद दिवसः कोलकाताका सड़कहरूमा तृणमूल कार्यकर्ताहरूको घुइँचो, उच्च अदालतले निर्देश दिए पनि यातायात नियन्त्रण चुनौतीपूर्ण
Regional

शहीद दिवसः कोलकाताका सड़कहरूमा तृणमूल कार्यकर्ताहरूको घुइँचो, उच्च अदालतले निर्देश दिए पनि यातायात नियन्त्रण चुनौतीपूर्ण

CliQ INDIA
Last updated: July 21, 2025 11:20 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 21 जुलाई (हि. स.)। तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीलाई लिएर सोमवार बिहानदेखिकै राज्यभरिबाटै पार्टी कार्यकर्ता अनि समर्थकहरू धर्मतला तर्फ गइरहेका छन्। गए आइतवार रातीदेखि नै हजारौं मानिसहरू कोलकाता आइपुगिसकेका छन् जसले मञ्च नजिकै डेरा हालेर बसेका छन्। हावड़ा र सियालदह स्टेशनमा बिहानदेखिकै व्यापक भीड़ उर्लिरहेको छ जहाँबाट समर्थकहरू जुलूसको रूपमा शहर तर्फ बढ़िरहेका छन्। धर्मतला र यस वरपरका सड़कहरूमा ममता ब्यनर्जी एवं अभिषेक ब्यनर्जीका ठूल्ठूला कटआउट तथा पोस्टर देखिँदैछ।

हरेक साल जस्तै यसपालि पनि धर्मतलामा तृणमूलको भव्य मञ्च बनिएको छ जहाँ मुख्यमन्त्री ममता ब्यनर्जी, पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जी एवं अन्य वरिष्ठ नेताहरू उपस्थित रहनेछन्। तर यसपालि ऱ्यालीलाई लिएर अदालत कड़ा भएको छ।

कलकत्ता उच्च अदालतले स्पष्ट निर्देश दिएको छ, सप्ताहको पहिलो कार्य दिवसलाई केन्द्र गर्दै शहरमा यातायात बाधित हुनु हुँदैन। अदालतले बिहान 8 बजेसम्म जुलूस निकाल्ने अनुमति दिएको छ र 9 बजेसम्ममा जहाँ-जहाँ जुलूस पुगेको हुनेछ, त्यहीँ रोकिनुपर्छ। त्यसपछि 9 बजेदेखि 11 बजेसम्ममा कुनै पनि अवस्थामा शहरमा ट्राफिक जाम हुनु हुँदैन। कोलकाता पुलिसलाई यो सुनिश्चित गर्ने आदेश दिइएको छ, मध्य कोलकाताको पाँच किलोमीटरको घेराभित्र यातायात सामान्य रहोस्।

पुलिसले लालबजारबाट जारी गरेको निर्देश अनुरूप शहरका केही मुख्य मार्गहरूमा ट्राफिक डाइभर्जन लागू गरिएको छ। सोमवार बिहान चार बजेदेखि राती नौ बजेसम्म अमहर्स्ट स्ट्रीट, विधान सरणी, कलेज स्ट्रीट, ब्र्याबर्न रोड, स्ट्र्याण्ड रोड, बीबी गांगुली स्ट्रीट, बेंटिंक स्ट्रीट, न्यू सीआईटी रोड र रवीन्द्र सरणी समेत केही प्रमुख सड़कहरूमा यातायात नियन्त्रण रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

अमानवीय: अस्पतालको बेडमा घण्टौं लडिरह्यो शव, ज्वाई र छोरा आएनन्
एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई
अपरेशन सिन्दूरबीच बिहु कार्यक्रमलाई रद्द गर्ने मुख्यमन्त्रीको अपील | BulletsIn
हात्तीको हमलामा व्यक्तिको मृत्यु
खड़गपुरको ननीगोपाल संगीत महाविद्यालयमा 75औं संगीत समारोह आयोजित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री मोदीले मनसून सत्रलाई बताए राष्ट्रको निम्ति गौरवपूर्ण विजयोत्सव, सबै दलसित एकताको अपील
Next Article बम्बे हाईकोर्टले ‘मुम्बई 2006 ट्रेन विस्फोट केस’ मा निम्न अदालतको फसेला पल्ट्यो, सबै 12 जनालाई बरी गऱ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?